• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ चैत्र १६, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

२

महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

३

सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

४

भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

५

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

६

माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

७

नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

८

बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

९

बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

१०

कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

११

सुप विश्वविद्यालयमा फेरी तालाबन्दी

१२

शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमन

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७९ चैत्र १, बुधबार (२ हफ्ता अघि)

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

  • ५३ पटक पढिएको
  • झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढ्ने भएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले रुख कटानीको आदेश जारी गरेसँगै फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढेको हो। वन कार्यालयले फागुन २६ गते रुख कटानका लागि आदेश जारी गरेको नगर प्रमुख रणबहादुर महराले बताए। आरयुडीपी परियोजना अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनमा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण हुनेछ। निर्माणका लागि ठेक्का समेत भैसकेको थियो। तर, रुख कटानी आदेश जारी नहुँदा समस्या भइरहेको थियो। ‘४.९९ हेक्टर क्षेत्रफलमा फोहर व्यवस्थापन केन्द्र निर्माण हुनेछ,’ नगर प्रमुख महराले भने, ‘वन कार्यालयले रुख कटानी आदेश जारी गरेको छ, त्यहाँ ८ सय २५ रुख कटान हुनेछन्, रुख कटानी भएपछि निर्माण कार्य अगाडि बढ्ने छ।’ फोहर व्यवस्थापक केन्द्र निर्माण ठेक्का रमण केएसजेभी कैलालीले पाएको छ। ग्त वैशाखमा निर्माण कम्पनी र सहरी विकास आयोजना कार्यान्वयन इकाईबीच २६ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको थियो। ‘२० महिनाभित्र निर्माण सक्ने गरि सम्झौता भएको थियो,’ निर्माण कम्पनीका ईन्जिनियर अमित यादवले भने, ‘रुख कटानी आदेश पाउन ११ महिना लाग्यो, अब निर्धारित समय निर्माण सकिदैन, तर तिब्र गति निर्माण कार्य अगाडि बढाउने हाम्रो योजना छ।’
    यस्तो बन्नेछ फोहोर व्यावस्थापन केन्द्र
    शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट उत्पादन भएको फाहोर व्यावस्थापनका लागि ४.९९ हेक्टरमा एकिकृत फोहोर व्यावस्थापन केन्द्र निर्माण गरिनेछ । एडीबीको २६ करोड ७७ लाख सहयोगमा बन्ने फोहोर व्यावस्थापन केन्द्रमा ३० देखि ४० वर्षसम्म फोहोर व्यावस्थापन गर्न सकिन्छ । मानव स्वास्थ्य र वातावरणलाई कुनै असर नगर्ने खालको फोहोर व्यावस्थापन केन्द्र निर्माण गरिने क्षेत्रीय सहरी विकास आयोजनाका ईन्जिनियर आकांक्षा श्रेष्ठले बताए। ‘प्रविधिको प्रयोग गरेर आधुनिक तथा व्यवस्थीत फोहोर व्यावस्थापन केन्द्र बन्छ,’ उनले भने, ‘फोहोर व्यावस्थापन केन्द्रमा लगिएको फोहोर छुट्याएर राखिन्छ।’ फौहरबाटै जैविक मल र ग्यास उत्पादन समेत गरिने उनको भनाई छ। ‘कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग राखिन्छ, कुहिने फोहोरबाट मल बन्छ, नकुहिने फोहोर कबाडमा बिक्रि हुन्छ,’ उनले भने, ‘केन्द्रमा १० प्रतिशत मात्रै काम नलाग्ने फोहोर रहन्छ, त्यसलाई खाडलमा पुरिन्छ ।’ संकलन गरिएको फोहोरलाई बन्द गाडीमा फोहोर व्यावस्थापन केन्द्रसम्म लगिने उनले बताए । ‘संकलन भएको फोहोर बन्द गाडीमा लगिन्छ,’ उनले भने, ‘बन्द गाडीमा लगिने भएकाले दुर्गन्ध पनि आउँदैन ।’
    केन्द्रमा फोहोर लग्ने गाडीलाई दैनिक रुपमा सफाई गरिन्छ । फोहोर व्यावस्थापन केन्द्रको सुन्दरताको लागि पार्क समेत निर्माण गरिने उनी बताउँछन् । ‘केन्द्रको सुन्दरता बढाउनुका साथै हरीयाली प्रवर्दनका लागि पार्क निर्माण हुन्छ,’ उनले भने, ‘केन्द्रमा खाली रहेको क्षेत्र र फोहोर भरिएका खाल्डामा पार्क निर्माण हुन्छ ।’
    फोहोर व्यावस्थापन केन्द्रमा दिशाजन्य पदार्थ नलगिने उनको भनाई छ । ‘दिशाजन्य पदार्थ व्यावस्थापनको लागि छुट्टै योजना अगाडी बढी रहेको छ, त्यो त्यहाँ लगिदैन्,’ इन्जिनियर श्रेष्ठ भने, ‘दिशाजन्य पदार्थ व्यावस्थापनका लागि अन्य ठाउँमा जग्गा हेरिरहेका छौं ।’ नमूना फोहोर व्यावस्थापन केन्द्र निर्माण गरेर पर्यटकी स्थल समेत बनाउन सकिने उनले बताए। ‘फोहोर व्यावस्थापन केन्द्र आम्दानीको स्रोत बन्छ, स्थानीयले रोजगारी पाउँछन्,’ उनले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • १ दिन अघि

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • १ दिन अघि

    महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

  • १ दिन अघि

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ३ दिन अघि

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • समाचार
  • १

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • २

    महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

  • ३

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ४

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • ५

    तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

  • ६

    माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

  • ७

    नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

  • ८

    बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

  • ९

    बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

  • १०

    कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution