• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर १३, बुधबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

२

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

३

नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

४

राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

५

भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

६

जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

७

मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

८

सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

९

दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

१०

आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

११

आठौं लालझाडी कपको भब्यताका साथ उद्धघाटन

१२

चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

बन/पालिका

प्रहरी नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ

१२

नेवि संघ कञ्चनपुरमा चर्कियो विवाद , नरेश पण्डितलाई जिल्ला अध्यक्ष घोषणा

मोहन विष्टप्रकाशित मिति: २०७९ भाद्र १, बुधबार (१ साल अघि)

अर्थमन्त्री रावलको पहलमा भीमदत्त १ र बेदकोट ८ जोड्ने रौटेला खोलामा पक्की पुल निर्माण हुँदै

  • ३४० पटक पढिएको
  • कञ्चनपुर:

    कञ्चनपुरका दुई पालिका जोड्ने रौटेला खोलामा बषौँपछि पक्की पुल निर्माण हुने भएको छ । सुुदूरपश्चिम प्रदेश सरकारले बहुबर्षिया योजना अन्र्तरगत जिल्लाको उत्तरी भेग भीमदत्त नगरपालिका १ र बेदकोट नगरपालिका ८ जोड्नका लागि पक्की पुल निर्माण गर्न लागेको हो । पूर्वाधार विकास कार्यालय मार्फत भीमदत्त नगर १ राजिपुर र बेदकोट नगर ८ गैलनदी जोड्ने रौटेला खोलामा पक्की पुल निर्माण हुन लागेको छ । सोमबार एक कार्यक्रममा विच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावलले प्रदेश सरकारले जनताको माग र आवश्यकतालाई बुझेर रौटेला खोलामा पुल निर्माणको योजना ल्याएको बताए । ‘स्थानीय नागरिकको समस्यालाई मध्य नजर गर्दै उक्त खोला सहित जिल्लाका अन्य चार स्थानमा पक्की पुलको योजना रहेको छ, ‘मन्त्री रावलले भने, ‘पुल निर्माण भएपछि यहाँका स्थानीयको आवत जावतमा समस्या हटछ ।’ मन्त्री रावलले समयमै पुल निर्माण सम्पन्न गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएका छन ।

    निर्वाचन क्षेत्र ३(क)बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका अर्थमन्त्री रावलकै पहलमा उक्त स्थानमा पक्की पुल निर्माण हुन लागेको स्वकीय सचिव ईन्द्र सिह ठगुन्नाले बताए । ‘यो मन्त्री जीकै निर्वाचन क्षेत्र पनि हो, ‘उनले भने, ‘निर्वाचनका बेला जनतासंग गरेको बाचा र समस्या बुझेर मन्त्री जीबाट पहल भएको योजना हो, अहिले जसले जे भनेपनि यो त मन्त्री जीकै पहलमा हो ।’ प्रदेश सरकारको योजनामा स्थानीय र संघीय कुनै संसद जनप्रतिनिधीको पहल हुन्छन त ? उक्त स्थानमा बषौँपछि पक्की पुल निर्माण हुने भएपछि स्थानीय हर्षित र लाभान्वित भएका छन । स्थानीयले सो स्थानमा पुल निर्माणका लागि प्रदेश सरकार कुर्नु परेको समेत दुखेसो पोखेका छन । स्थानीय अगुवा दान बहादुर बमले विगत २० बर्षको स्मरण गर्दै भने, ‘हामी यहाँबाट विद्यालय क्याम्पस जाँदा बर्षातका बेला समस्यामा पर्दै आएका थियौँ, आज पुल निर्माण हुने भएछ ।’ यस क्षेत्रबाट थुप्रै नेताले चुनाव जितेर संसद मन्त्री भएपनि कुनै पहल नगर्दा ढिलै भएपनि प्रदेश सरकारले पुल निर्माणका लागि योजना दिएको बताए । ०४६ सालतिर स्थानीय युवा जनक माल बजार दुध पु¥याउने बेला खोलामा चिप्लिएको घटना स्मरण गर्दै ढिलै भएपनि प्रदेश सरकारले पुल निर्माण गर्न लागेकोप्रति खुसी व्यक्त गरे । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले पनि आफु क्याम्पस अध्ययन गर्दा सो स्थानमा पुल नभएको स्मरण गर्दै आए पुल निर्माण कार्यको शुभारम्भले खुसी छाएको बताए । ‘हामी नदी पारी बेदकोट ६, ७ र ८ का स्थानीयले नदी तरेर बजार जानुपर्ने र विद्यार्थीलाई स्कुल जानुपर्ने बाध्यता हट्ने छ, ‘अध्यक्ष जोशीले भने, ‘पुल निर्माण कार्यबाट बेदकोट र भीमदत्त नगर उत्तरी भेगका स्थानीय लाभात्विक भएका छन ।’ पुल नहुँदा जेसिज माविमा अध्ययनरत बेदकोट नगरपालिका उत्तरी भेगका विद्यार्थी खोलापारी साईकल राखेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको बताउदै वडाध्यक्ष जोशीले पुल निर्माण भएसंगै विद्यार्थी समेत लाभात्वित हुने बताए । पुर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी एव ईन्जिनियर हेमराज भट्टले उक्त रौटेला खोलामा २५ मिटर लम्बाई ११ मिटर चौडाईको पक्की पुल निर्माण हुने बताए । ईन्जिनियर भट्टका अनुसार महरा निर्माण सेवा प्रांलिसग कार्यालयले ५ करोड, ८२ लाख, ५३ हजार ६९१ रुपैया ठेक्का सम्झौता गरेको छ । पुल आगामी ३० असार ०८१ मा निर्माण कार्य सक्नुपर्ने सम्झौता भएको छ । महरा निर्माण सेवा प्रांलिका प्रबन्ध निर्देशक हेम महराले तोकिएकै समयमा पुल निर्माण हुने बताए । भीमदत्त नगरपालिका १का वडाध्यक्ष आसेफ कुँवर(भुन्टु)ले भीनपा १ र ८ जोड्ने स्थानमा पुल शिलान्यास कार्यक्तममा कार्यालयबाट समेत वडालाई समन्वय नभएको गुनासो पोखे । ‘कुृनै समस्या आउँदा हामी जनप्रतिनिधी चाहिने, ‘उनले भने, ‘तर हामीलाई नै खबर नहुने, मैले यो व्यक्ति उ व्यक्तिबाट शिलान्यास गराउँनुपर्छ भन्न खोजेको होईन, केबल वडा कार्यालयसंग समन्वय भएन भन्ने मात्रै हो ।’ तर, पूर्वाधार विकास कार्यालयले भीनपा १ र बेदकोट ८ दुवै वडा र जनप्रतिनिधीसंग मौखिक समन्वय भएको जनाएको छ । यद्यपी पुल निर्माणमा नागरिक जनप्रतिनिधीको कुनै गुनासो छैन, बरु उनीहरु जनतालाई यातायात सुविधा हुने भन्दै खुसी थिए । उक्त स्थानमा पुल निर्माण हुन लागेपछि विद्यार्थी समेत हर्षित भएका छन । बेदकोट नपा ८गाउजीका स्थानीय विद्यार्थी पदम दमाईले सो स्थानमा पुल निर्माण कार्यबाट सबैभन्दा बढी विद्यार्थी खुसी भएको बताए । ‘हामीले घरबाट साईकल ल्याउँछौँ, ‘उनले भने, ‘नदीमा पानीको बहाव बढि हुुँदा वारी नै राख्छौँ, जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता छ, अब त्यो हट्ने भयो ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • ४ दिन अघि

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • ५ दिन अघि

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • ५ दिन अघि

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • ३ हफ्ता अघि

    राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

  • समाचार
  • १

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • २

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • ३

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • ४

    राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

  • ५

    भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

  • ६

    जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

  • ७

    मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

  • ८

    सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

  • ९

    दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

  • १०

    आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution