२०८१ बैशाख १५, शनिबार
कंचनपुर:
आर्थिक वर्ष २०७९/८० को लागी देशको बजेट भाषण हुन केही समयमात्र बाकी रहदा आन्तरिक राजस्व विभाग कंचनपुरले आफ्नो फेसबुक पेज मार्फत कर नतिरेका व्यवसायीहरुको नामावली प्रकाशित गरेको पाइएको छ ।
नामावलीमा प्रष्ट रुपमा पटक-पटक सुचना प्रकाशित गर्दा समेत सम्पर्क नगरेको र सुचना प्रकाशित भएको १५ दिन भित्र आन्तरिक राजस्व बिभागमा कर चुक्ता नगरेमा नियम अनुसार कार्बाही हुने भन्दै दर्ता उद्योग , स्थायी लेखा नम्बर सहित उद्योग दर्ता रहेको व्यक्तीको नाम तोकिएको छ ।
देशमा कल-कारखानाहरुको कमि भएको समयमा देशको मुख्य आय नै कर रहेको छ । व्यवसायीक रुपमा उच्च पदमा आसिन व्यक्तीहरुले समेत समयमा कर नतिर्ने वा कर तिर्न नै नमान्नु लाई गैर जिम्मेवारीपुर्ण नागरिकको रुपमा समेत लिन सकिन्छ ।
व्यवसायिक रुपमा निकै नै उच्च कर तिर्ने निकायको रुपमा होटल व्यवसायी सङ्गठन चिनिने गर्दछ् तर कंचनपुर होटल व्यवसायी संघका अध्यक्ष समेत रहेका गंगाेत्री गोल्ड रेस्टुरेन्ट को नामले दर्ता स्थायी लेखा नम्बरको फर्ममा जगदीशचन्द्र भट्ट स्वयम् आन्तरिक राजस्वको यो सुचीमा परेका छन ।
संचालको नाम:
दिपक जाजोदिया,देव गुप्ता,भिम बहादुर सावद,मदन राज पाण्डेय,विरेन्द्र सिंह,सुनिलकुमार थापा,प्रेम कुमार श्रेष्ठ,श्याम मोहन विश्कर्मा,हिरा सिंह राना,भागरथी भट्ट,लिता थापा,रेग्मी कृष्ण बहादुर खड्का,भिम बहादुर साउद,सुनिल कुमार थापा,राम कृष्ण ढकाल,भिम बहादुर सावद,दान सिंह ठकुराठी,देवेन्द्र बहादुर रावल,भिम बहादुर साउद,पार्वती देवी खडका, गणेश दत्त जोशी,गणेश दत्त जोशी,कमलेश कपाडी,उमाकान्त जोशी,दूध बहादुर तामाङ,भिम बहादुर साबद,जनक राज भट्ट,महेश जोशी महेश जोशी,सजिव तमाङ,टेकराज पाण्डेय, जितेन्द्र बहादुर चन्द,टेक बहादुर सेट्टी,दिर्घ बहादुर साउद,भिम बहादुर सावद,नैन सिंह विष्ट,सुमन देवी शाह,भिम बहादुर सावद,लक्ष्मण थापा,शंकर दत्त कपाडी,सुरेन्द्र सावद,बुध राम चौधरी ,किसन दत्त भट्ट,टेक बहादुर सेठी,प्रकाश बुड,शिवराज पाण्डेय,चक्र देव अवस्थी ,आशा देवी खत्री जगदिश चन्द्र भट्ट,रतना देवी सुनार,ईश्वरी प्रसाद भट्ट, भिम बहादुर सावद,शान्ती चन्द शुशिल कुमार श्रेष्ठ,शम्भु प्रसाद सुनुवार,हरपाल मेहरा,इश्वरी प्रसाद भट्ट,देविदत्त भट्ट,खगेश्वर बोहरा,मुज्फर अहमद.
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी