• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ १५, सोमबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

३

सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

४

सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

५

नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

६

ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

७

नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

८

दिवा खाजामा समेत भ्रष्टाचार

९

कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

१०

भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

११

नागरिकसंग प्रतिशोध साँध्दै कञ्चनपुर प्रहरी

१२

सुदूरपश्चिम सरकारका सबै मन्त्री सेतीतिरै, महाकाली हेरेको हेर्‍यै

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (१ साल अघि)

महाकाली पहुँच मार्ग भत्किएको विषयमा राप्रपाका नेताले भने, ‘वालुवा राखेर बनाएको सडक बारे छानबिन गर्नुपर्छ

  • ५९४ पटक पढिएको
  •  कञ्चनपुर:

    कार्तिक ३० राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले गत कार्तिक पहिलो साता महाकालीमा आएको वाढीले चारलेन पहुँचमार्ग सडक भत्किएको विषयमा छानबिन हुनुपर्ने माग अघि सारेका छन । राप्रपा कञ्चनपुरका नेताहरुले वालुवा राखेर बनाएको कमजोर खालको सडक भत्किएको प्रकरणमा सरकारले छानबिन गर्नुपर्ने माग अघि सारेका हुन ।

    मंगलबार राप्रपाका नेताहरुले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सडक भत्किएको प्रकरणमा छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । राप्रपा कञ्चनपुरका निर्वतमान अध्यक्ष पूर्ण बहादुर चन्दले महाकाली नदीकै वालुवा हालेर बनाएको सडक भत्किएको बारे छानबिन गरेर दोषि पक्षमाथि कार्बाही गर्नुपर्ने बताए । ‘सडक भत्किएको बारे राप्रपाको गम्भिर ध्यानाकर्षण भएको छ, ‘उनले भने, ‘वालुवा राखेर सडक कहि बन्दैन, ‘के यस्तै मापदण्ड अनुरुप सडक बनाउनुपर्ने थियो ।’ राज्य संयन्त्रले सडक भत्किएको सडक बारे छानबिन गरेर दोषिमाथि कार्बाही गर्नुपर्छ ।’ राप्रपाका नेता तिर्थलाल चटौतले डिजायन नै गलत भएको बताए । ‘हामीले दुई बर्ष अघि पुल क्षेत्र जाँदा ठेकेदारसंग सडक र पुल बारे जिज्ञासा राखेका थियौँ, ‘उनले भने, ‘अहिले आएर हामीले भनेकै जस्तो भयो ।’ राप्रपा सुप प्रदेशका अध्यक्ष धर्मराज जोशीले पुलको डिजायन नै गलत भएको बताए । ‘यो पुलको डिजायन गलत छ, ‘उनले भने, ‘स्पान र लम्बाई बृद्धि गर्नुपर्छ, कम्तिमा १किलोमिटर पुल बनाउनुपर्छ ।’ पुलको लम्बाई बृद्धि नहुँदासम्म बर्षनी जनताले वाढीको समस्या खेप्नुपर्ने उनको भनाई छ ।

    राप्रपा सुप प्रदेशको अध्यक्षमा चयन भएका जोशीले पार्टीलाई चुस्त दुरुस्त ढङगबाट अघि बढाउने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रका अभियन्ता मोहन बैद्य किरण नै वर्तमान व्यवस्था भन्दा राजतन्त्र नै ठिक भनिरहेको बताउँदै उनले संम्बैधानिक राजतन्त्र र अन्य धर्मलाई समान सहित हिन्दुधर्म पूर्नस्थापनाका लागि पाटीले एजेण्डा अघि सारेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • २९ मिनेट अघि

    वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • ५ घण्टा अघि

    कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

  • २ दिन अघि

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • २ दिन अघि

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • समाचार
  • १

    वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • २

    कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

  • ३

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • ४

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • ५

    नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

  • ६

    ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

  • ७

    नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

  • ८

    दिवा खाजामा समेत भ्रष्टाचार

  • ९

    कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

  • १०

    भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution