• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ १४, आईतबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

२

सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

३

नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

४

ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

५

नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

६

दिवा खाजामा समेत भ्रष्टाचार

७

कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

८

भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

९

नागरिकसंग प्रतिशोध साँध्दै कञ्चनपुर प्रहरी

१०

सुदूरपश्चिम सरकारका सबै मन्त्री सेतीतिरै, महाकाली हेरेको हेर्‍यै

११

राजस्व चुहावट रोक्न युवा विद्यार्थीको माग

१२

‘भन्सार ऐन बिरुद्ध कञ्चनपुर प्रहरीका गतिबिधी’

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

मोहन विष्टप्रकाशित मिति: २०७९ भाद्र १९, आईतबार (८ महिना अघि)

बेलडाँडी लल्लरेडाँडा खेलकुद पर्यटन केन्द्र बन्दै हरेक बर्ष गौरा पर्वसंगै धमाका खुला फुटबल प्रतियोगिता

  • ३६२ पटक पढिएको
  • कञ्चनपुर:

    कञ्चनपुरको बेलडाँडी लल्लरेडाँडा यतिबेला गौरा पर्वको रौनकसंगै खेलकुद पर्यटन केन्द्र बन्दै गएको छ । हरेक बर्ष सुदूरपश्चिमेलीहरुको महान गौरापर्वसंगै स्थानीय आयोजक अल स्टार युवा क्लबले गौरा पर्वकै अवसर पारेर खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । दुई बर्ष कोरोना महामारीकाले फुटबल आयोजना गर्न नसकिएपछि यस बर्ष गौरामहेश्वरी मन्दिर नजिकै फुटबल प्रतियोगिता संचालन भईरहेको छ । गत बुधबारदेखि फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता बिहान र साँझ संचालन हुँदैछ । स्थानीयदेखि टाढाटाढाका दर्शकहरुको घुईचो लाग्ने गरेको छ । फुटबल खेलका पारखीहरुको घुईलो लाग्ने गरेको बुझिन्छ । मञ्चको चारैतिर दर्शकहरुले खचाखच भएको फिल्डमा दर्शकको हौसलाले प्रचण्ड गर्मीका विच मैदानमा उत्रिएका खेलाडीहरुलाई हौसला प्रदान गरिरहेका छन । अल स्टार युवा क्लबका अध्यक्ष चेत बहादुर शाहले सुदूरपश्चिमको मौलिक पर्वसंगै खेलकुद क्षेत्रको विकासका लागि हरेक बर्षझै यस बर्षपनि फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष शाहका अनुसार एकातिर फुटबलको विकास अर्कातिर आफ्नो लोक परम्परा संस्कृति रक्षा गर्ने काम भईरहेको छ । उक्त प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । ‘विगत दुई बर्ष हामीले कोरोना महामारीका कारण प्रतियोगिता संचालन गर्न सकेनौँ, ‘अध्यक्ष शाहले भने, ‘फेरी यस बर्ष नियमित शुरु गरेका छौँ ।’ अध्यक्ष शाहले दैनिक हजारौँ दर्शकले प्रतियोगिता अवलोकन गरिएको बताए । पैदल, साईकल, मोटरसाईकल, अटो, जिपकार बस मार्फत पनि दर्शक बेलडाँडीको लल्लरेडाँडा आईरहेका छन । निकुञ्ज छेउमै रहेको प्रकृतिले समेत थप प्रतियोगिताको सौन्दयता थपिदिएको छ । मानिसको लोक परम्परा, नितान्त प्रकृति र स्वस्थ जिवन, राष्ट्रका लागि खेलकुद प्रतियोगिताको त्रिकोणात्मक सम्बन्ध रहेको छ । अध्यक्ष शाहले सेमी फाईनलमा चार टिम पुगेको बताए । आयोजक अल स्टार सहित, प्रगति समाज, बेदकोट ३ र सिहपाल युवा क्लब रहेका छन । प्रतियोगितामा विजेता टिमलाई नगद ७१ हजार, उप विजेतालाई ४१ हजार नगदका साथै प्रमाण पत्र ट्रफि प्रदान गरिनेछ । अल स्टार युवा क्लबका सचिव लोक बहादुर बलायकले शनिबार क्वाटर फाईनल प्रतियोगितामा हिमसागर र सिहपाल युवा क्लबविच प्रतियोगिता भएको थियो । दुवै क्लबविच दुई दुई बराबरी गोलपछी पेनाल्टीसुट आवटमा सिहपाल २का बिरुद्ध ४गोलले सेमिफाईनलको यात्रा तय गरेको थियो । दोधाराचाँदनी र बेदकोट ३विच भएको प्रतियोगितामा बेदमकोट ३ले दोधाराचाँदनीलाई १बिरुद्ध ४गोल गरेको थियो । एम्बीस युवा क्लब र प्रगति युवा समाजविच भएको प्रतियोगितामा एक एक बराबरीपछी पेनान्टी सुट आवटमा प्रगतिले २का बिरुद्ध ४गोलले सेमिफाईनलको यात्रा तय गरेको थियो । आइतबार सेमी फाईनलका लागि प्रगति युवा समाज भर्षेज आयोजक अलस्टार र बेदकोट ३ भर्षेज सिहपाल युवा क्लबविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन गर्दै बेलडाँडी गाँउप्रमुख हरिशचन्द्र रानाले प्रतियोगिताबाट खेल क्षेत्रको विकास हुने अपेक्षा गर्दै खेलकुद विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रण गरेका छन । स्थानीय, दर्शक एव खेलाडीले हरेक बर्ष गौरा पर्वलाई समेत संरक्षण गर्ने उदेश्यले अल स्टार युवा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिताले बेलडाँडीलाई एकातिर खेलकुद पर्यटन अर्कातिर खेलकुद विकासमा लागि टेवा पु¥याउने काम गरेको भन्दै क्लबप्रति आभार प्रकट गरिरहेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ४%१%२%३%
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • २२ घण्टा अघि

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • १ दिन अघि

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • १ दिन अघि

    नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

  • २ दिन अघि

    ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

  • समाचार
  • १

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • २

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • ३

    नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

  • ४

    ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

  • ५

    नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

  • ६

    दिवा खाजामा समेत भ्रष्टाचार

  • ७

    कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

  • ८

    भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

  • ९

    नागरिकसंग प्रतिशोध साँध्दै कञ्चनपुर प्रहरी

  • १०

    सुदूरपश्चिम सरकारका सबै मन्त्री सेतीतिरै, महाकाली हेरेको हेर्‍यै

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution