• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर १७, आईतबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

२

कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

३

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

४

नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

५

राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

६

भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

७

जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

८

मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

९

सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

१०

दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

११

आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

१२

आठौं लालझाडी कपको भब्यताका साथ उद्धघाटन

बन/पालिका

चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

१२

प्रहरी नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ

पश्‍चिम आजप्रकाशित मिति: २०७९ बैशाख २८, बुधबार (१ साल अघि)

हारको मानसिकताबाट विक्षिप्त एमाले गुण्डागर्दीमा उत्रियो : माओवादी केन्द्र

  • ३२४ पटक पढिएको
  • कञ्चनपुर:
    नेकपा माओवादी केन्द्रले कञ्चनपुरको लालझाडी गाँउपालिकामा एमाले नेता कार्यकर्ताको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको जनाएको छ ।

    माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले एक प्रेस विज्ञप्ती जारी गर्दै लालझाडीमा एमाले नेता कार्यकर्ताको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको जनाएको हो ।
    माओवादीले बिनवारीमा एमालेका तीन दर्जन बढी लठैतहरुले स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी) केन्द्रबाट वडा नं. १ अध्यक्षका उम्मेदवार दिनेश रानामाथि गरेको सांघातिक हमलाको नेकपा (माओवादी केन्द्र) कञ्चनपुर घोर बिरोध तथा भत्र्सना गरेको छ ।
    माओवादी केन्द्रका लोकप्रियता देखेर हारको मानसिकतामा पुगेको एमालेले गुण्डागर्दी शैलीमा मतदातलाई धम्क्याएर निर्वाचनलाई प्रभावित पार्न खोजेका माओवादीको ठहर छ ।
    ‘यसअघि हिजो मात्रै एमालेका वडाध्यक्षकै उम्मेदवारको निर्देशनमा (एकीकृत समाजवादी) बाट बेलौरी नगरपालिकामा उपप्रमुख पदका उम्मेदवार नन्दलाल रानामाथि समेत आक्रमण भएको थियो ।, ‘विज्ञप्तीमा भनिएको छ, ‘यसबाट एमाले हारको मानसिकताले विक्षिप्त भएर अपराधिक क्रियाकलापमा उत्रेर गुण्डागर्दीको श्रृंखला शुरु गरिरहेको देखिएको छ ।’
    बिनबारीमा संघीय सांसद बिना मगर उनकी मितिनी छोराको जन्मदिनको अवसरमा खाना खान स्थानीय रामप्रसाद रानाको घरमा जानु भएको जनाउँदै माओवादीले लालझाडीमा हामीले जनताको अपार माया र समर्थन पाएकाजनाएको छ । ‘त्यहाँ मौन अवधिमा गएर प्रचार गर्नैपर्ने कमजोर अवस्थामा हामी छैनौं, ‘विज्ञप्तीमा भनिएको छ, ‘तर नितान्त पारिवारिक र व्यक्तिगत भेटघाटको विषयलाई अतिरञ्जित गर्दै बाहिरबाट आएका एमाले गुण्डाहरुले गाडी घेराबन्दी गरि तोडफोड गर्न खोज्दा त्यसको प्रतिकार गर्ने क्रममा उम्मेदवार दिनेश राना लगायतका हाम्रा केही कमरेड सिकिस्त घाइते भएका छन् ।’
    राजनीतिमा अपराधिकरणको अन्त्य गर्न सबैमा अपील गर्दै हामीमाथि सांघातिक हमला गर्नेहरुको खोजी गरी तत्काल कार्वाही अघि बढाउन सम्बन्धित निकाय समक्ष माग गरेको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आम जनतामा एमालेको गुण्डागर्दी र आंतङकबाट रत्तिभर विचलित नभई शान्ति पूर्णरुपमा मतदान गर्न अपिल गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ३ दिन अघि

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • १ हफ्ता अघि

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • १ हफ्ता अघि

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • १ हफ्ता अघि

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • समाचार
  • १

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • २

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • ३

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • ४

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • ५

    राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

  • ६

    भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

  • ७

    जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

  • ८

    मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

  • ९

    सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

  • १०

    दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution