• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

२

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

३

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

४

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

५

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

६

सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

७

दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

८

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

९

लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

१०

महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

११

दोधारा चाँदनी नगर खेलकुद समितिको अध्यक्ष पदमा नेपाली सेनाका पुर्व क्याप्टेन थापा

१२

ईन्जिनियर सहदेव चन्द को ‘जीन्दगी’ गीत सार्वजनिक

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पप्पु गुरुङ्गप्रकाशित मिति: २०७९ माघ २, सोमबार (१ हफ्ता अघि)

वडाध्यक्ष खत्रीले आर्थिक अवस्था कमजोर रहेकाहरुलाई बिरामीहरुलाई उपचारमा सघाउदै

  • ४० पटक पढिएको
  • दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले आज पनि अशक्त बिरामीलाई आर्थिक सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ निवासी बिर बहादु सुनार र धनगडी निवासी शेर बहादुर सिंहलाई उपचारको सहयोग रकम हस्तान्तरण गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले वडामा रहेका आर्थिक अवस्था दैनिय रहेर उपचार गर्न नसकेकाहरुलाई सहयोग गर्न आग्रह गरे संगै बैदेशिक रोजारीमा रहेका नेपालीले अष्ट्रेलियाबाट उपचारको लागी रकम पठाएका हुन् । आज एक कार्यक्रमको बिच बिर बहादुर सुनारलाई रु. ३० हजार र धनगडी निवासी शेर बहादुर सिंहलाई रु. १० हजार नगद रकम हस्तान्तरण गरिएको छ् । बिर बहादुर सुनारलाई प्यारालाईसिस भएको कारण भारतको दिल्लीमा उपचार भईरहेको छ् भने शेर बहादुर सिंहलाई मृगौलामा समस्या भएको कारण उपचारकै क्रममा भारतको दिल्लीमा रहेका छन् । उनि दुबैको आर्थिक अवस्था निकै र्दैनिय रहदै आएको छ् । यस अघि बिर बहादुर सुनारलाई वडाध्यक्ष खत्रीले नगरपालिका र ब्यक्तीगतरुपमा रु. ३२ हजार उपचारको लागी खर्च दिएका थिए । आज बिहान पिडित सुनारकै घरमा पुगेर वडाध्यक्ष खत्रीले उपचार गर्नको लागी अष्ट्रेलियाबाट नेपाली दाजुभाईहरुले संकलन गरि पठाएको रकम स्थानिय तथा जनप्रतिनिधीको रोहवरमा पिडित परिजनलाई हस्तान्तरण गरिएको वडाध्यक्ष खत्रीले बताएका छन् । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका पुर्व नगर प्रमुख बिर बहादुर सुनार, अधिकारकर्मी नन्दा खत्री, वडा सदस्य पार्वती सुनार, दिनेश थापा मगर, भुपु वडाध्यक्ष मोहन सुनार, नगरपालिका कार्यपालिका सदस्य सेते सुनार, राप्रपाका नेता भुवन चन्द्र ओझा, लगाएत स्थानिय तथा पिडित परिवारजन रहेका थिए । दोधारा चाँदनी नगरपालिकाका पुर्व नगर प्रमुख बिर बहादुर सुनारले वडाध्यक्षको पहलमा आर्थिक अवस्था दैनिय रहि उपचार गर्न सकस भएकाहरुलाई अष्ट्रेलियाबाट सहयोग संकलन गरि उपचार खर्च उपलब्ध गराएको प्रशंसा गर्दै वडाध्यक्ष खत्री र अष्ट्रेलियामा बस्ने सहयोगीहरुले परोपकारी कार्य गरेको बताएका छन् । जनप्रतिनिधीको दायित्व छोटो समयमा वडाध्यक्ष खत्रीले पुरा गदैृ आएको भन्दै पुर्व नगरप्रमुख सुनारले वडाध्यक्ष जस्तो मानविय कार्य गर्न अरु जनप्रतिनिधीहरुले सिको गर्नु पर्ने बताए । उनले आर्थिक अवस्था निकै दैनिय रहदै आएका दोधारा चाँदनी नगरपालिका वडा नं. ५ निवासी बिर बहादु सुनार र धनगडी निवासी शेर बहादुर सिंहलाई उपचार गर्न सघाउने वडाध्यक्ष केशव खत्री र अष्ट्रेलियाबाट नेपाली दाजुभाईहरुले परोपकारी कार्य भनदै बिशेष धन्यबाद दिएका छन् । अष्ट्रेलियाबाट पर्थ नेपाल क्रिक्रेट टिम क्लवका क्याप्टेन उत्सव ठकुरी, नेपलिज वारियर क्रिक्रेट क्लवका रोनाल्ड डल्लाकोटी, नेपर्थ क्रिक्रेट क्लवका सफल कार्की, भुवा क्रिक्रेट क्वलका ईश्वर अधिकारी, पर्थ ब्लाष्ट क्रिक्रेट क्लवका नविन विडारी, वेष्र्टन नेपलिज क्रिक्रेट क्लवका निलम राज पाँण्डे, दिवस खड्का, विवस जोरा डोटेली, दिपेन्द्र चौधरी, दिपक बस्नेत, किशोर पन्त लगाएतले रकम पठाएका वडाध्यक्ष केशव खत्रीले बताएका छन् । आफ्नो वुवाको उपचारको लागी पहल गर्ने वडाध्यक्ष खत्री र सहयोग गर्ने अष्ट्रेलियामा रहेका नेपालीहरुलाई पिडित बिर बहादुर सुनारका छोरी नेहा सुनारले बिशेष धन्यबाद दिदै पिडामा रहेको अवस्थामा वडाध्यक्ष खत्रीको पहल र बैदेशिक रोजगारमा रहेका नेपाली दाजु भाईको सहयोग आफुले कहिल्यै नविर्सने बताएका छन् । नेहाले उपचारको लागी तडपिएको अवस्थामा वडाध्यक्षको पहलमा अष्ट्रेलियाबाट नेपाली दाजुभाईहरुले उपचार खर्च पठाएको भन्दै वडाध्यक्ष खत्री र अष्ट्रेलियाबाट नेपाली दाजुभाईहरुलाई भगवानको दर्जा दिएका छन् । ‘मेरो लागी त वडाध्यक्ष केशव अंकल र अष्ट्रेलियाबाट नेपाली दाजुभाईहरु भगवान भए’ पिडित बिर बहादुर सुनारका छोरी नेहा सुनारले भने । बिदेशमा रहेर भएपनि नेपाल र नेपाली प्रतिको माया गरि पिडामा सहयोग गर्ने नेपाली दाजुभाई संगै वडाको समृद्धि र बिकासका लागी मरिमेटी लागेका वडाध्यक्ष केशव खत्रीलाई स्थानियबासीहरुले खुलेरै प्रशंसा गरेका छन् । वडाध्यक्ष केशव खत्रीले भौतिक बिकास मात्रै गरेर समृद्ध नहुने बताउदै सामाजिक बिकास समेत गर्नु पर्ने बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • २२ घण्टा अघि

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • १ दिन अघि

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • १ दिन अघि

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • २ दिन अघि

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • समाचार
  • १

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • २

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • ३

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • ४

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • ५

    शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

  • ६

    सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

  • ७

    दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

  • ८

    हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

  • ९

    लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

  • १०

    महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution