• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ५, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

पश्‍चिम आजप्रकाशित मिति: २०७८ कार्तिक २३, मंगलबार (१ साल अघि)

कुतियाकवर बस्तीको अन्तिम लडाई

  • ५०१ पटक पढिएको
  • दोधारा:

    महाकाली नदी र जगबुडा नदीमा आएको बाढीको कारण नदीको भंगालो दोधारा चा“दनी नगरपालिका वडा नं. १० कुतियाकवर, शान्ती टोल, बैतिफा“टा, सुर्खेती टोल, प्रधान टोल लगाएत बस्तीहरुमा पसेको झण्डै एक महिना पुग्ने लागेको छ् । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि कुतियाकवर, शान्ती टोल, बैतिफा“टा, सुर्खेती टोल, प्रधान टोल लगाएत बस्तीहरुमा घर संगै लत्ताकपडा अन्नपात तथा खेती योग्य जग्गा सबै नास गरिदियो । घरमा पालेका भैसी, गाई, बाख्रा, कुखुरा बाढीमै बगे । झण्डै १ हजार घरपरिवारको बिचल्ली पर्यो । ओत लाग्ने घर भत्कीए पछि कुतियाकवरका माया देबी सुनार भत्केको घरमा टालटुल गर्दै आश्रय लिइरहेकी छन् । दाताहरुले दिएको आटो, चामलले आफु र आफ्नो छोरी आरती सुनारलाई आधा पेट दिन बिताउदै आएका छन् । ‘न बस्ने बास रहयो न अन्न हामी त बर्बाद भयौं, लुटियौं’ माया देबी सुनारले दुखेशो पोखे । कुतियाकवरकै मोतिलाल सुनारको अवस्था पनि उस्तै छ् । बाढीले घरको भित्ता भत्काईदिएको छ् । बस्तुभाउ बा“ध्ने गोठ र कुखुराको खोर भत्किएको छ् । घरको आ“गनमा झण्डै ६ फिट पानी आएपछि उनको घर पनि तहसनहस बनाएको छ् । अन्न भण्डारण गरीएको भकारी नदीले आफु संगै लग्यो ।

    अब बालबच्चालाई के खुवाएर पाल्ने चिन्ता थपिएको छ् । मोतिराम सुनारको घर अहिले पनि हिले पानी सुकेको छैन । धान चामल लत्ताकपडा हिलोमा मिसिएर कामै नलाग्ने भएको छ् । ‘न घर भकारी बा“की रह्यो न खेतमा रोपेको धान । अन्नै नभएपछि अबको गुजारा कसरी गर्ने । केटाकेटीलाइ के खुवाएर पाल्ने दिमागले केही सोच्नै सकेको छैन’ मोतिराम सुनारले भने । बाढीले कुतियाकवर बस्तीमा ४२ घरधुरीमा महाकाली नदीले आफ्नो बाटो बनाएर हिड्यो । उनिहरुको घर आ“गनमा ठुला–ठुला खाल्डो बन्यो । ठुला–ठुला सल्लाका गोलिया घरमा घुसेर घरनै भत्काईदियो । अधिकांश घरमा पनि भेल बाढी पस्यो । अधिकांश घर डुबानमा परेपछि आश्रयका लागि ठा“उ खोज्दै केही त भारतमा समेत आश्रय लिन उनिहरु बाध्य भए । अहिले आएर घर आ“गनमा नदीको पानी सुकेको छ् । कुतियाकवरको दैनिकी अस्तव्यस्त भएको छ । घर भित्रै कम्मर सम्म पानी भरिदा चिसोले चुलो जलाउन सकिरहेका छैनन् । हुनेले खाटमा चुलो बालेर केटाकेटीलाई दुई छाक खुवाएका छन् । घर भत्केकाहरुको त झन बिजोग छ् । बालबालिका र बृद्धबृद्धाको बिचल्ली भएको छ् । बाढीले बालबालिकाको किताब कापी बगाएपछि उनिहरु बिद्यालय जान बन्द भएको छ् ।

    महाकाली नदी र जगबुडा नदी कती बेला बाढी आउछ भन्ने त्रास स्थानियहरुमा छ् । टेक बहादुर सुनारका अनुसार महाकाली नदीले झण्डै २० बिघाह भन्दा बढी खेती योग्य जग्गा कटानी गरिसकेको छ् । नदीले जग्गा काट्ने क्रम अझै रोकिएको छैन् । महाकाली नदीको बाटो कुतियावकर बस्तीमा तेस्रीएपछि अबका दिनहरुमा बाढीको बेला बस्तीमा बस्ने अवस्था नरहेको टेक बहादुर सुनार बताउछन् । भारतको उत्तर प्रदेश संग सिमा क्षेत्रमा गा“सिएको कुतियाकवर बस्तीलाई बचाउन उचित तटबन्ध गर्न सरकार चुकेकै हो । अबका दिनहरुमा महाकाली नदीमा थोरै बाढी आउने बित्तिकै कुतियाकवर बस्ती नदी संगै बग्ने प्राय  निश्चित भएको छ् । सिंगो बस्ती विपत संग जुझीरहदा दोधारा चा“दनीमा सरकारको उपस्थिति भने शुन्य छ् । अहिले सम्म न प्रदेश तथा संघ सरकारले चा“सो दिएको छ न स्थानीय सरकारले । बाढी गएपछि संघ–संस्था र ब्यक्तीगतरुपमा नगरपालिका कार्यालय मार्फत कुतियाकवर लगाएत बस्तीमा राहत दिदै आएको उनिहरुले बताएका छन् । बाढी र डुबानको पिडामा दोधारा चा“दनी नगरपालिका कुतियाकवर, शान्ती टोल, बैतिफा“टा, सुर्खेती टोल, प्रधान टोल लगाएत बस्तीहरु छटपटाईरहदा सरकार पक्षले खासै चा“सो नदेखाएको स्थानियहरुको गुनासो छ् । ‘कुतियाकवरबासीलाई महाकाली नदीले सोहोरेर लगेपनि सरकार, नेता, मन्त्री कसैलाई केही फरक नपर्ने रहेछ’ स्थानियबासीको आक्रोश ताजै छ् । दोधारा चा“दनीको बाढीको पिडामा तिनवटै सरकारले बेवास्ता गरेको देख्दा आफूहरु बिक्षिप्त बनेको स्थानियहरुको गुनासो बढ्दो छ् ।

    झण्डै एक हजार घरधुरी रहेको कुतियाकवर, शान्ती टोल, बैतिफा“टा, सुर्खेती टोल, प्रधान टोल लगाएत बस्तीहरुमा विपत व्यवस्थापनका लागि यस अघि कुनै खालको पूर्व तयारी गरेको देखिदैन । वर्षेनी बाढी र डुबानको चपेटामा परेपनि यहा“ उद्धारको निम्ती एक वटा सामुदायिक किस्ती समेत यस पटक देख्न पाईएन् । बाढीमा पसेकाहरुलाई घण्टौं पछि मात्र नेपाली सेनाको एक टोलीले उद्धार गर्यो । उद्धारको लागी हेलिकप्टर आउछ भने पर्खेका स्थानियहरुले आकाशमा हेर्या–हेर्यै रहे । बाढी र डुबानमा परेकालाई उद्धार गरेर राख्ने सुरक्षित स्थाननै छैन ।

    दोधारा चा“दनी नगरपालिका–१० मा सुरक्षामा खटिएका सशस्त्र प्रहरीकै विओपी बाढीमा पूर्ण रुपमा डुबानमा परेपछि हतियार जोगाउन अम्बिका माध्यमिक बिद्यालयकै शरण पर्नु पर्यो । कुतियावकर तथा आसपास बस्तीमा पक्की तटबन्ध नहुदा वर्षेनी नदी कटान बढीरहेको छ् । अबका दिनहरुमा महाकाली नदीको बाढी बस्ती पस्यो भने कुतियाकवर बस्तीको अन्तिम लडाई हुने छ् । यस पटक बाढी र डुबानको सबै भन्दा बढी चपेटामा दोधारा चा“दनी नगरपालिका पर्यो । दोधारा चा“दनीका बस्तीहरुमा बाढीको कारण धनमालको ठूलो मात्रामा क्षति भएको छ् । धन्न मानविय क्षती हुनबाट भने जोगियो । सरकारी सेवा प्रवाह नहुने घाम जत्तिकै छर्लङ्ग छ् । यस्तो जस्तोसुकै विपत्तिमा पनि नागरिक आफैं सामना गर्न बाध्य छन् । राज्यको तर्फबाट केही हुदैन । सरकार केवल मूकदर्शक हुन्छ्् । बाढी पिडितहरुको बुझाई बन्दै गएको छ् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • ६ दिन अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • १ हफ्ता अघि

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • १ हफ्ता अघि

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution