• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ बैशाख २८, आईतबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

२

भारतीय बाटो प्रयोग गरेर ६ महिनापछि घर फर्किए टिंकरवासी

३

भारत–पाकिस्तानबीच युद्धविराम

४

डडेल्धुरामा अटोले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु, २ जना घाइते

५

अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १९औं संस्करण शुरु

६

बेलडाँडीको शैक्षिक सुधारका लागि चिन्ता धेरै; काम थोरै

७

बेलौरी:आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख ३०र ३१ गते

८

पुनर्वासका युवा ब्यवसायीद्धारा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई टिभि सहयोग

९

लालझाडीकी जनप्रतिनिधी डल्लीदेवी चौधरी उमेर ५२ बर्ष, कक्षा १

१०

फेकन कार्यकारी सदस्यमा बैतडीका रिजन मडैको उम्मेदवारी, सदस्यको हकहित र सुधारमा प्रतिवद्धता

११

राज्यबाट अन्याय भएको हुँदा मानव अधिकारको प्रत्याभूति दिलाउन सरकालाई अनुनय

१२

महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

बन/पालिका

कैलालीमा स्रोत नखुलेको झण्डै १८ लाख रुपैयाँसहित दुई जना नियन्त्रणमा

१०

धनगढीको भादा होमस्टे नेपालमै उत्कृष्ट, एक लाखसहित पुरस्कृत

११

कलुवापुरकी इन्नरी दमाई जीवन र मृत्युको दोसाँधमा, सहयोगको हात खोज्दै मिडियामा

१२

मुक्ति समाज कञ्चनपुरले बैशाख २५ गते केन्द्रिय प्रतिनिधि छनौट गर्ने

पश्‍चिम आजप्रकाशित मिति: २०७९ भाद्र २९, बुधबार (२ साल अघि)

चालु शैक्षिक सत्रभित्रै विद्यालयमा टहरामुक्त भवन निर्माण गछौँ : प्रअ ढाँट

  • ५४२ पटक पढिएको
  • कञ्चनपुर:
    कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रध्यानाध्यापकले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धि गर्ने घोषणा गरेका छन । शुक्लाफाँटा नगरपालिका ८ बेलडाँडी स्थित सिद्धनाथ माध्यामिक विद्यालयका प्रअ गोविन्द बहादुर ढाँटले चालु शैक्षिक सत्र भित्रै विद्यालयमा टिनका टहरा मुक्त विद्यालय निर्माण गर्ने घोषणा गरेका हुन । बुधबार ५८ औँ राष्ट्रिल बाल दिवसको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा प्रअ ढाँटले टहरा मुक्त विद्यालय निर्माण गर्ने, हरेक कक्षा कोठामा शौचालय निर्माण गर्ने, कक्षा कोठामै शुद्ध खानेपानी पाईपलाईन विस्तार गर्ने, शैक्षिक गुणस्तर बृद्धि गर्ने घोषणा गरेका छन । ‘मैले शैक्षिक भौतिक स्तर बृद्धि गर्दै विद्यालयमै मुहार फेर्छु, ‘प्रअ ढाँटले भने, ‘त्यसका लागि स्थानीय सरकार, प्रदेश र संघीयले स्रोत व्यवस्थापन गरिदिनुपर्छ ।’
    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले विद्यालयको बृद्धि विकासका लागि नगरपालिकाबाट सहयोग गर्ने बचन दिदै गुणस्तरिय शिक्षामा जोडदिए । मेयर महराले ईमान्दारितापुर्वक विद्यालय नियमित संचालन गर्दै उत्कृष्ठ गुणस्तरिय नजिता ल्याउन समेत निर्देशन दिनुभयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिक बोहराको अध्यक्षतामा भएको कार्यक्तममा शुक्लाफाँटा नगरका मेयर रण बहादुर महरा सहित जनप्रतिनिधी, अभिभावक, विद्यार्थी सहितको सहभागिता रहेको थियो । झण्डै तीन बर्ष अघि विद्यालयमा प्रअ ढाँटले नेतृत्व गरेसंगै विद्यार्थी संख्या समेत बृद्धि भएको छ । प्रअ ढाँटले नेतृत्व गर्नु अघि अढाईसय मात्रै विद्यार्थी रहेको विद्यालयमा हाल झण्डै साढे ६सय विद्यार्थी अध्ययनरत रहेका छन । आगामी शैक्षिक सत्रमा हजार विद्यार्थी संख्या पु¥याउने र प्राविधिक धार तर्फका कक्षा संचालन गर्ने योजना रहेको प्रअ ढाँटले बताए । प्रअ ढाँटले विद्यालयमा नेतृत्व गरेपछि अभिभावक हर्षित र विद्यार्थी लाभान्वित भएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%७%१%३%१%
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • १७ घण्टा अघि

    थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

  • १७ घण्टा अघि

    भारतीय बाटो प्रयोग गरेर ६ महिनापछि घर फर्किए टिंकरवासी

  • १७ घण्टा अघि

    भारत–पाकिस्तानबीच युद्धविराम

  • २ दिन अघि

    डडेल्धुरामा अटोले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु, २ जना घाइते

  • समाचार
  • १

    थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

  • २

    भारतीय बाटो प्रयोग गरेर ६ महिनापछि घर फर्किए टिंकरवासी

  • ३

    भारत–पाकिस्तानबीच युद्धविराम

  • ४

    डडेल्धुरामा अटोले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु, २ जना घाइते

  • ५

    अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १९औं संस्करण शुरु

  • ६

    बेलडाँडीको शैक्षिक सुधारका लागि चिन्ता धेरै; काम थोरै

  • ७

    बेलौरी:आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख ३०र ३१ गते

  • ८

    पुनर्वासका युवा ब्यवसायीद्धारा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई टिभि सहयोग

  • ९

    लालझाडीकी जनप्रतिनिधी डल्लीदेवी चौधरी उमेर ५२ बर्ष, कक्षा १

  • १०

    फेकन कार्यकारी सदस्यमा बैतडीका रिजन मडैको उम्मेदवारी, सदस्यको हकहित र सुधारमा प्रतिवद्धता

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सम्पादक: भूपी उपाध्याय

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution