• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ६, शनिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

पश्‍चिम आजप्रकाशित मिति: २०७८ मंसिर ५, आईतबार (१ साल अघि)

पार्टी नेतृत्वको पुस्तान्तरणका लागि महाधिभवेशन केन्द्रीय प्रतिनिधिमा उम्मेदवारीः नेता साउद

  • २६८ पटक पढिएको
  • महेन्द्रनगर:

    कञ्चनपुरको युवा–विद्यार्थी राजनितिमा सक्रिय नाम हो, ईन्द्र साउद । दार्चुलाको दुर्गम क्षेत्र लेकमबाट विद्यार्थी राजनितिबाट नेपाली कांग्रेसमा आवद्ध भएका साउद अहिले सक्रिय युवा विद्यार्थी नेतामा पर्छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का स्थानीय रहेका नेता साउद कञ्चनपुरदेखि दार्चुलासम्म सक्रिय छन् । पार्टी नेतृत्वमा युवा पुस्तान्तरण चाहाने साउद अहिले नेपाली कांग्रेसको १४ औँ महाधिवेषन केन्द्रीय प्रतिनिधिका दावेदारको रुपमा प्रस्तुत भएका छन् । उनले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधिका लागि उम्मेवारी घोषणा गरेका छन् । दार्चुलाको लेकम–१ सर्मोलीमा जन्मीएको साउद गाउँमा नेपाली कांग्रेसलाई स्थापीत गराउने परिवारका सदस्य पनि हुन् । २०६५ सालमा महेन्द्रनगरको फरवेष्ट स्कुल अफ मेडिसिनमा अध्ययनका क्रममा उनले त्यहाँ नेवि संघ गठन गरि संस्थापक अध्यक्षको रुपमा काम गरेर संगठनलाई विस्तार गरे । स्कुलको राजनिति हुदैँ नेता साउद नेवि संघ कञ्चनपुरको जिल्ला राजनीतिमा लागे । २०६७ सालपछि उनि नेवि संघ कञ्चनपुरको जिल्ला कार्य समितिमा दुई कार्यकाल सदस्य का रुपमा काम सकेका छन् । त्यस्तै उनिसँग नेवि संघको जिल्ला उपाध्यक्षको रुपमा काम गरेको अुनभव पनि छ । हाल विपी कोईराला युवा नेतृत्व विकास मञ्चको संयोजकको रुपमा रहेका नेता साउद विभिन्न सामाजिक र संगठनात्मक कार्यमा सक्रिय रहेका छन् । शनिबार महेन्द्रनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा नेता साउदले पार्टी नेतृत्वमा पुस्तान्तरण आवश्यकता रहेको बताए । उनले पार्टी नेतृत्वमा युवालाई ल्याउन आफुले केन्द्रीय प्रतिनिधिमा उम्मेद्धवारी दिएको बताए । ‘पार्टीमा बुजुर्वा प्रथा हावि भयो, नयाँ नेतृत्व आउन सकेन् सधै पुरानै नेताको रुलिङ् चलि रहने देखियो ।’ उनले भने ‘मेरो उम्मेद्धवार बन्ने रहर भन्दा पनि बाध्यता हो, हामी जस्तै युवा प्रतिनिधिले मात्रै नेतृत्व परिर्वतन गर्न सक्छन, त्यसैका लागि मेरो उम्मेद्धवारी पनि हो, सबैतिरबाट युवा प्रतिनिधिले स्थान पाउनु पर्छ ।’ आफुले विपि कोईराले निर्माण गरेको नेपाली कांग्रेस बनाउन खोजेको र त्यसका लागि नयाँ नेतृत्व आवश्यक रहेको उनको भनाई छ । भीनपा वडा नम्बर ४ का पार्टी कमिटि सदस्य समेत रहेका साउद आफु कुनै गुटको नभई विशुद्ध नेपाली कांग्रेस भएको दावि गर्छन् । संगठनमा गैर राजनिति नेतृत्व हावि भएको बताउँदै उनले पद ओगेट्ने भन्दा पनि सक्रिय भएर काम गर्न सके मात्रै पार्टी बलियो बन्ने धारणा राखे । नेपाली कांग्रेस लगायत विभिन्न भातृ संगठनका कार्यक्रममा सघाउदैँ आएका नेता साउँदले कोरोना संक्रमण कारण गरिएको लकडाउनमा फसेका विद्यार्थीलाई सम्बन्धित पालिकासँगको समन्वयमा निशुल्क रुपमा घर पठाउने व्यवस्था मिलाएका थिए । उनले अगामी दिनमा पनि युवा कार्यकर्तालाई वैचारिक प्रशिक्षणसहित घर–घरमा नेपाली कांग्रेस पुयाउन काम गर्ने समेत बताए । साथै मंसिर ६ गते हुने प्रतिनिधिको निर्वाचनको तयारीमा जुटेकाले आवश्यक सहयोगका लागि मतदातालाई आग्रह पनि गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ हफ्ता अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • १ हफ्ता अघि

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • १ हफ्ता अघि

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution