• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर १७, आईतबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

२

कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

३

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

४

नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

५

राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

६

भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

७

जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

८

मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

९

सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

१०

दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

११

आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

१२

आठौं लालझाडी कपको भब्यताका साथ उद्धघाटन

बन/पालिका

चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

१२

प्रहरी नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ

पश्‍चिम आजप्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (२ साल अघि)

अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा

  • ४४३ पटक पढिएको
  • अछाम:

    साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ । असोजको दोस्रो सातामा केही दिन सामान्य सञ्चालनमा आए पनि असोज ३१ देखि कात्तिक २ गतेसम्म लगातार परेको अविरल वर्षाले साँफे मार्तडी सडक अन्तर्गतको बल्देमा पहिरो गएपछि साँफे मार्तडी सडक दुई हप्तासम्म अवरुद्ध भएको थियो । सवारी साधन मार्तडीमा नपुग्दा जिल्लाका व्यापारीलाई सामान ढुवानी साथै यात्रु आवागमन गर्न समस्या थियो । सामान ढुवानी गर्न असहज भएपछि उपभोक्ताले चर्को मूल्यमा दैनिक उपभोग्यका सामान खरिद गर्दा महँगीको मार खेप्नु परेको स्थानीयवासीको भनाइ छ । सडक डिभिजन कार्यालय साँफेबगर अछामले मर्मत गरेपछि आंशिक रुपमा सडक सञ्चालन भएको छ । सडक पूरै क्षति भएकाले अहिले हलुका सवारी साधन जीप तथा ट्र्याक्टर मात्र सञ्चालन हुने गरी बाटो खुलाइएको सडक डिभिजन कार्यालय अछामका प्राविधिक गोकुल गिरीले जानकारी दिए । गिरीका अनुसार सडक तलमाथि पानीका मुहानहरु नसुकेका कारण सडकमा पर्ने प्रभावले ठूला सवारी साधन बस, ट्रकहरु सञ्चालन गर्न अझै केही दिन लाग्ने भएको छ। गत जेठ २३ गते आएको अविरल वर्षाका कारण पाँच महिना पूर्णरुपमा बन्द भएको साँफे मार्तडी सडकखण्ड असोजमा सामान्य मर्मतपछि केही दिन सञ्चालन भए पनि फेरि कात्तिक पहिलो साताबाट पूर्णरुपमा बन्द भएको थियो । वर्षाले अम्कोट बल्दे क्षेत्रको एक किलोमिटरभन्दा बढी सडक पूर्णरुपमा तहसनहस पारेपछि अहिले लामो दूरीका ठूला सवारी साधन भने अझै बल्देमा रोकिएका छन् । बाजुरामा सञ्चालनमा रहेका स्थानीय सडकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा गएको जिल्लास्थित सरोकारवालाको टोलीले पनि सो क्षेत्रको सडकको अनुगमन गरेको छ । सो टोलीले तत्कालका लागि त्यसै ठाउँमा मर्मत गरेर बाटो खोल्ने काम गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सडक सञ्चालन गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आए पनि अविरल वर्षातका कारण सडकको तलमाथि दुवैतिरबाट पहिरो बग्न नरोकिएपछि लामो समयसम्म सडक अवरुद्ध हुँदै गएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रजिअ समीर भण्डारीले बताए । लगातार अवरुद्ध भएको मार्तडी–कोल्टी सडक पनि सञ्चालन भएको छ। वर्षातको समय असार पहिलो हप्तादेखि अवरुद्ध बनेको मार्तडी–कोल्टी सडकखण्ड सोमबारदेखि सञ्चालन भएको हो। जिल्ला प्रशासन कार्यालयबाट लगातार निर्माण व्यवसायीलाई ताकेता दिएपछि तिहारको मुखैमा सडक सञ्चालन गर्न सकिएको सहायक प्रजिअ भण्डारीले जानकारी दिए। असार पहिलो साताबाट अवरोध भएको सडक केहीदिन अगाडीको मौसमी वर्षाले अझ बढी सडक भत्काएको थियो। असारमा अवरुद्ध बनेको सडक पाँच महिनापछि सञ्चालन र समान ढुवानी गर्न सहज भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ३ दिन अघि

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • १ हफ्ता अघि

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • १ हफ्ता अघि

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • १ हफ्ता अघि

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • समाचार
  • १

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • २

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • ३

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • ४

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • ५

    राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

  • ६

    भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

  • ७

    जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

  • ८

    मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

  • ९

    सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

  • १०

    दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution