• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

२

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

३

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

४

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

५

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

६

सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

७

दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

८

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

९

लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

१०

महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

११

दोधारा चाँदनी नगर खेलकुद समितिको अध्यक्ष पदमा नेपाली सेनाका पुर्व क्याप्टेन थापा

१२

ईन्जिनियर सहदेव चन्द को ‘जीन्दगी’ गीत सार्वजनिक

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७९ पौष ३०, शनिबार (१ हफ्ता अघि)

बेलौरीको जगदम्बा फार्मेसी सिल औषधी व्यवस्था विभागको काम अपादर्शी

  • ४४ पटक पढिएको
  • कञ्चनपुर:
    औषधी व्यवस्था विभागले कञ्चनपुरको एक औषधी पसल फार्मेसी सिल गरेको छ । गत बिहीबार औषधी व्यवस्था विभाग नेपालगञ्जबाट आएको अनुगमन टोलीले बेलौरीको जगदम्बा फार्मेसी सिल गरेको हो ।
    जगदम्बा फार्मेसी कानुन र विभागको मापदण्ड विपरित संचालनमा रहेको भन्दै सिल गरेको छ । औषधी व्यवस्था विभागबाट खटिएका एक कर्मचारीले उक्त औषधी पसल कानुन विपरित संचालनमा रहेकाले तत्तकालनका लागि सिल गरेको बताए ।
    जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, स्वास्थ्य कार्यालय सहितका निकाय लिएर बेलौरी पुगेको औषधी व्यवस्था विभागको टोलीले जगदम्बा फार्मेसीमा सिलबन्द गर्ने क्रममा अन्य औषधी पसल बन्द भएका थिए ।
    अनुगमनमै रहेका एक सदस्यले आफुहरु अनुगमन गर्ने क्रममा जगदम्बा फार्मेसीमा शिलबन्द गर्दै रहेको अवस्थामा अन्य औषधी व्यवसायीले पसल बन्द गरेपछि अरु औषधी पसलमा अनुगमन नगर्दै फर्किएको बताए । ‘एक औषधी पसल बन्द गर्ने क्रममा अन्यले कसरी थाहा पाए ति अनुगमनमा गएका सदस्यले भने, ‘कहिकतै भित्रैबाट त सुचना लिक त गरिएन ।’ एक मात्रै औषधी पसल अनुगमन गरेर सिलबन्दी गर्दा पक्षपाती काम हुने उनले भनाई थियो । औषधी व्यवस्था विभागबाट आएका कर्मचारीले बेलौरीमा औषधी पसल अनुगमन र सिल बारे संचारकर्मीसंग बोल्न चाहेनन् । ति कर्मचारीले आफुले अनुगमन बारे प्रशासन र कार्यालयमा रिर्पोट बुझाएका कुनै पत्रकार वा संचारकर्मीसंग आफु बोल्न नचाहेको र अनेकन थरीका मान्छे फोन गर्ने गरेको बताए ।
    कुनैपनि सरकारी तथा सार्वजनिक निकायले आफुले गरेका कामकाज बारे समान्य नागरिकले सोधपुछ गर्दा पनि सुचना दिनुपर्ने कर्तव्य भएपनि औषधी व्यवस्था विभागका कर्मचारीले संचारमाध्यमबाट सोधपुछ गर्दा समेत सुचना लिन अटेरी गरेसंगै थप शंका उब्जाएको छ ।
    उक्त पसल सिल गर्नु अघि कुनै अपरित व्यक्ति, समुहबाट अनुगमन बारे जानकारी लिन खोजे सुचना चुहाउनु महाअपराध भएपनि सिलबन्दी गरेपछि संचार माध्यमले परिचय दिएर जानकारी लिन खोज्दा आनाकानी गरिएको घटनाले समेत औषधी व्यवस्था विभाग अनुगमन गर्दै व्यवसायी त्रसित पार्ने गतिबिधीमा संलग्न रहेको पुष्टी हुन्छ । यसरी हरेक बर्ष औषधी व्यवस्था विभागले कञ्चनपुरका कुनै न कुनै औषधी पसलमा अनुगमन गरेर कानुन अनुरुप संचालन नभएको भन्दै सिल गर्ने, पछि केही कागजात मगाएर नेपालगन्ज मगाउने र केही समयपछि ति औषधी पसल जस्ताको तेस्तै खुल्ने प्रवृतिले औषधी व्यवस्था विभाग अपारदर्शी काममा लिप्त भएको अनेकन आशंका उब्जाएको छ । अनुगमन गरेर केही त्रृटी भेटिए गुपचुपमा मिलाउन सहजका लागि औषधी व्यवस्था विभागले सुचना लुकाउने गरेको औषधी व्यवसायीको आरोप छ ।
    कञ्चनपुरका औषधी व्यवसायीले समेत औषधी व्यवस्था विभागबाट अनुगमन हुने, सिलबन्दी गर्ने र त्यसपछि केही रकम मोलमोलाई, राजनीतिक, प्रशासन पहुँचका भरमा शिलखुल्ने अवस्थाले औषधी व्यवस्था विभागप्रतिको नागरिकको विश्वास गुम्दै गएको छ । औषधी व्यवस्था विभागबाट अनुगमनमा आएका ति कर्मचारीसग सिलबन्दी बारे संचार माध्यमले जानकारी लिन खोज्दा नदिने र औषधी व्यवसायीसंग रकम मोलमोलाई गर्ने नियत हो ? भन्ने जिज्ञासामा तिन कर्मचारीले होईन होईन अनेकन थरिका मान्छे फोन गरेर कुरा बुझ्न खोज्छन भन्दै टारे ।
    कार्यालयबाट गरिसकेको कामकाज बारे जानकारी लिन समान्य नागरिकले मागे पनि दिनुपर्ने अवस्थामा औषधी व्यवस्था विभाग सुचना माग्दा पनि नदिने अटेरीले कतै सिलबन्दी गरिएका व्यवसायीसंग अनाधिकृत लाभ लिएर पुन संचालन गर्न खोजेको त होईन भन्ने थप आशंका उब्जाएको छ । औषधी व्यवस्था विभागको अनुगमन र त्यसपछिको अवस्थामा जिल्लाका अन्य सरकारी निकाय समेत सन्तुष्ट छैनन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २३ घण्टा अघि

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • १ दिन अघि

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • २ दिन अघि

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • २ दिन अघि

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • समाचार
  • १

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • २

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • ३

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • ४

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • ५

    शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

  • ६

    सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

  • ७

    दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

  • ८

    हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

  • ९

    लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

  • १०

    महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution