• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ बैशाख २७, शनिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

डडेल्धुरामा अटोले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु, २ जना घाइते

२

अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १९औं संस्करण शुरु

३

बेलडाँडीको शैक्षिक सुधारका लागि चिन्ता धेरै; काम थोरै

४

बेलौरी:आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख ३०र ३१ गते

५

पुनर्वासका युवा ब्यवसायीद्धारा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई टिभि सहयोग

६

लालझाडीकी जनप्रतिनिधी डल्लीदेवी चौधरी उमेर ५२ बर्ष, कक्षा १

७

फेकन कार्यकारी सदस्यमा बैतडीका रिजन मडैको उम्मेदवारी, सदस्यको हकहित र सुधारमा प्रतिवद्धता

८

राज्यबाट अन्याय भएको हुँदा मानव अधिकारको प्रत्याभूति दिलाउन सरकालाई अनुनय

९

महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

१०

भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु

११

कैलालीमा स्रोत नखुलेको झण्डै १८ लाख रुपैयाँसहित दुई जना नियन्त्रणमा

१२

धनगढीको भादा होमस्टे नेपालमै उत्कृष्ट, एक लाखसहित पुरस्कृत

बन/पालिका

कलुवापुरकी इन्नरी दमाई जीवन र मृत्युको दोसाँधमा, सहयोगको हात खोज्दै मिडियामा

१०

मुक्ति समाज कञ्चनपुरले बैशाख २५ गते केन्द्रिय प्रतिनिधि छनौट गर्ने

११

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

१२

दार्चुलाका २० हजार घरधुरीमा बिजुली

प्रकाशित मिति: २०७८ आश्विन ३, आईतबार (३ साल अघि)

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको मेला शुरु

  • ३९० पटक पढिएको
  • बैतडी:

    प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा सुरु भएको छ । हरेक वर्ष अनन्त चतुर्दशीका दिन सो मन्दिरमा ठूलो जात्रा लाग्ने गरेको भए पनि भाद्र शुक्ल त्रयोदशीबाट सुरु भई भाद्र शुक्ल पूर्णिमाका दिन सकिन्छ । यो मेलालाई स्थानीय भाषामा ठूली जात भनिने र धेरै श्रद्धालुहरुले तीन रात मन्दिरमा बस्ने चलन रहेकाले निकै घुँइचो लाग्ने गरेको छ । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको छ । मेलामा निङ्गलाशैनी भगवतीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने र पूर्णिमाको बिहान फेरी घरमै पु¥याइन्छ । साथै सोराडी र बैतडाको जात यो मेलाको मुख्य आकर्षण हो । निङ्गलाशैनी भगवती मन्दिरमा असोज र चैतको महिना लाग्ने जात्रामा बली दिने चलन रही आएको भए पनि यो जात्रामा भने बली दिने चलन नरहेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा हरेक महिना नित्य पूजाआजा हुने गरेको र विशेष पर्वमा जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । दशैँको बेला महाष्टमीको दिन सो मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । पौष शुक्ल पूर्णिमा, चैतको नवरात्री, अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा विशेष पूजाआजासहित मेला लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन् । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा भीडभाड नहोस् भनेर अस्थायी पसल भने राख्न नदिएको वडाध्यक्ष बोहराले जानकारी दिए । मेला अवधिभर देहीमाण्डौँ बजार क्षेत्रमा मदिरा निषेध गरिएको छ । गत वर्ष भने कोरोना महामारीका कारण अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला पहिलो पटक रोकिएको थियो । यसैबीच जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले पनि असोज ३ र ४ गते सार्वजनिक बिदा दिएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • १ दिन अघि

    डडेल्धुरामा अटोले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु, २ जना घाइते

  • १ दिन अघि

    अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १९औं संस्करण शुरु

  • १ दिन अघि

    बेलडाँडीको शैक्षिक सुधारका लागि चिन्ता धेरै; काम थोरै

  • २ दिन अघि

    बेलौरी:आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख ३०र ३१ गते

  • समाचार
  • १

    डडेल्धुरामा अटोले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु, २ जना घाइते

  • २

    अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १९औं संस्करण शुरु

  • ३

    बेलडाँडीको शैक्षिक सुधारका लागि चिन्ता धेरै; काम थोरै

  • ४

    बेलौरी:आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख ३०र ३१ गते

  • ५

    पुनर्वासका युवा ब्यवसायीद्धारा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई टिभि सहयोग

  • ६

    लालझाडीकी जनप्रतिनिधी डल्लीदेवी चौधरी उमेर ५२ बर्ष, कक्षा १

  • ७

    फेकन कार्यकारी सदस्यमा बैतडीका रिजन मडैको उम्मेदवारी, सदस्यको हकहित र सुधारमा प्रतिवद्धता

  • ८

    राज्यबाट अन्याय भएको हुँदा मानव अधिकारको प्रत्याभूति दिलाउन सरकालाई अनुनय

  • ९

    महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

  • १०

    भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सम्पादक: भूपी उपाध्याय

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution