• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २५, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

२

कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

३

कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

४

कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

५

स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

६

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

७

शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

८

मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

९

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

१०

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

११

वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

१२

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ मंसिर ९, बिहिबार (१ साल अघि)

काँग्रेस महाधिवेशनः गुट उपगुटले आफैलाई घात हुने

  • ४०८ पटक पढिएको
  • महेन्द्रनगर । नेपाली काँग्रेसको आशन्न १४ औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुरमा कार्यकर्ताहरुले गुट अनुसार प्रतिस्पर्धा गरेका छन् । नेपाली काँगे्रसका नेता रमेश लेखक र एनपी सावद पार्टी सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट मानिए पनि कञ्चनपुरमा दुबै बिच गुट उपगुटका बिच चुनाव सम्पन्न भएको छ ।
    पछिल्लो समय नेपाली काँग्रेसमा आन्तरिक चुनावमा पनि गुट उपगुटको परिपाटी चलेपछि यसको अब आउने चुनावमा आफैलाई घात गर्ने किसिमको असर पर्न सक्ने राजनीतिक बिश्लेषकहरुको तर्क छ ।
    नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने कयौँ नेता महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । पराजित हुनेमा बहालवाला सांसददेखि भ्रातृ संगठनका पदाधिकारीहरु समेत छन् ।
    अहिलेसम्म कांग्रेसले विभिन्न जिल्लाहरुमा चार तहका कार्यसमितिहरूको अधिवेशन सम्पन्न गरिसकेको छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका केही जिल्लाहरुमा भने पाँच तहका कार्यसमितिका लागि अधिवेशन सकिइसकेको छ । वडा, पालिका, प्रदेश सभा कार्यसमिति र प्रतिनिधि सभा कार्यसमितिको निर्वाचन सकिइसकेको छ ।
    गुट उपगुटका काराणले अनुभवी पाका तथा लामो समय पार्टीमा बिताएका कञ्चनपुरमा भीमदत्त नगरपालिकाकी उपप्रमुख सुशिला सिंह क्षेत्रीय सचिवमा पराजित भइन् भने कञ्चनपुरकै जिल्ला सभापति हरिप्रसाद बोहरा र संविधानसभा सदस्य बलदेव बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भए
    यस्तै, गुटगत राजनीतिको सिकार भएका छन् जिल्ला कार्यसमितिका पूर्वसचिव भोजराज बोहरा पनि भएका छन् । उनी दुवै गुटमा थिएनन् । त्यसैले पार्टीभित्र मात्र नभएर पार्टी बाहिर पनि नेता बोहोरा गुटगत राजनीतिबाट पाखा लाग्न बाध्य भएका छन् ।
    कञ्चनपुर क्षेत्र नम्बर २ र ३ मा नेताहरु रमेश लेखक र एनपी साउदले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । २ मा लेखक प्यानलबाट उम्मेदवारी दिएका सबै पराजित भए भने ३ मा साउद प्यानलका उम्मेदवारले हार बेहोरे । केन्द्रमा साउद र लेखक शेरबहादुर देउवाका प्रिय पात्र भए पनि जिल्लामा दुवैले आ–आफ्नै उपगुट चलाइरहेका छन् । गुटभित्रैका नेताहरुको प्रतिस्पर्धाले काँग्रेस नेतृत्वलाई सास्ती हुने अनुमान गरिएको छ ।
    अहिले आफु भित्रै पनि भएको यो गुट उपगुटले गर्दा आफनै घर त्रि पनि प्रतिष्पर्धा गर्नुपर्ने देखियो यसले अबआउने स्थानिय चुनावमा पनि प्रत्यक्ष असर गर्ने आफनो नाम नभन्ने सर्तमा एक जना नेताले बताए ।
    “परिणाम पक्कै पनि नराम्रो हुनेछ अहिले देखी नै गुट बनाउने परिवेशको थानी भएको छ ।”उनले भने, “पछि पनि गएर नव आगन्तुक युवाहरुले त्यही सिक्ने छन् अनि आफनो पालो समयममा पक्कै पनि गुटलाई नै आधार मानेर भित्रभित्रै आफु आफुमा लडने हराउने प्रवत्ती बढने छ ।”
    नेपाली कांग्रेसले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा महाधिवेशन सम्पन्न गरेको छ । मत परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा एनपी साउँद र क्षेत्र नम्बर ३ मा रमेश लेखक निकटका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २ दिन अघि

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • २ दिन अघि

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • ३ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • ३ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • समाचार
  • १

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • २

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • ३

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • ४

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • ५

    स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

  • ६

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

  • ७

    शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

  • ८

    मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

  • ९

    गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

  • १०

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution