• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ चैत्र १६, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

२

महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

३

सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

४

भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

५

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

६

माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

७

नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

८

बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

९

बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

१०

कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

११

सुप विश्वविद्यालयमा फेरी तालाबन्दी

१२

शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमन

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

प्रकाशित मिति: २०७८ कार्तिक २७, शनिबार (१ साल अघि)

जोखिम मोलेर वनभोज गर्न पुग्छन् आन्तरिक पर्यटक

  • २५४ पटक पढिएको
  • कैलाली:

    कैलालीको टीकापुर पार्कमा तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलन भएको रकमले वनभोज खान जानेहरुको भीड लाग्न थालेको छ । टीकापुर आसपासका क्षेत्रहरुबाट पार्कमा वनभोज खान पुग्नेहरुको साधन भनेको ट्र्याक्टर हो । ट्र्याक्टरमा भरिभराउ भएर आन्तरिक पर्यटकहरू पार्क पुग्ने गरेका छन् । प्रत्येक वर्ष तिहार सकिएसँगै आन्तरिक पर्यटकको भीड लाग्ने उक्त पार्क पुग्ने पर्यटकहरूको यात्रा भने निकै जोखिमपूर्ण हुने गरेको छ । यो समयमा पार्कमा दैनिक पाँच हजारभन्दा बढी आन्तरिक पर्यटकहरूले अवलोकन गर्दै आएका छन् । नगरपालिकाले अहिलेको याममा पार्कबाट करिब १० लाखभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । कैलालीको जानकी गाउँपालिका–६ का सुवर्ण चौधरी तिहारको समयमा घर आएका थिए। उनले गाउँकै साथीहरूसँग मिलेर देउसीभैलो खेलेका थिए । देउसीभैलोबाट सङ्कलन भएको पैसाले उनी र उनका साथीहरु वनभोज खान तथा अवलोकनका लागि भन्दै टीकापुर पार्क पुगे । ३० देखि ४० समूहसम्मका लागि पार्कले धान्छ । ट्र्याक्टरको ट्रलीमा डिजे साउन्ड बजाउँदै पार्कसम्मको जोखिमपूर्ण यात्रामा उनीहरु पार्क त पुगे तर डिजेको साउन्डले समुदायमा पारेको असरको उनीहरुलाई कुनै प्रवाह भएन् । “एकदुई दिनमा काम गर्न बाहिर जानुपर्छ। सबै साथीहरू मिलेर खेलेको देउसीभैलोबाट सङ्कलन भएको रकमले एक दिन रमाइलो गर्न भनेर टीकापुर पार्क पुगेका हौँ,” सुवर्णले भने, “हामीले गरेको यात्रा निश्चयरुपमा पनि जोखिमपूर्ण छ । बस भाडामा लिनका लागि पैसा पुग्दैन र ट्र्याक्टरमा जति रमाइलो अरू सवारीसाधनमा हुँदैन ।” यो समस्या सुवर्णको मात्रै होइन, अहिले दैनिक पचासदेखि एक सयभन्दा बढी ट्र्याक्टर आन्तरिक पर्यटक बोक्नमै व्यस्त छन् । ट्र्याक्टरमा साउन्ड बजाउँदै होहल्ला गर्दै, नाच्दै जान पाइने र सस्तो पनि हुने भएकाले ट्र्याक्टर सबैको नजरमा छ तर त्यसको नराम्रो पक्षमा कसैको पनि ध्यान पुग्न सकेको छैन। कारणवश कुनै दुर्घटना भयोे भने सबैभन्दा बढी क्षति ट्र्याक्टरमा सवार गर्नेहरुकै हुने स्थानीयवासी बताउँछन् । स्थानीयवासी शेरबहादुर साउँदको घर पार्क जाने सडक छेउमै छ । हिजोआज आन्तरिक पर्यटकहरुको चहलपहल हुन थालेपछि राति राम्रोसँग सुत्नसमेत नपाएको गुनासो उनले गरे । साउँदले यात्रा गर्नेहरु जोखिममा रहेको र उनीहरूले बजाउने साउन्ड सिस्टमले समुदायमा निकै असर पारेको बताए। “ट्र्याक्टरमा मान्छेभन्दा बढी साउन्डका स्पिकर राखिएका हुन्छन् त्यसले समुदायमा ध्वनि प्रदूषण बढाएको छ” शेरबहादुरले भने, “यसले बिहान ५ देखि राति १० बजेसम्म नराम्रोसँग असर गर्दै आएको छ ।” टीकापुरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका ट्राफिक प्रहरी देवेन्द्रबहादुर साउँदले वनभोजमा ट्र्याक्टर प्रयोग गरेर आउने पर्यटकहरुलाई व्यवस्थापन गर्न निकै कठिन भएको बताए। “टाढाबाट मानिसहरू घुम्नका लागि आएका हुन्छन्। अब ट्र्याक्टरबाट झारेर ट्र्याक्टर खाली पठाउने हो भने आएका यात्रुहरुलाई कसरी पठाउने ?” उनले भने, “लाइसेन्स र ब्लुबुक नभएकाहरुलाई चिट काटेर पठाउने गरेका छाँै । यतिले मात्र दुर्घटनाको जोखिम घटाउने अवस्था भने छैन। उहाँले ट्र्याक्टरमा एकजनाभन्दा बढी चढ्नै नमिल्ने व्यवस्था भए पनि धेरै कुरा व्यावहारिक रुपमा पनि हेर्नुपर्ने हुन्छ ।” टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले टीकापुर पार्क रोडको भीडभाडलाई दृष्टिगत गरी नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त जाँच गर्न थालेको बताए। उनले समुदाय स्तरमा ठूलो आवाजमा साउन्ड बजाएको पाइए कारबाही गर्न निर्देशन दिएको बताउँदै टीकापुर क्षेत्रमा सडकको अवस्था पनि राम्रो नभएको र सवारीसाधनमा क्षमता भन्दा बढी यात्रुहरू हुने भएकाले दुर्घटनाको जोखिम बढेको बताए । दुर्घटनाको जोखिम कम गर्नका लागि योजनाअनुसार नै काम गर्दै आएको प्रहरीको जिकिर छ । अहिले वनभोज खान जानेहरुको अवस्था देख्दा त्यसले समाजको वातावरणलाई समेत खलल पार्ने काम भइरहेकोे त्यहाँका बासिन्दा बताउँछन् । बजार क्षेत्रमा झन चर्को आवाजका साउन्ड बजाउने र होहल्ला बढी गर्ने गरेको स्थानीय व्यापारीको गुनासो छ । त्यसै पनि ट्राफिक प्रहरीको निगरानीमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • १ दिन अघि

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • १ दिन अघि

    महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

  • १ दिन अघि

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ३ दिन अघि

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • समाचार
  • १

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • २

    महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

  • ३

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ४

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • ५

    तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

  • ६

    माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

  • ७

    नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

  • ८

    बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

  • ९

    बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

  • १०

    कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution