• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २५, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

२

कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

३

कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

४

कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

५

स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

६

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

७

शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

८

मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

९

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

१०

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

११

वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

१२

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०८० बैशाख १९, मंगलबार (१ महिना अघि)

प्रधानमन्त्री दाहालले गरे मौलाकालिका केबलकारको उद्घाटन, मुलुकको विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको

  • ९५ पटक पढिएको
  • काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
    सरकारले उत्पादन बढाउन र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने उनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा मौलाकालिका केबलकारको उद्घाटन गर्दै भने ।
    ‘निजी क्षेत्रसँग सार्थक
    यसका लागि आवश्यक ऐन र कानुन बनाएर भौतिक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने र स्वस्थ जनशक्ति निर्माण गर्ने वातावरण निर्माण गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाइ छ ।
    अहिले निजी क्षेत्रले भोग्नुपरेको कठिनाइलाई सहज बनाउन संघीय सरकार प्रयासरत रहेको उनले बताए । "मलाई विश्वास छ नतिजा आउनेछ। हामीले जनतामा निराशा बाँड्न बन्द गर्नुपर्छ।"
    सहकार्य नभएसम्म मुलुकको आर्थिक विकासले गति लिन सक्दैन, अहिले उत्पादन बढाएर रोजगारीका अवसर सिर्जना गर्न जोड दिएका छौँ ।
    पछिल्लो समय रेमिट्यान्स आप्रवाह बढ्दै गएको दाबी गर्दै उनले आगामी दिनमा यसलाई बढाउन सरकार प्रयासरत रहेको बताए ।
    ‘राजस्व बढ्दै गएको छ, विदेशी विनिमय सञ्चिति उत्साहजनक छ, यसलाई सन्तुलनमा राख्न जोड दिनेछौँ,’ उनले भने, ‘बैंकको ब्याजदर पनि जेठ मसान्तसम्म घट्ने बताए ।
    उनले राज्य आफ्नो पक्षमा रहेको बताउँदै राष्ट्र निर्माणका लागि उद्योगी र व्यापारीलाई एकजुट हुन आग्रह गरे ।
    ‘नेपाल अझै पनि आर्थिक दबाबमा छ,’ उनले भने, ‘परिस्थितिमा सुधार भई सामान्य बाटो खोज्ने आशा छ ।
    आइएमई ग्रुपका अध्यक्ष ढकालले स्थानीय जनताको साझेदारीमा आइएमई ग्रुपको ५१ प्रतिशत लगानीमा केबलकार सेवा सञ्चालनमा आएको बताए । यसको लागत करिब दुई अर्ब रुपैयाँ छ ।
    गत वैशाख १ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको जानकारी दिँदै ढकालले केबुलकारको माथिल्लो स्टेसन नजिकै चार तारे दर्जाको होटल निर्माणको काम तीव्र गतिमा अघि बढेको जानकारी दिए ।
    उनले आगामी ६ महिनाभित्र ६० कोठासहितको विलासी होटल सञ्चालनमा आउने बताए ।
    ढकालका अनुसार केबलकार र होटलमा करिब २ सय जनाले रोजगारी पाउनेछन् ।
    "बुटवलमा केबुलकार निर्माण अन्तिम चरणमा छ, पाथीभरादेखि सुदूरपश्चिमसम्म केबुलकार बनाउने प्रक्रिया अगाडि बढेका छौँ, पर्यटन गतिविधि सञ्चालन गरेर देशको आर्थिक अवस्थामा सुधार ल्याउने
    हाम्रो योजना छ," उनले भने । केबुलकारको माथिल्लो स्टेसन मन्दिर नजिकैको हेलिप्याडमा बनाइएको छ भने तलको स्टेशन मौलाकालिकाको आधारमा रहेको धारापानीमा रहेको छ ।
    केबलकारको एक साइड लम्बाइ १२ सय मिटर रहेको छ भने ६ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ वटा गोन्डोला छन्। एउटा गोन्डोलामा एकै पटकमा आठ जना यात्रुहरू बस्न सक्छन्।
    प्रत्येक गन्डोलालाई एउटा स्टेशनबाट अर्को स्टेशनमा पुग्न पाँच मिनेट लाग्छ ।
     
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • २ दिन अघि

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • २ दिन अघि

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • ३ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • ३ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • समाचार
  • १

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • २

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • ३

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • ४

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • ५

    स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

  • ६

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

  • ७

    शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

  • ८

    मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

  • ९

    गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

  • १०

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution