• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २५, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

२

कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

३

कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

४

कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

५

स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

६

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

७

शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

८

मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

९

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

१०

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

११

वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

१२

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

भूपी उपाध्यायप्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार (६ महिना अघि)

सुदुरपश्चमि प्रदेशका कञ्चनपुर नर्विाचन क्षेत्र नं ३ “क” प्रदेश सभा सदस्य पदका उम्मेदवार धर्मराज जोशी(अन्तरवार्ता)

  • ७७६ पटक पढिएको
  • चुनावको तयारी कस्तो छ ?
    – चुनावको तयारी तीव्र गतिमा भइरहेका छ । हामी निरन्तर रुपमा जनताको घरदैलोमा गएका छौं । संगठनको आयोजनामा भेला सम्पन्न भयो । भेलाले कार्ययोजना निर्माण र्गयो । भेलाको निर्णय अनुरुप मतदातासँग अन्तत्रिफर््या र छलपफ्ल भइरहेको छ । विभिन्न सरोकारवाला व्यत्तिफ्सँग परामर्श र छलपफ्ल भइरहेको छ । पार्टीका एजेण्डा र प्रदेशमा विजयी भइसकेपछि गर्ने कामबारे जनताको बीचमा राखिरहेका छौं ।
    घरदैलो अभियानमा हुनुहुन्छ । मतदाताको प्रतित्रिफ्या कस्तो पाउनुभएको छ ?
    – लामो समयदेखि स्थानीय तहको निर्वाचन नभएकाले जनताको प्राथमिकता विकास रहेको छ । जनताको घरदैलोमा आउने, जनताको समस्याको सुनवाई गर्ने, जनताले अगाडि सारेका विकासका योजना पूरा गर्ने जनप्रतिनिधि जनताले चाहेका छन् । र, मतदाताले सोही अनुसार प्रतिवद्धताको माग गरेका छन् ।

    हामीले यस क्षेत्रमा रहेका समस्या टिपोट गरेर समाधान गर्ने प्रतिवद्धता जनाएका छौं । यतिबेला जनता उत्साहित देखिन्छन् । किन कि, राप्रपाले राष्ट्रियताका लागि, नेपालको समृद्धिका लागि काम गरिरहेको छ ।राप्रपाले राष्ट्रियताका लागि लिएको अडानप्रति मतदाता आकर्षित छन् ।
    महेन्द्रनगर बजारलाई सुन्दर, हरियाली र सपफ राख्न मैले जुन पार्कको परिकल्पना गरेर निर्माण गरेको थिए आज त्यसको यो हविगत देख्दा मेरो मन रोएर आउँछ ।

    “म यहि क्षेत्रको बासिन्दा भएका कारण यहाँका मतदातासंग हरेक सुख–दुःखमा संगसंगै छु। मैले यो क्षेत्रमा काम गरेको छु र त्यही कामका आधारमा भोट माग्दै छु।” त्यसैले जित्नेमा ढुक्क छु, उनले भने “म यहि क्षेत्रमा जन्मे, यहि हुर्के, र मलाई यो ठाउको धेरै माया लाग्छ। मान्छे जता घर छ, जता बसोबास गर्छ त्यतैको माया लाग्ने न हो।”
    तपाईले बुभफ्को र जनताले अपेक्षा गरेका विषयमा के भिन्नता ?
    – हामी पहिलेदेखि नै जनताको बीचमा कुनै न कुनै रुपमा सम्पर्कमा थियौं । भुगोलको हिसाबले, पार्टी निर्माण, जनताका जनजीविकासँग जोडिएका विषयवस्तुलाई अध्ययन विश्लेषण गर्ने सवाल होस् वा विभिन्न सामाजिक कार्यका सहभागी हुने सन्दर्भमा । हामी जनतालाई दुःख पर्दा साथ दिने, जनताका समस्या समाधान गर्ने तथा बाढीपीडितका समस्या समाधान गर्न हामी तत्पर रह्यौं । अहिलेसम्म पनि गरिरहेका छौं ।
    गाउँमा धेरै समस्या छन् । विद्युत्का तार छैन , उज्यालो छैन । बिल मात्र तिर्नुपर्ने बाध्यता छ । पंखा छ हावा छैन । स्कूल छन् तर स्कूलमा बस्नका लागि राम्रो भौतिक पूर्वाधार छैनन् । विद्यालयमा दरबन्दी अनुसारका शिक्षक छैनन् । जनतासँग जमिन छ तर, लालपूर्जा छैन । जनतासँग गर्न सक्ने क्षमता, सीप भएपनि काम छैन । गाउँघरमा नहर छन् तर पानी छैन । शुद्ध खानेपानी, ढल निकासको व्यवस्था छैन । कृषि कार्य गर्दा आवश्यक पर्ने मल, बीउ प्राप्त हुँदैन । त्यस्तै, जनताका सरोकारसँग जोडिएका सडक ग्राभेल, कर्ल्भट, पुल, जग्गाधनीको लालपूर्जा लगायतका सरोकारका विषय छन् ।
    एमालेको नेतृत्वमा बनेको २०५१ सालको सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिकलाई भत्ता दिने कार्यत्रफ्म लिएको थियो । त्यो कार्यत्रफ्म अनुसार सुविधा पाउनुपर्ने नागरिकले कर्मचारीको एउटा सानो कमजोरीले भत्ता पाउनबाट वञ्चित हुनुपरेको छ । उमेरले ७६ वर्ष पुगेका पनि नागरिकतामा सामान्य गल्तीले सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहेका छन् । सरकारी कार्यालयबाट जनतालाई प्रदान गरिने सेवासुविधा जुन रुपमा जनताबीचमा जानुपर्ने हो त्यो भएको छैन । विद्युत् कार्यालयले एउटा पोल थपिदिने हो भने पनि ठूलो विकास हुन्छ ।

    ‘पार्टीको आकार सानो छ, जनताले पनि तपाइँलाई त हामीले छोड्ने थिएनौँ, तर पार्टी सानो भयो भनेर गुनासो गर्थे,’ ‘अब जग नै सानो बनाएर ठूलो घर बनाउन कहाँ सकिन्छ र? त्यसैले यस पटक एमालेसित सहकार्य गरी चुनावी मैदानमा आएको छु।’

    २०५१ को मध्यावधि निर्वाचन र २०७० मा संविधानसभा सदस्यको निर्वाचन लडेका थिए, जोशी। त्यसअघि स्थानीय निकायको निर्वाचनमा भाग लिए।

    उनका अनुसार ती सबै निर्वाचनमा उनीसँग जनताले पार्टी सानो भएकाले सहयोग गर्न नसकिएको दुखेसो पोखेका थिए। यसपटक एमालेसँग चुनावी तालमेल गरेपछि उनी प्रदेशसभा सदस्यमा निर्वाचित हुने दाबी गर्छन्।
    मतदाताका समस्या समाधान गर्न तपाईसँग एजेण्डा के छन् ?
    – नगरमा धेरै विकासका अवसर छन् । ती अवसरलाई उचित व्यवस्थापन गर्न सकियो भने विकासलाई अगाडि बढाउन सकिन्छ । हामीले राष्ट्रिय स्वाभिमान, कल्याणकारी राज्य, सामाजिक सुरक्षा र समृद्धिसँगै गाउँसहरको विकास, जनताको सरोकार, सडक, खानेपानी, शिक्षा, सञ्चार, स्वास्थ्य, सुरक्षा, कृषि, वन तथा पर्यटनसहितको आधुनिक नगर भनेका छौ ।
    भीमदत्त सम्भावना बोकेको क्षेत्र हो । भीमदत्त नगरपालिका भारतसँग सीमा जोडिएको छ । सीमा व्यवस्थापन सुरक्षित ढंगबाट गर्न सकियो भने सुदूरपश्चिमको मुख्य नाकाको रुपमा जोड्न सक्छौ । जलस्रोतको हिसाबले पनि सुदूरपशिचमको पञ्चेश्वरमा परियोजना बनाइरहेका छौं । पञ्चेश्वर परियोजनाबाट मात्रै हामी राष्ट्रलाई ठूलो योगदान दिन सक्छौ । राष्ट्रको ढुकुटीमा योगदान दिएवापफ्त कञ्चनपुरको साथै नगरको विकासका लागि रकम आउन सक्ने सम्भावना छ । पर्यटनको हिसावले पनि हेरिएको शुक्लापफँटा निकुञ्जमा दुलर्भ बाह्रसिंगे छन् । त्यसको प्रचारप्रसार गर्ने सम्भावना हामीसँग छ । धार्मिक पर्यटनको सम्भावना बोकेका धेरै धार्मिकस्थल पनि रहेका छन् । जसमध्ये पूर्ण्गािरी दर्शन गर्ने धार्मिक पर्यटकलाई यहाँ ल्याउन सकियो भने मात्र त्यसले हाम्रो आर्थिक गतिविधि अगाडि बढाउन सकिन्छ । उर्वर जमिन छ । उर्वर जमिनमा त्यो भू–उपयोग नीतिले वैज्ञानिक ढंगले कृषिलाई आधुनिकीकरण गरेर उत्पादन वृद्धि गर्ने हो भने यस क्षेत्रलाई अन्नको भण्डार बनाउन सकिन्छ ।

    नगरलाई शैक्षिक हवको रुपमा विकास गर्न चाहन्छौं । महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय बनिसकेको छ । अब प्राविधिक विद्यालय पनि सञ्चालन गर्ने हो भने भीमदत्त शैक्षिक बन्न सक्छ । शैक्षिक क्षेत्रलाई अगाडि बढाएमा भीमदत्त नगरपालिका आकषर्णको केन्द्र बनाउन सकिन्छ । नगरासँग भएको वनको सही सदुपयोग गर्न जडिबुटीको उपयोग गर्न सक्यौं भने विकासका लागि ठूलो रकम प्रप्त गर्न सकिन्छ । दक्ष, सीप भएका क्षमतावान व्यत्तिफ् नगरपालिकामा छन् ।
    हाम्रो प्रतिवद्धता मैले गर्ने होइन, हामीले गर्ने हो भन्ने सोचका साथ नगरपालिका सबैको हो । नगरपालिका समृद्ध बनाए मात्र नगरवासी खुसी हुन्छन् । युवा बेरोजगार छन् । युवालाई रोजगारी दिन सक्ने धेरै सम्भावना रहेका छन् । निर्व्चाित भइसकेपछि म होइन, हामी गर्छौं भन्ने हाम्रो प्रतिवद्धता छ । क्षमता र योग्यता अनुसारको सीप र ज्ञान अनुसारको काम दिएर परिचालन गर्छौ । नगरका लाई समृद्ध बनाउनका लागि हामी सुशासन बनाउँछौं र जनताको सेवा जनतासम्म र्पुयाउनका लागि प्रतिवद्ध हुन्छौ । भ्रष्टाचारमुत्तफ् नगरा बनाउँछौं । जिम्मेवारी आइसकेपछि स्रोत र साधनलाई परिचालन गर्ने, जनमुखी सेवा प्रदान गर्ने काममा हामी अगाडि
    नगरका वासिन्दा परिर्वतन खोजिरहेका छन् । नयाँ जोश र जाँगरका साथ नगर विकासको अभियान चलाएका छौं । दलित जनजाति सबैको सहभागिता हामी सबै हाम्रो नगरपालिका बनाउँछौं भन्ने अभियानमा लागि रहेका छौं । नगरवासीको सहयोग तथा साथबाट प्रतिस्पर्धाभन्दा हामी जित्छौं ।

    प्रदेशमा निर्व्चाित भएमा पहिलो काम के गर्नुहुन्छ ?
    –नगरमा म एक्लै जित्दैन । ३ जनाको टीमले जित्छ । मेरो उम्मेदवारी व्यत्तिफ्गत होइन । नगरको परिवर्तन चाहने सबैको जित हुनेछ । सबै साथ लिएर काम गर्नेछौं । म पहिलो काम म होइन हाम्रो नगर बनाउने छौं भन्ने प्रतिवद्धता गर्न चाहन्छु । र, सबैलाई त्यो प्रतिवद्धता गर्न आह्वान गर्नेछौं । पहिलो काम हामी प्रतिस्पर्धामा गए पनि निर्वाचनपछि साथी पराजय भए पनि उनीहरूको सुभफव ज्ञान, सीप र अनुभवलाई नगरको विकास गर्नका लागि प्रतिवद्ध गर्नेछु । अन्य विभिन्न क्षेत्रमा त्रिफ्याशील रहेका नगरवासीको सीप र ज्ञानलाई परिचालन गर्नेछौं । हाम्रो नगरपालिका हामी बनाउने छौं । विभिन्न क्षेत्रमा हामी नेतृत्व गर्नछौ भन्ने प्रतिवद्धता जनाउने काम हुनेछ ।
    कक्षा १२ सम्म शिक्षा पुर्ण निःशुल्क, प्राविधिक शिक्षा विस्तार, सुदूरपश्चिम विश्वविद्यालयलाई प्राविधिक शिक्षामुलुक बनाउने जोशीको एजेण्डा रहेका छन । स्वास्थ्य बिमा प्रभावकारी, ७० बर्ष भन्दा बढि उमेर पुगेका जेष्ठ नागरिकको घर घरमै गएर ३/३ महिनामा स्वास्थ्य चेकअप गर्ने, ढल व्यवस्थापन गर्ने, कृषिको विकास, निकुञ्ज क्षेत्रबाट बन्यजन्तुबाट हुने मानविय तथा अन्नबाली क्षति रोक्ने, महाकाली सिँचाई तेस्रो चरणको नहर अर्न्तरगत उत्तरी क्षेत्रमा रहेका जनतालाई सिँचाई सुविधा पुर्‍याउने, महेन्द्रनगरलाई र्स्माट सिटी बनाउँने छाडा पशु चौपाया नियन्त्रण गर्ने एजेण्डा अघि सारेका छन ।
    ‘बनखेत क्षेत्र औद्योगिक क्षेत्र हो, ‘उनले भने, ‘अब भीमदत्त नगरपालिकालाई गुरु योजना अर्न्तरगत अघि बढाउँदै आधुनिक नगरपालिकामा परिणत गछुँ ।’

    ती आधार के–के हुन् ?
    – निर्वाचनमा विजयी भइसकेपछि हामी प्रतिवद्धता अनुसार नै काम गर्नेछौं । हामी सबैका ज्ञान, क्षमता, योग्यता र सीपको आधारमा हाम्रो नगरपालिका हामीले बनाउनुपर्छ भने अभियानका साथ जान्छौ । १ वर्षे, ५ वर्षे र २५ वर्षे कार्ययोजना छन् । स्पष्ट दृष्टिकोण छन् । ती दृष्टिकोण मात्र होइनन् । ती मुद्दा, योजना मात्र होइनन् हामी पूरा गरेर देखाउँछौं ।
    महेन्द्रनगर बजार स्थित महेन्द्र स्मारक निर्माण,गड्डाचौकी – जिमुवा – तिलाचौर–हल्दुखाल– नवलाखेत हुँदै महेन्द्र राजमार्ग निस्किने अर्ध चन्द्राकार रूप को रिङ्ग रोड सडक निर्माण, विभिन्न वार्डहरुमा जोड्ने सडक निर्माण, महाकाली अञ्चल अस्पताल को विकास र सुधार, विभिन्न वार्ड हरु मा स्कूल को निर्माण,वार्ड १ को राजिपुर मा जेसिस स्कूलको स्थापना, वार्ड २ मा लक्ष्मी माध्यमिक बिधालय को स्थापना आदि।
    निर्वाचन जितिसकेपछि प्रतिवद्धताबाट भाग्दैनौं । हामी यो प्रतिवद्धता गर्दछौं, निर्वाचनमा विजयी भइसकेपछि निजी स्वार्थ र पदमा लिप्त रहने छैनौं, जनताको हक, अधिकार र जनताको सेवामा सेवक भएर काम गर्नेछौं । दलीय व्यवस्थामा, शान्ति र मानवअधिकारमा विश्वास गर्छौं । सुदूरपश्चिम विश्वविद्यालय कसैको रहरले दिएको होइन, यहाँका जनताको दवावले आएको हो ।
    विगतको ७ वर्षको अवधिमा पार्टीमा कार्यकारी पदीय जिम्मेवारीको अनुभवले यहाँको शिक्षा, समाज, आर्थिक क्षेत्रको विकासका लागि म लाग्ने छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • २ दिन अघि

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • २ दिन अघि

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • ३ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • ३ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • समाचार
  • १

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • २

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • ३

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • ४

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • ५

    स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

  • ६

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

  • ७

    शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

  • ८

    मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

  • ९

    गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

  • १०

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution