• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ४, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

सुरेश पन्तप्रकाशित मिति: २०८० भाद्र ११, सोमबार (३ हफ्ता अघि)

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

  • १७९ पटक पढिएको
  • महेन्द्रनगर:
    कञ्चनपुरमा सोमबार बिहान देखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरि शिक्षक आन्दोलनमा होमिएका छ्न ।
    कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल बिरेन्द्र जोशीमाथि कुटपिट गर्नेहरुलाई कारबाहीको माग राख्दै जिल्ला भरिका सामुदायिक तथा निजी विद्यालय अनिश्चितकालिन बन्द गरिएका छ्न ।
    प्रहरीको नियन्त्रणमै शिक्षकमाथि कुटपिट भएको घटनाको उच्चस्तरिय छानबिन टोलीको गठन गर्नुपर्ने, शिक्षकलाई पक्राउ गरेर लैजाने प्रहरीलाई निलम्बन गरी कारबाही हुनुपर्ने, शिक्षकको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्योहोर्नुपर्ने नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिको माग छ ।
    विभिन्न शिक्षक ट्रेड यूनियन संघ संगठनमा आबद्ध नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिले सोमबार (आजदेखि) जिल्लाभरीका सम्पूर्ण विद्यालय बन्द गरेर आन्दोलित भएका हुन । प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गर्नेमाथि कार्बाही नगरिएको भन्दै सोमबार बिहानैदेखि शिक्षकले बजारमा बिरोध प्रर्दशनका साथै प्रशासनमा धर्ना दिएका छन । जिल्लाभरीबाट सयौँको संख्यामा सदरमुकाम महेन्द्रनगर आएका शिक्षकले विद्यालय बन्द गरेर बिधालय ड्रेसमै आन्दोलन गरिरहेका छन । साँझैसम्म प्रशासन मुल गेटमा धर्ना दिएर थप आन्दोलनका कार्यक्तम गर्ने चेतावनी दिएका छन ।
    नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सयोजक बिरेन्द्र भण्डारीले विद्यालय हाताभित्र प्रहरी आएर हतकडी लगाउने, हतकडी लगाएपनि कुटपिट गर्न दिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । संयोजक भण्डारीका अनुसार शिक्षक जोशीमाथि ३ भदौँमा भएको कुटपिट घटनाको न्यायिक छानबिन गर्न उच्च स्तरिय छानबिन समिति गठन गर्नुपर्ने, कुटपिटमा संलग्न सबैलाई पक्राउ गरी कार्बाही गर्नुपर्ने, घाईते शिक्षक जोशीको उपचार राज्यले गर्नुपर्ने घटनामा संलग्न भएका प्रहरी निरीक्षक सिताराम विष्ट सहितका प्रहरीमाथि कार्बाहीको माग अघि सारेर आन्दोलनमा उत्रिएको बताए ।
    नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष एव शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सह संयोजक बेद प्रकास उपाध्यायले शिक्षक जोशीमाथि प्रहरी घेराभित्रै मरणाशन्न हुने गरी कुटपिट निन्दनिय भएको बताए । ‘हामीले बाध्यता आन्दोलन गर्नु परेको हो, ‘उनले भने हामिलाइ आन्दोलन गर्न रहर होईन ।’ एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष एव शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सह संयोजक गोबिन्द बहादुर ढाँटले यस अघि नै घटनामा संलग्न अधिकारी तथा दोषिलाई कार्बाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई अल्टिमेटम समेत दिएको वेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । ‘हाम्रो आन्दोलनप्रति सम्बद्ध पक्षले वेवास्ता गरे फेरी प्रदेश हुँदै हामी राष्ट्रव्यापी रुपमा अघि बढाउँछौँ, ‘उनले भने, ‘शिक्षक संघ संगठनको आवाज समयमै प्रहरी प्रशासनले सुनोस ।’
    नेपाल शिक्षक संघका नेता नविन सिह धामीले शिक्षकमाथि अपराधी भन्दा पनि निकृष्ठ व्यवहार भएको प्रहरीकै घेराभित्र रहेका शिक्षक कुटपिट हुनु कानुनी राज्यको उपहास भएको बताए । नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता उत्तम विष्टले समेत निहत्था शिक्षकमाथि प्रहरी घेरामै कुटपिट हुन निन्दनिय भएको कतै कुटपिटमा संलग्न प्रहरी नै भएकाले छानबिन गर्नुपर्ने बताए ।
    ३२ साउनमा शिक्षक जोशीमाथि कक्षा १० मा अध्ययनरत छात्राले यौनजन्य दुव्र्यवहार गरेको आरोप लगाएका थिए । सोही आरोपमा ३ भदौँमा विद्यालयमा विद्यार्थीले बिरोध प्रर्दशन एव एक हुलहुज्जल समुहले प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटका कारण सख्त घाइते भएका उनको अहिले पनि धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार चलिरहेको छ ।
    सिद्धनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृष्ण बोहराले शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गर्ने गिरोहलाई कार्बाही कार्बाहीको माग अघि सारेर प्रहरीमा उजुरी दिएको बताए । प्रअ बोहराले प्रहरीले विद्यालयमै प्रवेस गरेर हतकडी लगाएर लैजादा समेत गिरोहले अमानविय तरिकाले कुटपिट गरेको भन्दै कानुनी कार्बाहीको माग अघि सारेको बताए ।
    कञ्चनपुर प्रहरीले छात्रा र शिक्षक जोशी दुवैका तर्फबाट आएको उजुरी दर्ता भएको जनाएको छ । छात्राले आफुमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै शिक्षक जोशीमाथि आरोप लगाएपछि भदौ ३ गते विद्यालयमा हुल समुहले शिक्षकमाथि निर्धात कुटपिट भएको थियो । शैक्षिक रुपमा छवि बनाएको सिद्धनाथ माध्यामिक विद्यालयमा घटेका दुवै घटनाले विद्यार्थी, शिक्षक र अभिभावलाई स्तब्ध बनाएको छ ।
    उता शिक्षक जोशी परिवारले दिएको किटानीका आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । आशिष टमाटा, करन औजी, दिर्घराज पाण्डे, नरेन्द्र नाथ सहित सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले दुवै पक्षबाट आएको किटानी जाहेरी दर्ता भएर अनुसन्धान अघि बढेको बताए । उनका अनुसार घटनाको छानबिन भईरहेको छ ।
    ‘एक पक्ष अस्पतालमै छन, अर्का पक्षलाई पक्राउ गर्नेदेखि सोधपुछ अनुसन्धानको काम अघि बढेको छ, ‘उनले भने, ‘घटनाको शुरुवातीदेखिका सबै घटनाक्रममा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएको छ ।’ ३ भदौँ देखि सिद्धनाथ मावि, १० भदौँ देखि भीमदत्त नगर र ११भदौँ देखि जिल्लाभरीका झण्डै ५ सय विद्यालयमा पठन पाठन बन्द भएको छ ।
    आन्दोलनका कारण लाखौँ विद्यार्थी पढाईबाट बञ्चित भएका छन । सरोकारवाला पक्षले सबै पक्षसंग संयमित हुन र थप घटना उत्पन्न हुन नदिन आब्हान गर्दै आन्दोलनको स्वरुप विद्यालय बन्द नभई अर्को दवावमुलक कार्यक्तम संचालनमा जोडदिएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अपराध गतिविधि सम्बन्धि थप
  • ५ दिन अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • १ हफ्ता अघि

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • १ हफ्ता अघि

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution