• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ५, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

पश्‍चिम आजप्रकाशित मिति: २०७८ चैत्र ४, शुक्रबार (१ साल अघि)

अराज केशव र अछामी बड्डाको “प्यारी मैना ” सार्वजनिक

  • ९८९ पटक पढिएको
  • महेन्द्रनगर:कंचनपुर नेपालकै चर्चित र्‍यापर अराज केशव गिरीले सुदुर पश्चिमको महान तथा रङ्गीलो पर्व फागु पुर्णिमाको अवसरमा दर्शकहरु माझ नौलो प्रस्तुती ल्याएका छन । सुदुर पश्चिमको कलाकारीतामा आफ्नो लोकपृयता कायम गर्न सफल लाल बहादुर धामी “अछामी बड्डो” र नेपालकै चर्चित र्‍यापर अराज केशवले दर्शकहरु लाई नयाँ किसिमको प्रस्तुती पस्कने क्रममा देउडा गीत ल्याएर आएका हुन । युवा तथा सङ्गीत प्रेमी दर्शकहरुले आज भोली नेपाली गीत सङ्गीतलाइ सोचे भन्दा बढी मन पराइरहेका छन । पछिल्लो समय नेपाली गीत सङ्गीतले विश्वमै बढी रेकर्ड समेत राखिसकेका छन ।

    को हुन अराज केशव ?

    नेपालको सङ्गीत क्षेत्रमा सुदुर पश्चिम क्षेत्रलाई नेतृत्व गर्ने तथा आफ्नो देश तथा आफू जन्मेको जन्म भुमीलाइ “गिनिज बुक अफ रेकर्ड ” मा लेखाउदै नेपाली चलचित्र , र्‍याप गीत, सङ्गीत , मोडलिङ्ग लगायत म्युजिक भिडियोको क्षेत्रमा नेपालकै स्थापित कलाकारहरुलाइ निर्देशन गरी सफल समेत बनाइ सकेका छन । नेपालको हरेक कलाकारले उहाँको आफू प्रतिको योगदान सम्झिने समेत गरेको पाइन्छ । पछिल्लो दुई दशक देखि सङ्गीत क्षेत्रमा आफ्नो सफलताको झण्डा गाडदै हिडेका अराज केशव सुदुर पश्चिमको बैतडी जिल्लामा जन्मेका हुन । उनले आफ्नो सङ्गीत क्षेत्रबाट समाजमा सकारात्मक सोच समेत प्रदान गर्ने गर्दछन । नेपाली समाजमा कुशल समाज सेवक रुपमा समेत चिनिने अराज केशव पछिल्लो समय सुदुर पश्चिमलाई गीत सङ्गीतको क्षेत्रमा नमुनाको रुपमा अगाडि बढाउने उदेश्य सहित अहिले सुदुर पश्चिम कै कंचनपुरमा बसी स्थानिय तथा राष्ट्रिय कलाकारहरु उत्पादनका साथै म्युजिक भिडियोहरु बाट दर्शकहरु माझ छाइरहेका छन ।

    लालबहादुर धामी “अछामी बड्डो” विगतको एक दशकबाट गीत सङ्गीत तथा कलाकारीता क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल लालबहादुर धामी लाई अछामी बड्डोको नामले सङ्गीत तथा कलाकारीता रुचाउनेले नचिन्ने त कुरै भएन , सुदुर पश्चिममा आफ्नो आवाजबाट आफुलाइ अब्बल साबित गर्न सफल लालबहादुर सुदुर पश्चिमको अछामबाट आइ अधिराज्य भरी नै आफुलाइ स्थापित गर्न सफल भएका हुन । सुदुर पश्चिम क्षेत्रमा सबै उमेर समुहको मनको ढुक ढुकी बन्न सफल लालबहादुर धामी पछिल्लो समय अछामी बड्डोको नामले धेरै नै लोकप्रिय समेत छन । सयौ म्युजिक भिडियोहरु लगायत सुदुर पश्चिमी लोकप्रिय देउडाहरु लगातार रुपमा दर्शकहरु माझ पस्कदै आएका अछामी बड्डोलाई सबै उमेर समुहका मानिसहरुले उत्तिकै मन पराउने गरेको पाइन्छ । सङ्गीत क्षेत्रको सुरुवात पहिले नै गरिसकेका लालबहादुर धामीले कंचनपुरमा महाकाली एफ.एम. बाट “भेटघाट ” कार्यक्रम समेत संचालन गरेका थिए , जुन उहाँको सङ्गीत यात्रालाइ दर्शक माझ लोकप्रिय बनाउने शुत्र समेत बन्यो । आफू सङ्गीत तथा कलाकारीता क्षेत्रमा जति अगाडि बढे पनि रेडियोले आफुलाइ दर्शकहरु सङ्ग जोडिरहने हुदा कंचनपुर एफ.एम. मा “भुटन-भाटन ” कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरिरहेका छन । भुटन-भाटनलाई सुदुर पश्चिम क्षेत्रमै निकै नै लोकप्रिय रेडियो कार्यक्रमको रुपमा समेत सुन्ने गरिन्छ ।

    “प्यारी मैना” लाल बहादुर धामी र सुनिता बुढा क्षेत्री को आवाज रहेको उक्त गित मा नरेन्द्रराज रेग्मीको शब्द /सङ्गीत ,एरेन्ज बिनोद बाजुरेली र निर्देशन अराज केशव रहेको उक्त गीतमा अराज केशव,लाल बहादुर धामी (अछामी बड्डो) र मनिशा बोहरा लगायतले अभिनय गरेका छन । उक्त गीतको लय देउडामा रहेको हुदा देउडा प्रेमीहरुले यो गीतलाई सार्है नै रुचाउने समेत अनुमान गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ४%४%१%
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • ६ दिन अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • १ हफ्ता अघि

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • १ हफ्ता अघि

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution