• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ चैत्र १६, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

२

महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

३

सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

४

भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

५

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

६

माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

७

नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

८

बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

९

बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

१०

कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

११

सुप विश्वविद्यालयमा फेरी तालाबन्दी

१२

शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमन

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७९ फागुन ७, आईतबार (१ महिना अघि)

भन्सारकै सेटिङ्गमा तस्करी

  • १२६ पटक पढिएको
  • कञ्चनपुर:
    कञ्चनपुरको मुल भन्सार कार्यालय गड्डाचौकीबाट अझै चोरी तस्करी भन्सार राजस्व छलीका गैर कानुनी कृयाकलाप रोकिएका छैनन् । जिल्लाकै पश्चिमी नाका भन्सार रहेकै क्षेत्र गड्डाचौकीबाट अवैध रुपमा चोरी तस्करीजन्य गतिबिधी नरोकिएका हुन ।
    भारतबाट अवैध रुपमा समान भित्र्राउने काम नरोकिएपछि नेपाल प्रहरीलाई रोक्न सकस भईरहेको छ । आन्तरिक शान्ति सुरक्षामा खटिनुपर्ने प्रहरी तस्कर समुहका अवैध गतिबिधी नियन्त्रणमा जुटेको छ । पश्चिमी नाका गड्डाचौकीमा मुल भन्सार रहेको कञ्चनपुरमा तस्करी नरोकिएपछि प्रहरीलाई हम्मेहम्मे भएको छ ।
    प्रजातन्त्र दिवसकै दिन भारतीय बजार बनबासाबाट अवैध रुपमा नेपाल(महेन्द्रनगर) तर्फ भन्सार नकाटेरै समान भित्र्राउन थालेपछि प्रहरीले उक्त अवैध समान बरामद गरेको छ । आइतबार बिहानै ३ बजेतिर ईलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले भारतबाट भन्सार नकाटेको अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी भरतराज गिरीले विशेष सुचनाको आधारमा अवैध समान बरामद गरिएको बताए । सुचना अधिकारी गिरीले भीमदत्त नगरपालिका १० काठेपुलबाट बेवारिसे अवस्थामा बरामद अवैध समान नियन्त्रणमा लिएर भन्सार चलान गरिएको छ ।
    उनका अनुसार चप्पल, कपडा, हार्डवेयर, वाईरिङ्ग सहितका समान गरी झण्डै २लाख, २१ हजार ७८०रुपैया बराबरको अवैध समान बरामद गरेर भन्सार बुझाईएको छ । यसरी भन्सार नजिकै क्षेत्रबाट नेपाल प्रहरीले पटक पटक अवैध समान बरामद गरेपछि कतै भन्सारसंगकै सेटिङ्गमा समान भित्रिने प्रहरीका अधिकारीको दावि छ । केही प्रहरीले भन्सारले तस्कर समुहसंग साँठगाँठ गरेपछि नेपाल प्रहरीलाई अवैध समान रोक्न बल प्रयोग गर्नुपर्ने बाध्यता रहेको दुखेसो पोख्दै आएका छन । ईप्रका गड्डाचौकीले यस अघि पनि पटक पटक भारतीय बजार बनबासा भएर भन्सारबाटै महेन्द्रनगर बजार तर्फ ल्याईरहेको बरामद गरेको घटनाले समेत कतै भन्सार छलेर वा सेटिङ्ग गरेर ल्याईरहेको देखिन्छ । सुदूरपश्चिममा नेपाल प्रहरीका नयाँ डिआईजी अशोक सिह आएपछि समान सहित तस्करीमा संलग्न मानिस पक्राउ गर्न आदेश दिएपनि उक्त गड्डाचौकी भन्सारदेखि महेन्द्रनगर समान तस्करी गरिरहेको तस्कर भने पक्राउ परेका छैनन ।
    सुपका डिआईजी सिहले तस्करी नियन्त्रणमा निर्मम भएर काम गर्न निर्देशन जारी गरेसंगै कैलाली कञ्चनपुरमा तस्कर समुह त्रसित भएका छन । कैलाली कञ्चनपुरका अन्य खुला नाका क्षेत्रबाट तस्करी नियन्त्रणउन्मुख भईरहेका बेला भन्सार क्षेत्रबाटै अवैध समान तस्करी नरोकिएपछि सर्वसाधारण पनि भन्सारप्रति थप शशकित भएका छन । तर भन्सार कार्यालय कञ्चनपुरका कार्यरत कर्मचारीले भने राजस्व चुहावटमा भन्सार सकृय रहेको र तस्कर समुहले नै भन्सारलाई बदनाम गराउँदै आएको बताउँदै आएका छन । भन्सारले तस्करी हुनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई दोषारोपण गर्दै आएको छ ।
    यसरी नै निरन्तर तस्करीजन्य गतिबिधी नियन्त्रणमा प्रहरीले भूमिका निर्वाह गरे यस अघि विगतका बर्षहरुमा तस्करीका कारण कैलाली कञ्चनपुर भन्सारले लक्ष्य समेत प्राप्त गर्न नसकेको अवस्थामा अहिले पाउने अपेक्षा गरिएको छ । तस्करी नियन्त्रणका लागि एक निकाय सकृय भएर मात्रै नहुने भएकाले सबै सरोकारवाला निकाय कागज, भाषण, बोलीमा नभई व्यवहारिक रुपमा सकृयतापुर्वक खटिनुपर्ने स्थानीयले जोडदिएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अपराध गतिविधि सम्बन्धि थप
  • १ दिन अघि

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • १ दिन अघि

    महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

  • १ दिन अघि

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ३ दिन अघि

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • समाचार
  • १

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • २

    महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

  • ३

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ४

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • ५

    तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

  • ६

    माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

  • ७

    नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

  • ८

    बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

  • ९

    बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

  • १०

    कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution