• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

२

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

३

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

४

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

५

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

६

सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

७

दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

८

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

९

लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

१०

महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

११

दोधारा चाँदनी नगर खेलकुद समितिको अध्यक्ष पदमा नेपाली सेनाका पुर्व क्याप्टेन थापा

१२

ईन्जिनियर सहदेव चन्द को ‘जीन्दगी’ गीत सार्वजनिक

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७९ माघ १, आईतबार (१ हफ्ता अघि)

एमालेका अध्यक्ष भाट भन्छन, ट्राफिक प्रहरी पैशा अशुल्न केन्द्रीत हुँदा दुर्घटना बढे

  • १२४ पटक पढिएको
  • कञ्चनपुर:
    यस बर्ष पुष महिना शुरु भएकै दिन १ पुष बिहानै ७ बजेतिर कञ्चनपुरको पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ७ सुडा क्षेत्रमा बसको ठक्करबाट एक किशोर विद्यार्थीको ज्यान गएको महिना दिनमै फेरी बेदकोट नगरपालिका ७ लालपुर क्षेत्रमा टेक्टरको ठक्करबाट किशोरी विद्यार्थीको ज्यान गएको छ ।
    १ पुषमा बेदकोट नगरपालिका ६ सिसैयाका २१ बर्षिया किशोर विद्यार्थी कविराज बैद्यको बसको ठक्करबाट ज्यान गएकै महिना ३० पुषमा बेदकोट नगरपालिका १ पिपलथलाकी २२ बर्षिया तारा मल्लको ज्यान गएको छ ।
    महेन्द्रनगरको कञ्चन विद्या मन्दिर स्नातक प्रथम बर्षमा अध्ययनरत विद्यार्थी बैद्यको बसको ठक्करबाट शुक्रबार सडकमै निधन भएको थियो । सुदूरपश्चिम विश्वविद्यालय स्नातक दोस्रो सेमेष्टरमा अध्ययरत छात्रा तारा मल्लको टेक्टरको टक्करबाट मृत्यु भएको छ । मल्लको शनिबार साँझ ५ बजेतिर सडक ज्यान गयो । छात्र बैद्य र छात्रा मल्लको साईकल चलाएर विद्यालर र घर जाने क्रममा ठुला सवारी साधन(बस,टेक्टर)को ठक्करबाट सडकमै अस्थाएका छन ।
    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक पुष्कर पन्तले से२प१०३५नम्बरको टेक्टरको ठक्करबाट मल्लको ज्यान गएको बताए । दुवै महेन्द्रनगरदेखि धनगढीतर्फ लोकेशन रहेको उनले बताए । टेक्टरको ठक्करबाट मल्लको घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पन्तले बताए । टेक्टर र चालक सोही नगरपालिका ५ धरमपुरका स्थानीय मान बहादुर चौधरी प्रहरी नियन्त्रणमा छन ।
    मृतक मल्ल उच्च विचार सहकारीमा कार्यरत रहेको स्थानीयले बताएका छन । केही स्थानीयले शनिबार विदाका दिनमा समेत काममा लगाउने सहकारीमाथि समेत छानबिनको माग गरिरहेका थिए । स्थानीले दिनै पिच्छे घटना हुने र महिनै विच्छे अकालमै ज्यान गुमाईरहेका छन । स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । स्थानीय सिसैया प्रहरीले घटना स्थलको मुचुल्का नउठाउँदै शव उठाएर अटोमा हाल्न खोजेको भन्दै समेत आपत्ति जनाएका थिए ।
    दोषिमाथि कानुनी कार्बाही नहुँदासम्म शव नउठाउने अडान लिएका छन । बेदकोटका स्थानीय युवा रदिप पालले उक्त घटनामा एकै दिशातर्फ गईरहेका ठुला सवारी साधनबाट साईकलमाथि ठक्कर दिने कार्य चालकको गल्ती रहेको बताए । ‘सडक दुर्घटनामा थुप्रै कारण हुन्छन, ‘उनले भने, ‘यो घटनामा सरासर गल्ती चालकै देखिन्छ, आफ्नो अगाडी रहेका मान्छे कसरी देखिएनन् ।’ पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका क्षेत्रमा महिना दिनमै दुई विद्यार्थीले ज्यान गुमाएपछि स्थानीय समेत आक्र्रोसित भएका छन । स्थानीयले बिहानैदेखि साँझसम्म सडक दुर्घटना रोक्छौँ भन्दै ट्राफिक प्रहरीले बेदकोट नगर क्षेत्रका ठाँउ ठाँउमा चेकजाँचदेखि कडाई गरेपनि घटना नरोकिएको भन्दै चिन्ता व्यक्त गरेका छन । नेकपा एमाले बेदकोट नगरका अध्यक्ष हरिस भाटले ट्राफिक प्रहरी बिहानैदेखि पैशा अशुल्न केन्द्रीत हुने बताएका छन । भाटले समाजिक सञ्जालमा ट्राफिक प्रहरी पैशा अशुल्न सडकमा देखिन्छन पैशा केन्द्रीत कार्बाहीले दुर्घटना न्यूनिकरण हुदैन, लार्पबाही ढङगबाट सवारी चलाउनेलाई निगरानी कार्बाही आवश्यक रहेको औल्याएका छन । आक्र्रोसित स्थानीयले ट्राफिक प्रहरीले टेक्टरधनी, टिप्पर, ट्रक लगायत माथि अनेकन बहानाबाजी गरेर रकम अशुल्ने प्रवृतिले सडक दुर्घटना न्यूनिकरण भन्दा बढिरहेको गुनासो पोखिरहेका छन । कृषि प्रयोजनका लागि खरिद भएका टेक्टरले व्यवसायीक समाग्री जस्तै ढुङगा, गिट्टी, बालुवा, सरिया लगायतका समाग्री ओसार्नेबाट महिनाबारी नै रकम अशुल्दा चालक, टेक्टरधनी मात्तिएर चलाउने भएकाले दुर्घटना बढिरहेको बताएका छन । राजमार्ग क्षेत्रमा कानुनी जरिवार र गैर कानुनी अशुल्ने संस्कार नहटेसम्म पनि सवारी दुर्घटना भईरहने स्थानीयको दावि छ । बेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले उक्त घटनाबारे बेदकोट नगरका प्रमुख भोजराज बोहरा, वडाध्यक्ष रमेश भण्डारी सहित, पीडित पक्षले प्रहरीसंग वार्ता गरिहेको बताए । महिनै विच्छे बेदकोट नगरका होनबार युवा,युवतीले सवारी दुर्घटनाबाट ज्यान गुमाउन थालेपछि नगर प्रमुख बोहरा सहित, जनप्रतिनिधी, दल एव स्थानीय चिन्तित भएका छन । सवारी दुर्घटनाले कञ्चनपुर आक्र्रान्त बनाईरहेका बेला सरोकारवाला पक्षले समयमै प्रभावकारी योजना बनाउनुपर्नेमा जोडदिएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २२ घण्टा अघि

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • १ दिन अघि

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • १ दिन अघि

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • २ दिन अघि

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • समाचार
  • १

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • २

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • ३

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • ४

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • ५

    शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

  • ६

    सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

  • ७

    दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

  • ८

    हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

  • ९

    लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

  • १०

    महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution