• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १७, मंगलबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

२

कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

३

नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

४

भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

५

बिपन्नको पिडामा मलहम लगाउदै वडाध्यक्ष खत्री

६

पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीको परिचयात्मक कार्यक्रम

७

कञ्चनपुर उद्योग बाणिज्य संघको दोस्रो स्थापना दिवस, अनाथ बालिबालिकालाई कपडा वितरण

८

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

९

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

१०

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

११

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

१२

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७९ श्रावण १०, मंगलबार (६ महिना अघि)

तस्करको चुङ्गोलमा कञ्चनपुर

  • २९१ पटक पढिएको
  • कञ्चनपुर:

    पश्चिम नेपालको कञ्चनपुर भन्सार कार्यालयले गत आर्थिक बर्षमा लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक बर्ष २०७८÷०७९ मा लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो । भन्सार शुल्क, मुल्य अभिबृद्धि कर, अन्त शुल्क बाफत गरी ८७.५८ प्रतिशत मात्रै भन्सार राजस्व संकलन गरेको छ । मुल्य अभिबृद्धि कर मात्रै लक्ष्य भन्दा बढि अशुल भएको छ, भने भन्सार शुल्क र अन्त शुल्क राजस्व लक्ष्य भन्दा कम संकलन भएको छ । भन्सार तर्फ ७६.९०, मुल्य अभिबृद्धि कर तर्फ ११४.०४ र अन्तशुल्क मार्फत ७३.१२ प्रतिशत मात्रै राजस्व अशुली भएको छ । कञ्चनपुर भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा ५२ करोड, ७७ लाख ६० हजार भन्सार राजस्व सकलन गर्ने लक्ष्य रहेपनि ४६ करोड, २२ लाख, ३८ हजार मात्रै भन्सार संकलन भएको छ । लक्ष्य भन्दा ६ करोड, ५५ लाख, २२ हजार कम राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष साउनदेखि मसिरसम्म लक्ष्य भन्दा बढि राजस्व संकलन गरेपछि पुषदेखि असारसम्म लक्ष्य भन्दा कम राजस्व सकलन गरेको छ । साउनमा १५९.९५, भदौँमा १४०.०९, असोजमा १४५.७१, कार्तिकमा ११०.११ र मसिरमा १०६.०७ प्रतिशत लक्ष्य भन्दा बढि राजस्व संकलन भएको छ । पुषदेखि भन्सार राजस्व संकलन ओरालोतर्फ गएको पाईन्छ । पुषमा ६७.०३, माघमा ६१.६९, फागुनमा ७१.३२, चैत्रमा ५८.७६, बैशाखमा ३१.२६, जेठमा ४३.४० र असारमा ५३.६०प्रतिशत राजस्व सकलन भएको छ । गत आर्थिक बर्षको बैशाखमा सबैभन्दा कम राजस्व संकलन भएको छ ।

    स्थानीय तह निर्वाचनको महिना बैशाखमा ३१.२६ प्रतिशत मात्रै राजस्व संकलन भएको हो । भन्सार शुल्क तर्फ पनि राजस्व संकलन लक्ष्य अनुरुप भएको छैन । व्यवसायिक समान आयात निर्यात गरे बाफत व्यवसायीले तिनुपर्ने भन्सार शुल्क पनि गत आर्थिक बर्षमा लक्ष्य अनुरुप संकलन गर्न नसकेको हो । ३१ करोड ६४ लाख भन्सार शुल्क संकलन गर्ने लक्ष्य राखेपनि २४ करोड, ३३ लाख ५ हजार मात्रै सकलन गरेको छ । जबकी ७ करोड, ३ लाख ९५ हजार कम भन्सार शुल्क संकलन भएको छ । मुल्य अभिबृद्धि कर भने लक्ष्य भन्दा बढि संकलन भएको छ । १६ करोड, ३३ लाख, ५९ हजार मुल्य अभिबृद्धि कर संकलन गर्ने लक्ष्य भन्दा बढि १८ करोड, ६२ लाख, ९६ हजार राजस्व संकलन भएको छ । मुल्य अभिबृद्धि कर तर्फ २ करोड, २९लाख, ३७ हजार बढि राजस्व संकलन भएको छ । अन्तशुल्क तर्फ लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ । १ करोड २६ लाख, ९९ हजार अन्तशुल्क बाफत राजस्व संकलन गर्ने लक्ष्य रहेपनि ९२ लाख, ८५ हजार मात्रै राजस्व संकलन भएको छ । निर्यात तर्फ भने भारी निरासाजनक अवस्था रहेको छ । नेपालमा उत्पादित बस्तु तथा सेवा बार्फत १ करोड, ५ लाख, १४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेपनि २८ हजार मात्रै निर्यात बाफत राजस्व संकलन भएको छ । सो राजस्व संकलनबाट गड्डाचौकी भन्सार भएर न्यून समान बाह्य मुलुक निर्यात भएको देखाउँछ । यस्तै कञ्चनपुर भन्सार कार्यालयले आर्थिक बर्ष ०७५÷०७६ र ०७६÷०७७ मा लक्ष्य अनुरुप भन्सार राजस्व संकलन हुन नसेपछि अघिल्लो आर्थिक बर्ष २०७७÷०७८ मा लक्ष्य घटाएको थियो । आर्थिक बर्ष ०७५÷०७६ मा ४० करोड, १२ लाख ८४ हजार भन्सार राजस्व संकलन गर्ने लक्ष्य थियो, जमध्ये ३६ करोड, ६७ लाख ८८ हजार मात्रै राजस्व संकलन भयो, लक्ष्य भन्दा ३ करोड, ४४ लाख ९६ हजार कम राजस्व संकलन भयो, सो आर्थिक बर्ष ९१.४० प्रतिशत मात्रै लक्ष्य प्राप्ती भएको थियो । आर्थिक बर्ष २०७६÷०७७ मा पनि लक्ष्य भन्दा कम भन्सार राजस्व संकलन भएको थियो । ४८ करोड, ६८ लाख, ७५ हजार लक्ष्य लिएकोमा लक्ष्य भन्दा झण्डै आधा २६ करोड, २८ लाख, ९३ हजार मात्रै राजस्व संकलन भएको छ । २२ करोड, ३९ लाख ८२ हजार कम राजस्व संकलन भएको थियो । उक्त आर्थिक बर्षमा ५४ प्रतिशत मात्रै लक्ष्य पुरा भएको पाईन्छ । लगातार दुई आर्थिक बर्षमा भन्सार लक्ष्य अनुरुप कञ्चनपुर भन्सार कार्यालयले राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले अघिल्लो आर्थिक बर्ष २०७७÷०७८ मा आर्थिक ०७६÷७७ मा १३ करोड र आर्थिक बर्ष ०७५÷०७६ मा ५ करोड बढि राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, आर्थिक बर्ष २०७७÷०७८ मा दुई बर्ष अघिल्ला आर्थिक बर्षभन्दा लक्ष्य घटाएको थियो । लक्ष्य घटाएर मात्रै अघिल्लो आर्थिक बर्षमा भन्सार राजस्व संकलन भएको थियो । लक्ष्य भन्दा झण्डै १ करोड ७१ लख ३५ हजार बढि राजस्व संकलन भएको थियो । जटिबुडी, हस्तकलाका बस्तु तथा सेवा निर्यात हुने र दैनिक उपभोग्यका बस्तु तथा सेवा आयात हुने गरेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार लत्ता कपडा, महिला तथा किशोरीका कपडा, खेलकुद समाग्री, ईलेक्ट्रोनिक समाग्री हार्डवेयरका समान, चिनी, घरसायी समाग्री, फलफुल तरकारी लगायतका विभिन्न प्रकृतिका व्यवसायीक समाग्री आयात भएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले भन्सारले लक्ष्य अनुरुप राजस्व शुल्क संकलन गर्न नसक्नु दुखत विषय भएको बताए ।

    वाणिज्य संघका अध्यक्ष जोशीले एलसी सहित रकम अभावका कारण कारोबार नै नभएको बताए । अध्यक्ष जोशीले दुई बर्ष कोरोना महाकारी, गत बर्ष बैशाखमा निर्वाचन सहित विवितका कारण नाका नियमित संचालन हुन नसक्दा आर्थिक गतिबिधी घट्दा र छोटी भन्सार संचालनमा नआउँदा भन्सार राजस्वमा कमि आएको बताए । यतातर्फ बनबासा पुल समय खुल्ने अवधि समेत बृद्धि गर्नुपर्ने बताए । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख धुव्रराज विश्वकर्माले थुप्रै कारणबाट लक्ष्य अनुरुप भन्सार राजस्व संकलन हुन नसकेको बताए । प्रमुख भन्सार अधिकृत विश्वकर्माले गत पुषदेखि राष्ट्रबैंकले विलासीताका बस्तु आर्यातमा कडाई गर्दै एलसी पत्र मार्फत समान आयात गर्ने प्रबन्ध गरेपछि राजस्व संकलनमा कमि आएको बताए । एलसी के हो ? बस्तु आयात निर्यातका लागि एलसी अर्थात आयातकर्ता देशको बैंक जमानत चाहिन्छ । आयातकर्ता देशको बैंकले निर्यातकर्ता देशको बैंकलाई रकम भुक्तानी हुने ग्यारेन्टी गर्ने प्रक्रियालाई नै लेटर अफ केडिट (एलसी) भनिन्छ । ‘एलसी साना व्यवसायी भन्दा पनि ठुला व्यवसायीका लागि हो, ‘उनले भने, ‘तर यहाँ फरक परिवेस छ सबै साईकलमा चलेको व्यवसायले सबैले एलसी मार्फत काम गरेनन, त्यही भएरपनि भन्सार राजस्व कम संकलन भयो ।’ सीमा क्षेत्रमा राजस्व चुहावट रोकथामका लागि कार्यरतसशस्त्र प्रहरीले पनि भन्सार चोरी तस्करीमा सन्तोषजनक काम गर्न नसकेको बताए । ‘भन्सारको साईड अन्य क्षेत्रबाट हुने तस्करी तस्करी रोक्न नसक्दा पनि भन्सारले लक्ष्य अनुरुप प्रगति गर्न सकेन, ‘उनले भने, ‘यसका लागि सबै निकाय गम्भिर हुनु जरुरी छ ।’ भन्सार ब्यारेलमै नासु स्तरका कर्मचारी खटाएको बताउदै उनले सबैले भन्सार काटेर मात्रै समान निर्यात गर्नुपर्ने बताए । ‘भन्सार राजस्व संकलनका लागि हामीले सुरक्षा निकायसंग कोडिनेशन गर्दै आएका छौँ, ‘प्रमुख भन्सार अधिकृत विश्वकर्माले भने, ‘चोरी पैठारी नियन्त्रण गर्दै भन्सार राजस्व संकलनमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने भएकाले सहयोग गरिदिनुप¥यो ।’ तस्करको चुङ्गोगलबाट कञ्चनपुर मुक्त हुन नसक्दा भन्सारले लक्ष्य भेटाउन नसकेको स्थानीयको आँलकन छ । स्थानीयले भारतसंग खुला सीमा जोडिएको कञ्चनपुरका सयौँ किलोमिटर क्षेत्रमा खुले खुलेयाम तस्करीका कारण भन्सारले लक्ष्य पुरा गर्न नसकेको भन्दै तस्करमाथि निर्मम बन्नुपर्नेमा जोडदिएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अपराध गतिविधि सम्बन्धि थप
  • १५ घण्टा अघि

    त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

  • १६ घण्टा अघि

    कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

  • १९ घण्टा अघि

    नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

  • १ दिन अघि

    भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

  • समाचार
  • १

    त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

  • २

    कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

  • ३

    नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

  • ४

    भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

  • ५

    बिपन्नको पिडामा मलहम लगाउदै वडाध्यक्ष खत्री

  • ६

    पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीको परिचयात्मक कार्यक्रम

  • ७

    कञ्चनपुर उद्योग बाणिज्य संघको दोस्रो स्थापना दिवस, अनाथ बालिबालिकालाई कपडा वितरण

  • ८

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • ९

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • १०

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution