• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

२

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

३

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

४

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

५

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

६

सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

७

दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

८

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

९

लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

१०

महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

११

दोधारा चाँदनी नगर खेलकुद समितिको अध्यक्ष पदमा नेपाली सेनाका पुर्व क्याप्टेन थापा

१२

ईन्जिनियर सहदेव चन्द को ‘जीन्दगी’ गीत सार्वजनिक

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७९ माघ ४, बुधबार (१ हफ्ता अघि)

गाँउमा पेट्रोल पम्प खोल्ने व्यवसायीलाई आवश्यक सहयोग गछौँ : गाँउपालिका प्रमुख राना

  • ३५७ पटक पढिएको
  • कञ्चनपुर:
    कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगर भन्दा ३० र प्रदेश सरमुकाम धनगढी भन्दा ४० किलोमिटर दुरी टाढा बेलडाँडी गाँउपालिका पर्छ । जिल्ला सदरमुकाम महेन्द्रनगर भन्दा दक्षिण र प्रदेश सदरमुकाम भन्दा पश्चिम क्षेत्रमा पर्ने बेलडाँडीमा पेट्रोल पम्प नहुँदा स्थानीय सेवाग्राही मारमा पर्दै आएका छन । कृषि तथा गैर कृषि कामकाजका लागि सवारी साधन प्रयोग गर्ने बेलडाँडीका स्थानीय मारमा परेका हुन । गाँउपालिका भरी पेट्रोल पम्प नहुँदा मोटरसाईकल, जिपकार, टेक्टर, ट्रक, बसका संचालक मारमा पर्दै आएको र उनीहरुले गुणस्तहिन बोतलमा बेच्न राखिएको ईन्धन प्रयोग गर्न बाध्य भएका छन ।
    ३६.५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको जिल्लाकै सानो र कमजनसंख्या भएको पालिकामा नेपाल आयल निगमबाट मान्यताप्राप्त पेट्रोल पम्प नहुँदा ईन्धनका सेवाग्राही मारमा परेका हुन । उनीहरुले अन्यन्त्र गएर मात्रै तेल हाल्नुपर्ने बाध्यता छ । झण्डै ३० हजार जनसंख्या रहेको बेलडाँडीमा पाँच हजार घरधुरी रहेका छन । भने हजारकै हाराहारीमा साना तथा ठुला व्यवसायी रहेका छन । अधिकाँस मोटरसाईकलका प्रयोगकर्ता रहेका छन । छोटो दुरीमा लागि अधिकाँसले मोटरसाईकललाई यातायातकै साधनको रुपमा प्रयोग गर्दै आएका छन ।
    अधिकाँसको घरमा एक वा बढिमा ३ मोटरसाईकल, स्कुटी, १ सय हाराहारी अटो रहेका छन । भने झण्डै कृषि कार्यका लागि साना तथा ठुला टेक्टर हजारकै हाराहारीमा रहेका छन । भने जिपकार,बस लगायतका ठुला सवारी साधन समेत सयौँको संख्यामा रहेका छन । सीमावर्ती बेलडाँडीमा पेट्रोल पम्प नहुँदा स्थानीय व्यवसायी, निर्माण, उद्योगी समेत मारमा पर्दै आएका छन ।
    मोटरसाईकल प्रयोगकर्ता समेत रहेका बेलडाँडी चवन्नीका युवा व्यवसायी प्रकास मालीले गाँउमै पेट्रोल पम्प नहुँदा मोटरसाईकलका प्रयोगकर्ता र अन्य साना तथा ठुला व्यवसायी मारमा पर्दै आएको बताए । ‘गाँउमा पेट्रोल पम्प छैन, ‘उनले भने, ‘अन्यन्त्र पालिका गएर ईन्धन भर्नुपर्ने बाध्यता छ ।’ युवा व्यवसायी दिपेन्द्र सिह धामीले गाँउमै पेट्रोल पम्प नहुँदा सवारी साधनका प्रयोगकर्ताका साथै व्यवसायी मारमा परेको बताए । ‘म एक व्यवसायी पनि हुँ, ‘उनले भने, ‘काममा लागि घरबाट विभिन्न स्थान निस्किनुपर्छ, तर अन्यन्त्र पेट्रोल पम्पमा गएर ईन्धन हाल्दा समय नास हुने गरेको छ, कहिलेकाही दिनभरी लार्ईनमा लागेरपनि ईन्धन पाईदैन, काममा बाधा उत्पन्न हुने गरेको छ ।’ बेलडाँडीका थुप्रै व्यवसायीसगै पेट्रोलपम्प राख्ने क्षमता भएपनि नहाल्ने गरेको र आफुसंग त्यतीपुँजी नभएको बताए । जिपका प्रयोगकर्ता गजेन्द्र थापाले गाँउमै ईन्धनपम्प नहुँदा समस्यामा परेको बताए । ‘कहिलेकाही थप मुल्य त्यसमा समेत गुणस्तहिन ईन्धन किन्नुपर्ने बाध्यता छ, ‘उनले भने, ‘ईन्धन सकिएर सवारी साधन घरमै थन्क्याएर बसमा यात्रा गर्नुपर्छ ।’ जिल्लाका ९ पालिका मध्ये पेट्रोल पम्प नभएको पालिका बेलडाँडी र लालझाडी पालिका मात्रै हो । लालझाडी उत्तरमा राजमार्ग कृष्णपुर, दक्षिणमा बेलौरी र पुनर्वास नजिकै भएपनि बेलडाँडी सबैभन्दा ढाटा रहेको छ । जिल्ला सदरमुकाम महेन्द्रनगर आउन झण्डै १५ किलोमिटर जंगलको बाटो हिडनुपर्ने बाध्यता छ ।
    बेलडाँडी गाँउपालिका प्रमुख हरिचन्द्र रानाले गाँउपालिका पेट्रोलपम्प नहुँदा सबै प्रकृतिका सवारी साधनका प्रयोगकर्ता सवारीधनीलाई समस्या भएको बताए । ‘हाम्रौ गाँउपालिकामा रहेका ठुला सवारी साधनमा ईन्धन सकिदा ईन्धन ओर्सानमै अतिरिक्त खर्च लाग्दै आएको छ, ‘उनले भने, ‘ठुला सवारी साधनमा ईन्धन भर्न जाँदा अतिरिक्त खर्च लाग्दैछ ।’ गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा समेत काँग्रेसबाट निर्वाचित प्रमुख हरिशचन्द्र रानाले बेलडाँडीका ईन्धनका प्रयोगकर्ताको सुविधाका लागि एजेण्डा अघि सारेका थिए । गाँउ प्रमुख रानाले कुनै व्यवसायीले बेलडाँडीमा पेट्रोलपम्प खोल्न चाहे पालिकाबाट आवश्यक सबै सहजिकरण र सहयोग गर्ने बताए ।
    जिल्लाको दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी र पुनर्वासमा पेट्रोलपम्म भएपनि बेलडाँडीमा नहुँदा सवारी साधनका प्रयोगकर्ता एव संचालक मारमा पर्दै आएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ६%४%१%१%
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • २२ घण्टा अघि

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • १ दिन अघि

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • १ दिन अघि

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • २ दिन अघि

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • समाचार
  • १

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • २

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • ३

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • ४

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • ५

    शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

  • ६

    सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

  • ७

    दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

  • ८

    हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

  • ९

    लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

  • १०

    महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution