• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १०, बुधबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

२

महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

३

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

४

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

५

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

६

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

७

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

८

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

९

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

१०

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

११

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१२

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

पश्‍चिम आजप्रकाशित मिति: २०७९ अषाढ ३०, बिहिबार (१ साल अघि)

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले तस्करका समान छाड्ने प्रहरीले समात्ने

  • २७४ पटक पढिएको
  •  भारतबाट मलखाद बोकेर दोदापुल पुगेको तस्करको टेक्टर प्रहरीद्वारा बरामद गरी भन्सार चलान
    कञ्चनपुर:
    असार भारतसंग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास क्षेत्रमा रातभरी तस्करी भईरहेको तथ्य खुलेको छ । समान्य घरसायी समानदेखि किसानका नाममा टेक्ट्रमा सयौँ बोरा मलखाद तस्करी भईरहेका छन । पुनर्वासका सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बलको दरिलो उपस्थिति हुँदा समेत तस्करी रोकिएको छैन । तस्करले भारतबाट समान ल्याएर सीमापार गरेर बस्तीमा पु¥याईरहेको अवस्थामा नेपाल प्रहरीले समान बरामद गरेको छ । गयराती इलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीको टोलीले तस्करी हुन लागेको अवस्थामा टेक्टर सहित १सय बोरा मलखाद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकले बिहान अढाई बजेतिर एक टेक्टरसहित सय बोरा मलखाद बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले से २ त २३७० नम्बरको टेक्टरमा भन्सार छलीको मलखाद ओसारीरहेको अवस्थामा प्रहरीले बरामद गरेर भन्सार बुझाएको बताए । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी निरीक्षक नरेशराज मल्ल नेतृत्वको टोलीले दोदा पुल क्षेत्रबाट १ सय बोरा मलखाद बरामद गरेको हो । १ लाख ५० हजारको मलखाद सहित टेक्टर भन्सार चलान गरिएको छ । कञ्चनपुर प्रहरीका प्रवक्ता शाहका अनुसार बरामद गरिएको मलखाद सहित टेक्टर त्रिनगर कैलाली भन्सार चलान गरिएको छ । प्रहरीले उक्त अवैध मलखाद एव टेक्टर बेवारिसे भन्दै टेक्टर धनी र समान धनीको विषयमा केही खुलाएको छैन । उक्त टेक्टर बरामद गरेको स्थानदेखि दक्षिण पुर्व दक्षिणमा भारतीय सीमा पर्छ जहाँ सशस्त्र प्रहरी बलका बिओपी छन । प्रहरीले सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट तस्कर समुहलाई पक्राउ नगरेपछि सो कार्यको जिम्मेबारीपनि प्रहरीको टाउकोमा आएको बताउँदै आएको छ । नेपालमा मलखाद अभाव भएको भन्दै एकातिर सरकार बिरुद्धमा आवाज उठाउने अर्कातिर रातारात टेक्टरमा सयौँ बोरा मलखाद तस्करी गर्ने प्रवृति हावि भएको छ । तस्कर समुहका गैर कानुनी गतिबिधीप्रति प्रहरीले ठाँउ ठाँउमा एक्सनमा उत्रिएपनि सशस्त्र प्रहरीले सीमाबाटै तस्कर छुट दिएको प्रहरीको गुनासो छ । स्थानीयले समेत तस्करमाथि निरन्तर प्रहार गर्दै राजस्व चुहावट नियन्त्रण गर्नका लागि प्रहरी जस्तै सशस्त्र प्रहरीको समेत भूमिका निर्वाह हुनुपर्ने सुझाव दिएका छन ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अपराध गतिविधि सम्बन्धि थप
  • ११ घण्टा अघि

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २ दिन अघि

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • १ हफ्ता अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • समाचार
  • १

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • ३

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • ४

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ५

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ६

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ७

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ८

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ९

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • १०

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution