• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ बैशाख २७, शनिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

डडेल्धुरामा अटोले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु, २ जना घाइते

२

अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १९औं संस्करण शुरु

३

बेलडाँडीको शैक्षिक सुधारका लागि चिन्ता धेरै; काम थोरै

४

बेलौरी:आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख ३०र ३१ गते

५

पुनर्वासका युवा ब्यवसायीद्धारा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई टिभि सहयोग

६

लालझाडीकी जनप्रतिनिधी डल्लीदेवी चौधरी उमेर ५२ बर्ष, कक्षा १

७

फेकन कार्यकारी सदस्यमा बैतडीका रिजन मडैको उम्मेदवारी, सदस्यको हकहित र सुधारमा प्रतिवद्धता

८

राज्यबाट अन्याय भएको हुँदा मानव अधिकारको प्रत्याभूति दिलाउन सरकालाई अनुनय

९

महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

१०

भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु

११

कैलालीमा स्रोत नखुलेको झण्डै १८ लाख रुपैयाँसहित दुई जना नियन्त्रणमा

१२

धनगढीको भादा होमस्टे नेपालमै उत्कृष्ट, एक लाखसहित पुरस्कृत

बन/पालिका

१

बेलडाँडीको शैक्षिक सुधारका लागि चिन्ता धेरै; काम थोरै

२

बेलौरी:आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख ३०र ३१ गते

३

पुनर्वासका युवा ब्यवसायीद्धारा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई टिभि सहयोग

४

लालझाडीकी जनप्रतिनिधी डल्लीदेवी चौधरी उमेर ५२ बर्ष, कक्षा १

५

राज्यबाट अन्याय भएको हुँदा मानव अधिकारको प्रत्याभूति दिलाउन सरकालाई अनुनय

६

महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

७

कैलालीमा स्रोत नखुलेको झण्डै १८ लाख रुपैयाँसहित दुई जना नियन्त्रणमा

८

धनगढीको भादा होमस्टे नेपालमै उत्कृष्ट, एक लाखसहित पुरस्कृत

९

कलुवापुरकी इन्नरी दमाई जीवन र मृत्युको दोसाँधमा, सहयोगको हात खोज्दै मिडियामा

१०

मुक्ति समाज कञ्चनपुरले बैशाख २५ गते केन्द्रिय प्रतिनिधि छनौट गर्ने

११

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

१२

दार्चुलाका २० हजार घरधुरीमा बिजुली

पश्‍चिम आजप्रकाशित मिति: २०७९ अषाढ १५, बुधबार (२ साल अघि)

धान दिवस कञ्चनपुरमा लफडा

  • ८७८ पटक पढिएको
  • वास्तविक किसानका समस्या नबुझ्ने दिवस बनाउन बजेट दोहन गर्ने किसानको आक्र्रोस

    कञ्चनपुर:
    हरेक असार १५ गते नेपालमा धान दिवस मनाईन्छ । कृषिसंग सम्बन्धीत सरकारी कार्यालय, किसान संघ संगठन एव किसानले धान दिवस मनाउँदै आएका छन ।
    सरकारी कार्यालयसंग दिवस मनाउनका लागि बजेट हुन्छ । त्यही बजेटमा दिवस मनाउने गरेका छन ।

    किसान संघ संगठन एव असंगठित किसानले बिना बजेट आफ्नै निजी खर्चमा दिवस मनाउने गरेका छन । वास्तविक किसानको आफ्नो भूमिमा मेहनत गरेर अन्न फलाउने केन्द्रीत हुन्छ, भने सरकारी कृषि संग सम्बन्धीत कार्यालयलाई आएको कार्यक्रम बजेट सक्न केन्द्रीत हुन्दा किसान र कार्यालयको स्वार्थ बाँझिने गरेको छ ।


    काममा थकित किसानलाई उर्जा प्राप्तका लागि हरेक असार १५ मा दिवस मनाईन्छ । कञ्चनपुरमा पनि कृषिसंग सम्बन्धीत कार्यालयले दिवस मनाउने गरेका छन । ०७९ मा आईपुग्दा १९ औँ धान दिवस मनाईन्छ । सरकारी कार्यालयका लागि दिवस औपचारिकतामा सीमित छकञ्चनपुरमा पनि कृषिसंग सम्बन्धीत कार्यालयले दिवस मनाउने गरेका छन । ०७९ मा आईपुग्दा १९ औँ धान दिवस मनाईन्छ ।
    सरकारी कार्यालयका लागि दिवस औपचारिकतामा सीमित हुन्छ । विदेशबाट धान आयाता गर्नुपर्ने बाध्यताका किसानका कृषिबालीका समयमा समयमै मलखाद, बिउबिजन नपाउने समस्याबाट तडपिरहेको अवस्थामा दिवसका नाममा फजुल खर्च गर्ने जस्ता कार्य प्रभावकारी हुन हुँदै आएका छन ।
    दिवस दिवसका नाममा सीमित हुने र वास्तविक किसानका समस्या पहिचान गरेर समाधान तर्फ सकैको ध्यान जाँदैन भन्दै किसान रुष्ट भएका छन । खेतीपातीका लागि चाहिने मलखाद, बिउबिजन एव अनुदान जस्ता सेवा सुविधा नदिने तर, दिवसका दिन सस्तो लोकप्रियता एव काम देखाउन बजेट पचाउनका लागि उत्साहित भईरहेको किसानले गुनासो गरेका छन । केही बर्ष अघि धान दिवसमा अति नै उमङगतामा रमेका एव आफ्नो मार्यादा बिर्सिएर महिला किसानमाथी अभद्र व्यवहार गर्ने तत्तकालिन कृषिमन्त्री हरि प्रशाद पराजुलीको जागिर नै गएको थियो ।
    १९औँ धान दिवस मनाउने कार्यक्रममा कञ्चनपुरमा लफडा मच्चिएको छ । किसानले धान दिवस मनाउन गएका कृषिसंग सम्बन्धीत कार्यालयका कर्मचारीसंग बजेट पचाउने कार्यक्रम औपचारिकतमा सीमित भएको भन्दै प्रशन गरेका छन ।
    बुधबार बिहान मेसिन मार्फत भीमदत्त नगरपालिका ५ मा धानदिवस मनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(धान जोन) मुख्य आयोजक र कृषि ज्ञान केन्द्र कञ्चनपुरको सहयोगी आयोजकमा आयोजित धान दिवस कार्यक्रममा लफडा मच्चिाएको छ ।
    किसानले आफुहरुका समस्या नबुझ्ने, पहुँचवालालाई अनुदान दिने, सिँचाई, यान्त्रिकरण दिने एव अन्य कृषि सेवा सुविधा हुने कार्यक्रम पनी उनैलाई दिने, वास्तविक किसानलाई वेवास्ता गर्ने, गैर किसानलाई दिने, हरेक आयोजनामा कमिसन लिने, बजेट सक्न कार्यक्रम गर्ने भन्दै कृषिका अधिकारी समक्ष गुनासो पोखेका थिए ।
    कृषिसंग सम्बन्धीत कार्यालयले दिवस मनाउन फजुल लाखौँ खर्च गर्नुभन्दा किसानका लागि समयमै मलखाद बिउबिजन उपलब्ध गराउन सुझाव दिएका थिए । वडामा हुने कार्यक्रममा जनप्रतिनिधीलाई वेवास्ता गरेर बजेट दोहन कार्यक्रम राख्ने कार्य बन्द गर्न समेत चेतावनी दिएका थिए ।
    कार्यक्रममा भीमदत्त नगरपालिका ५ का जनप्रतिनिधीले नै उक्त कार्यक्रमको बिरोध गरेका छन । बजेट दोहन ज्ञान जोन क्षेत्र नभएको घडेरीमा रहेका किसानका खेतमा ठुलठुला मेसिन ल्याएर खनजोत गर्ने कार्य निन्दनिय भएको बताए । औपचारिक कार्यक्रममा बोल्न नदिएपछि भीमदत्त नगरपालिका ५ का वडाध्यक्ष पदमराज अवस्थीले वास्तविक किसानले समयमै मलखाद, बिउबिजन, सिँचाईका लागि न विद्युत न मोटर दिने र खाली बजेट दोहनका लागि औपचारिक कार्यक्रम गर्ने भन्दै कृषिका अधिकारी समक्ष झकाझक गरेका थिए । ‘यहाँ विपन्न एव गरिब किसान छन, ‘उनले भने, ‘चाहिएका बेला दुई किलो मल दिन नसक्ने, आज बजेट सक्न लस्करका लस्कर दिवस मनाउन आउने ।’
    कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले दिवस मनाएको बताए । ‘मुख्य आयोजक धान जोन हो, हामी सहायक हौँ, ‘उनले भने, ‘त्यहाँ कुनै विवाद भएन, म पनि सहभागि थिए, मैले त देखिन् ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ४%५%३%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ दिन अघि

    डडेल्धुरामा अटोले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु, २ जना घाइते

  • १ दिन अघि

    अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १९औं संस्करण शुरु

  • १ दिन अघि

    बेलडाँडीको शैक्षिक सुधारका लागि चिन्ता धेरै; काम थोरै

  • २ दिन अघि

    बेलौरी:आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख ३०र ३१ गते

  • समाचार
  • १

    डडेल्धुरामा अटोले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु, २ जना घाइते

  • २

    अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १९औं संस्करण शुरु

  • ३

    बेलडाँडीको शैक्षिक सुधारका लागि चिन्ता धेरै; काम थोरै

  • ४

    बेलौरी:आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख ३०र ३१ गते

  • ५

    पुनर्वासका युवा ब्यवसायीद्धारा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई टिभि सहयोग

  • ६

    लालझाडीकी जनप्रतिनिधी डल्लीदेवी चौधरी उमेर ५२ बर्ष, कक्षा १

  • ७

    फेकन कार्यकारी सदस्यमा बैतडीका रिजन मडैको उम्मेदवारी, सदस्यको हकहित र सुधारमा प्रतिवद्धता

  • ८

    राज्यबाट अन्याय भएको हुँदा मानव अधिकारको प्रत्याभूति दिलाउन सरकालाई अनुनय

  • ९

    महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

  • १०

    भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सम्पादक: भूपी उपाध्याय

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution