• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर २३, शनिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारको भ्रष्टाचार बिरोधी अभियानले व्यवस्था बिरोधी समुह षड्यन्त्र गर्दै :महासचिव गुरुङ्ग

२

कैलाली भन्सारमा किन हुँदैछ यति ठूलो बदमासी

३

एनसेलको शेयर किनबेचको छानबिन गरिने

४

अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

५

कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

६

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

७

नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

८

राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

९

भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

१०

जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

११

मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

१२

सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

बन/पालिका

दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

१२

आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

प्रकाशित मिति: २०७८ कार्तिक २९, सोमबार (२ साल अघि)

भारतीय निर्भरता हटाउने सरकारी कार्ययोजना हरायो

  • २२९ पटक पढिएको
  • दार्चुला । गतवर्ष सरकारले भारतसँगको निर्भरता हटाउन रणनीतिक महत्वको २२ बुँदे एकीकृत कार्ययोजना बनायो । तीन तहको सरकारको समन्वयमा काम गर्ने भन्दै कार्ययोजना तयार भयो । विसं २०७६ कात्तिक १६ गते कालपानी, लिपुलेक र लिम्पियाधुरा सहितको चुच्चे नक्सा जारी भएपछि रणनीतिक महत्वको कार्ययोजना तयार गरिएको हो । त्यो बेला यहाँ आएका मन्त्री, सचिवदेखि उच्चपदस्थ अधिकारीले व्यासको महत्व बुझेजस्तो गरेका थिए । व्यास गाउँपालिकाका लागि सुरक्षा व्यवस्थापन, स्वास्थ्य, सीमा प्रशासन, भन्सार, सडक, लगायतमा समग्र विकास गर्ने कार्ययोजना तयार थियो ।
    गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र व्यास गाउँपालिकासँग समन्वय गरेर रणनीतिक महत्वको कार्ययोजना बनाएको जनाएको थियो ।
    तर कार्ययोजना अनुसार कार्यक्रम भने कार्यान्वयन आउन सकेको छैन् । भारतीय निर्भरता हटाउने सरकारको योजना अनुरुप व्यासीले अहिलेसम्म आफ्नै भूगोल भएर हिँड्न पाएका छैनन् । कार्ययोजना अनुरुप कार्य भइदिएको भए छाङ्गरु तिङ्करका नागरिकले आफ्नै भूगोल भएर हिँड्न सकिन्थ्यो होला व्याँस– १ छाङ्गरुका जगदीश ऐतवालको भनाइ छ
    गत असारमा आएको बाढीपहिरा पछि दर्जनौं ठाउँमा अहिले छाङ्गरु जोड्ने घोरेटो बाटो अवरुद्व छ । व्यासीको मङसिर पहिलो सातादेखि सदरमुकाम खलङ्गा कुञ्चा बसाइँसराइ सर्ने योजना छ । तर दुई वर्षदेखि यहाँका नागरिकले आफ्नै भूमि भएर आउजाउ गर्न पाएका छैनन्। व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले व्यासको छाङगरुदेखि कल्जुसम्मका विभिन्न ठाउँमा बाटो अवरुद्व भएको बताए । “सामान्य बजेटले बाटो बन्ने अवस्था देखिदैन्”, उनले भने, “बाटो बन्न नसक्ने भएपछि यो क्षेत्रबाट यो पटक पनि कुञ्चा सर्ने अवस्था छैन् ।” “यो पटकपनि भारतीय बाटो हिँड्नुको विकल्प छैन्”, ऐतवालले भने, “भारतीय निर्भरता हटाउने उद्देश्य लिएको सरकारी कार्ययोजना कता हरायो, थाहा छैन् ।” व्याँसीले जहिल्यै भारतीय बाटो नहिँडे भोकै बस्नुपर्ने हुन्छ । “हामीसँग अहिले भारतीय बाटो प्रयोग गर्ने अनुमति छ, त्यही आधारमा खलङ्गा झर्छौ”, उनले भने । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • २ दिन अघि

    सरकारको भ्रष्टाचार बिरोधी अभियानले व्यवस्था बिरोधी समुह षड्यन्त्र गर्दै :महासचिव गुरुङ्ग

  • २ दिन अघि

    कैलाली भन्सारमा किन हुँदैछ यति ठूलो बदमासी

  • २ दिन अघि

    एनसेलको शेयर किनबेचको छानबिन गरिने

  • १ हफ्ता अघि

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • समाचार
  • १

    सरकारको भ्रष्टाचार बिरोधी अभियानले व्यवस्था बिरोधी समुह षड्यन्त्र गर्दै :महासचिव गुरुङ्ग

  • २

    कैलाली भन्सारमा किन हुँदैछ यति ठूलो बदमासी

  • ३

    एनसेलको शेयर किनबेचको छानबिन गरिने

  • ४

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • ५

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • ६

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • ७

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • ८

    राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

  • ९

    भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

  • १०

    जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution