• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ५, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

पश्‍चिम आजप्रकाशित मिति: २०७९ कार्तिक ४, शुक्रबार (११ महिना अघि)

‘जनताले दिएको मतको सही सदुपयोग गर्छौ’ प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट

  • १३८ पटक पढिएको
  • दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार एमाले जिल्ला अध्यक्ष सुरेन्ऽ विष्टले निर्वाचनमा जनताले दिएको मतको सही सदुपयोग हुने बताएका छन् । दोधारा चाादनी नगरपालिका ९ ढकनाघाटस्थित चुनावी भेटघाट कार्यक्रममा उनले देशभर एमालेको पक्षमा जनलहर आउनेमा ढुक्क भएको उल्लेख गरे । ‘जनताको मतको सही सदुपयोग गर्छौ, चुनाव गरिएका वाचा सबै पूरा गर्छाै’ उनले भने,‘त्यसका लागि यहाँहरु सबैको साथ र सहयोगको आश छ ।’ एमाले जिल्ला अध्यक्ष विष्टले आफू आफू भीमदत्त नगरपालिकाको मेयर हुँदा चुनावमा गरेका वाचा पूरा गरेको उल्लेख गर्दै आफू प्रतिवद्धता पूरा गरी छाड्ने बताए । २०७४ को स्थानीय तह निर्वाचनमा उनी भीमदत्त नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । कार्यक्रममा विष्टले आफ्नो पााच वर्षे कार्यकालमा नगरपालिकाको उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटन मार्ग र दक्षिण क्षेत्रमा शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरी भीमदत्तमा बाह्य र भित्री चक्रपथ बानाउने कार्य थालनी गरिएको उल्लेख गरे । भीमदत्त नगरपालिका सबै वडा कार्यालयका भवन बनाएका उनी मेयर भएपछि भीनपा ९ को खल्ला मुसेट्टीसम्म गाडी पुगाएका थिए । वर्षौैदेखि अन्धकार खल्ला मुसेट्टी र टेलिफोन सेवा मेयर विष्टको कार्यकालमा पुगेको थियो । सुदूरपश्चिममै उनले मेयर भएर प्राविधिक शिक्षा सञ्चालन ल्याएका छन् । सरकारी शुल्कमा प्राविधिक जनशक्ति उत्पादन गर्न महाकाली बहु प्राविधिक शिक्षालय विष्टले स्थापना गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्तापछि आयोजित पत्रकार सम्मेलनमा उनले खल्ला मुसेट्टी र कुतियाकवरको पीडाले आफूलाई छोएको उल्लेख गरेका थिए । ‘पाँच वर्ष अघि मेयरमा चुनाव लड्दै गर्दा खल्ला मुसेट्टीको त्यस्तो अवस्था थियो, केही काम गर्न सके, मलाई कुतियावकर पनि त्यतिक्कै दुख्छ, सशस्त्र द्वन्द्वका बेलामा मान्छेका घर आगजनी भएको घट्ना दुख्छ, बाढीको पीडा दुख्छ’ उनले भनेका थिए,‘यस पटक कुतियावकर सहित यस क्षेत्रमा केही गरौ भन्ने लक्ष्य लिएर आएको छु ।’ उनले कुतियवारदेखि खैरभट्टी अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । त्यस दिन उनले भानु बहमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस हुन नसकेको चिन्ता जाहेर गरेका थिए । चुनावी भेटघाटमा पनि उनले दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस हुन नसकेकोमा विष्टले चिन्ता जनाए । भानु बहुमुखी क्याम्पसलाई आंगिक बनाएर दोधारा चाँदनीको शैक्षिक हब बनाउने योजना उनले सुनाए । कार्यक्रममा उम्मेदवार विष्ट सहित एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्का, एमाले दोधारा चाँदनी– ९ वडा कमिटी अध्यक्ष तथा वडा नं. ९ का वडाध्यक्ष गोपीलाल कडेंल, ८ का वडा अध्यक्ष ओंम प्रकाश रोकाया, एमाले दोधारा चाँदनी नगर सचिव गणेश भाट, दोधारा चाँदनी– १ का वडाध्यक्ष तथा राप्रपा क्षेत्रिय अध्यक्ष बिक्रम चन्द राप्रपा सुदूरपश्चिम प्रदेश प्रदेश कमिटि सदस्य तमान सिंह गुरुङ्ग लगायतका सहभागी भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ६ दिन अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • १ हफ्ता अघि

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • १ हफ्ता अघि

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution