२०७९ माघ १३, शुक्रबार
नेपाल ईन्टरनेशनल आई.टि.एफ. तेक्वान्दो संघ कञ्चनपुरको जिल्ला अध्यक्षमा तुल बहादुर थापा(मगर)चयन भएका छन्। कार्यसमितिमा उपाध्यक्ष माधव प्रसाद जोशी, तेजेन्द्र ऐर, सचिव अविषेक बस्नेत, कोषाध्यक्ष राधिका रावल, सदस्य दिपक सिह, राम धामी, सोम बस्नेत,सुरेन्द्र शाह,पवन बहेक क्षेत्री चयन भएका छन । साथै सल्लाहकार तर्फ कौसिल्या ओझा, कृष्णदत्त जोशी(बोक्सर) लाइ चयन गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी