• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ चैत्र १६, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

२

महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

३

सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

४

भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

५

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

६

माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

७

नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

८

बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

९

बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

१०

कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

११

सुप विश्वविद्यालयमा फेरी तालाबन्दी

१२

शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमन

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७९ आश्विन ११, मंगलबार (६ महिना अघि)

अधिल्लो भीमदत्त सरकारले विद्यालय कर्मचारी र बालविकासका शिक्षकको बृद्धि भएको तलब अहिलेको सरकारले दियो

  • ६१७ पटक पढिएको
  • कञ्चनपुर:
    गत आर्थिक बर्ष २०७८÷०७९ मा कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल विकासका शिक्षकको बृद्धि भएको तलब रोकेको थियो ।
    बजेट नै छैन भनेर अघिल्लो सरकारले गत आर्थिक बर्षमा विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकको बृद्धि भएको तलब निकासा गरेको थिएन ।
    तत्तकालिन अर्थमन्त्री विष्णू पौडेलले आर्थिक बर्ष २०७८÷०७९को बजेट बक्तव्यमा विद्यालय कर्मचारी र बाल विकासका शिक्षकको संघबाट ८ हजार र सम्बन्धीत पालिकाबाट ७ हजारका दरले खुवाउनुपर्ने घोषणा गर्दै विद्यालय कर्मचारी बाल विकासका शिक्षिकाको तलब दोब्बर बढी बृद्धि गरेका थिए । तर, भीमदत्त नगरपालिका तत्तकालिन सरकारले बजेट नै अभाव भएको भनेर टार्दै आएको थियो । स्थानीय तहबाट दायित्व सुम्पिएको तलब निकासका लागि बाल विकासका शिक्षिक र विद्यालय कर्मचारी आन्दोलित भएका थिए ।
    कुल १२ महिनामा ३ महिनाको मात्रै बृद्धि भएको तलब खुवाएको थियो । अहिले नयाँ सरकार आएपछि गत बर्ष नदिएको तलब दिएको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गत बर्ष रोकिएको बाल विकास र विद्यालय कर्मचारीको तलब निकासा भएको जनाएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्राविधिक सहायक कलावती भट्ट(मिश्र)ले पालिकामा रहेका ५६विद्यालयमा कार्यरत १४४ बाल विकासका शिक्षक र ५६ विद्यालय कर्मचारी, लेखापालको ७ हजारका दरले तलब निकासा भएको बताईन । ‘गत बर्ष बृद्धि भएको तलब एकमुष्ठ हामीले ९ महिनाको निकासा गरेका छौँ, ‘उनले भनिन, ‘अघिल्लो बर्ष ३ महिनाको मात्रै खुवाएको थियो ।’ बाल विकास र विद्यालय कर्मचारी गरी २ सयको एकमुष्ठ १ करोड २६ लाख रुपैँया निकासा भएको छ । बृद्धि भएको तलब एकमुष्ठ दिएको भन्दै बाल विकासका शिक्षक र विद्यालय कर्मचारी हर्षित भएका छन ।
    बाल विकासका शिक्षिका लक्ष्मी पाण्डेले भीमदत्त नयाँ सरकारले आफुहरुका पीडा बुझेर अधिल्लो सरकारले रोकेको तलब दिएपछि खुसी भएको बताईन । ‘संघ सरकारले तोकेको दायित्व दिएको पारिश्रमिक खुवाउन अधिल्लो सरकारले बजेट छैन भन्दै हामीहरुका मागप्रति वेवास्ता गरेको थियो, ‘उनले भनिन, ‘अहिले भीमदत्त नगरमा आएको सरकारले हामीहरुको बृद्धि भएको तलब निकासा गरिदिएको छ ।’ मेयर पदम बोगटीले आफुहरुका पीडा बुझेर बृद्धि भएको तलब निकासा गरिदिएको उनले बताईन ।
    विद्यालय कर्मचारी पदम सुनारले कम्युनिष्ट सरकारले निम्नस्तरका कर्मचारीले बृद्धि भएको तलब नदिएर अहिले काँग्रेस सरकारले दिएको बताए । ‘राज्यले नै दायित्व दिएको तलब माग्न हामी आन्दोलित भएका थियौँ, ‘उनले भने, ‘तरपनि त्यतिखेरको सरकारले बजेट नै छैन भनेर टारिदियो, अहिलेको सरकारले दियो ।’
    सामुदायिक विद्यालयका लेखापाल महानन्द पाण्डेले संघ सरकारले पालिकालाई थपिदिएको दायित्वको रकम अहिलेको सरकारले दिएको बताए । भीमदत्त नगरपालिका समाजिक विकास समिति संयोजक शुशिल भट्टले राज्यले तोकेको दिएको र नीति अनुरुप बाल विकासका शिक्षक र विद्यालय कर्मचारीले तलब पाएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ६%२%१%
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • १ दिन अघि

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • १ दिन अघि

    महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

  • १ दिन अघि

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ३ दिन अघि

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • समाचार
  • १

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • २

    महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

  • ३

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ४

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • ५

    तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

  • ६

    माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

  • ७

    नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

  • ८

    बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

  • ९

    बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

  • १०

    कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution