• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १०, बुधबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

२

महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

३

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

४

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

५

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

६

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

७

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

८

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

९

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

१०

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

११

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१२

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

भूपी उपाध्यायप्रकाशित मिति: २०७९ कार्तिक १८, शुक्रबार (१0 महिना अघि)

पुर्व प्रधानपञ्च जोशी प्रदेश सभा सदस्यको यात्रामा

  • ५८६ पटक पढिएको
  • कञ्चनपुर:

    तत्तकालिन महेन्द्रनगर (भीमदत्त नगर)पालिका पुर्व प्रधानपञ्च धर्मराज जोशी सुदूरपश्चिम प्रदेश सभाको यात्रामा होमिएका छन । कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट पुर्व प्रधानपञ्च जोशी प्रदेश सभा सदस्यको यात्रामा होमिएका हुन । क्षेत्र ३ मा (एमाले–राप्रपा)विच भएको गठबन्धन अनुरुप जोशी एमालेको साथसर्मथनमा प्रदेश सभा सदस्यको उम्मेदवार भई चुनावी मैदानमा होमिएका छन । झण्डै साढे चार दशक अघि पञ्चायतकालिन वडाध्यक्षबाट तत्तकालिन महेन्द्रनगर नगरपालिकाको नगर पञ्चायतको जिम्मेबारी निर्वाह गरेका जोशी मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आईपुग्दा प्रदेश सभा सदस्यको यात्रामा होमिएका छन । ७० बर्षिया जोशी पाँच दशक राजनीतिमा सकृय रहेको पाईन्छ । ३४ सालमा महेन्द्रनगर नगरपालिका ११ नम्बरको वडाध्यक्ष, ०३५ देखि ०३९ सालसम्ममा जिल्ला पञ्चायत सदस्य, ०३९ मै पहिलो पटक महेन्द्रनगर(भीमदत्तत) नगर पञ्चायत, ०४४ मा पुन दोस्रो पटक नगर पञ्चायत अर्थात भीमदत्त नगरको मेयर, ०५१ मा मध्यावर्ती निर्वाचन क्षेत्र ३बाट सहभागि भएर सम्मानजक मत पाएका थिए ।

    बहुललिय व्यवस्था आएपछि ०५४ सालमा पुन भीमदनत्त नगरपालिकाको मेयरमा उम्मेदवार एमाले उम्मेदवार स्व. सुर्य बहादुर कुँवरसंग पराजित । ०६४ पहिलो संविधान सभा सदस्य निर्वाचनमा सहभागि भएका जोशीले अहिले प्रदेश सभा रोजेका हुन । ०४७ सालमा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको सचिवको जिम्मेबारी निर्वाह गरेका थिए । ०६० मा पार्टीका केन्द्रीय सदस्य, ०७८ सालमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पार्टीको केन्द्रीय कार्य सम्पादन समिति सदस्य जो संसदीय समिति रहर हुन्छ । समाजिक सेवाका साथै राजनीतिक रुपमा लामो अनुभव बोकेका जोशीलेले आफ्नो निर्वाचन क्षेत्रको सम्बृद्धिका लागि विवित एजेण्डा अघि सारेका छन । एमालेको साथ पाएका राप्रपा प्रदेश सभा सदस्य समेत रहेका क्षेत्र ३(क)का उम्मेदवार धर्मराज जोशीले गरिब उन्मुलन गर्ने मुल एजेण्डा अघि सारेका छन । ‘गरीबी हटाउने मेरो मुख्य काम हुन्छ, ‘उनले भने, ‘जबसम्म गरिबी हट्दैन तबसम्म सम्मुनत समाज बन्दैन ।’ कक्षा १२ सम्म शिक्षा पुर्ण निःशुल्क, प्राविधिक शिक्षा विस्तार, सुदूरपश्चिम विश्वविद्यालयलाई प्राविधिक शिक्षामुलुक बनाउने जोशीको एजेण्डा रहेका छन । स्वास्थ्य बिमा प्रभावकारी, ७० बर्ष भन्दा बढि उमेर पुगेका जेष्ठ नागरिकको घर घरमै गएर ३÷३ महिनामा स्वास्थ्य चेकअप गर्ने, ढल व्यवस्थापन गर्ने, कृषिको विकास, निकुञ्ज क्षेत्रबाट बन्यजन्तुबाट हुने मानविय तथा अन्नबाली क्षति रोक्ने, महाकाली सिँचाई तेस्रो चरणको नहर अन्र्तरगत उत्तरी क्षेत्रमा रहेका जनतालाई सिँचाई सुविधा पु¥याउने, महेन्द्रनगरलाई स्र्माट सिटी बनाउँने छाडा पशु चौपाया नियन्त्रण गर्ने एजेण्डा अघि सारेका छन । ‘बनखेत क्षेत्र औद्योगिक क्षेत्र हो, ‘उनले भने, ‘अब भीमदत्त नगरपालिकालाई गुरु योजना अन्र्तरगत अघि बढाउँँदै आधुनिक नगरपालिकामा परिणत गछुँ ।’ राप्रपा कञ्चनपुरकी महिला नेतृ हेलेन श्रेष्ठले राप्रपाले क्षेत्र ३ मा एमालेसंग गठबन्धन गरेसंगै निर्वाचन क्षेत्रमा निरन्तर प्रचारप्रसार जारी रहेको बताए । ‘हामी पाटी र स्थानीय विकास एजेण्डा अघि सारेर चुनावमा होमिएका छौँ ।’ निरन्तर चुनावी अभियानमा सबै वडा क्षेत्रबाट राप्रपा–एमाले गठबन्धनमा जनताको साथ सर्मथन पाईएको श्रेष्ठले बताईन । ‘हामीले स्थानीय तहमा पनि यस क्षेत्रबाट राम्रो जनमत पाएका थियौँ, ‘उनले भनिन, ‘अहिले पनि आशावादीमा छौँ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १0 घण्टा अघि

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २ दिन अघि

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • १ हफ्ता अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • समाचार
  • १

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • ३

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • ४

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ५

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ६

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ७

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ८

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ९

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • १०

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution