२०८१ श्रावण १२, शनिबार
महेन्द्रनगर । कञ्चनपुरमा एक वालकको मृत्यु भएको छ । खेल्ने क्रममा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा बेल्डाडी गाउँपालिका–३ घर भएका वीरेन्द्र रानाको २ वर्षीय छोरा अर्विन राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित अनमोल इँटाभट्टा नजिक खेल्ने क्रममा पानीको खाल्डोमा डुबेर उनको सोमबार दिउँसो मृत्यु भएको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी