• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १०, बुधबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

२

महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

३

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

४

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

५

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

६

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

७

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

८

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

९

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

१०

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

११

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१२

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

प्रकाशित मिति: २०७८ कार्तिक १६, मंगलबार (१ साल अघि)

कञ्चनपुरका बाढीपीडित राहतको पर्खाइमा

  • २२७ पटक पढिएको
  • महेन्द्रनगर । गत कात्तिकको पहिलो साता महाकाली नदीमा आएको बाढीले भएको घरखेत र पालेका कुखुरा बगाउँदा यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका लक्ष्मण नायक चिन्तित छन् । कुखुरापालन र गाउँमा सामान्य खेतीपाती गर्दै परिवार चलाएका नायकको बाढीले खोरमा हालेका पाँच हजार कुखुरा बगाउनाका साथै घर पनि बगायो । कुखुरा फार्म कुर्न गएका बेला श्रीमती र दुई छोरा सहित महाकालीको भङ्गालोमा परेका नायक परिवारलाई सेनाको हेलिक्टरबाट उद्दार गरिएको थियो ।
    “सेनाले ज्यान बचाएर गाउँमा बिसाएँ”, नायकले भने, “गाउँमा अवस्था सामान्य बन्दै गएपछि नेतादेखि जनप्रतिनिधिसम्म आएर आश्वासन बाँडे तर राहत कहीँबाट पनि पाइएको छैन् ।” उनले आफूसित भएको सम्पत्ती बगाउँदै गाउँमा छाकटार्न समेत समस्या भइरहेको दुःख सुनाए ।
    “दोधारा चादँनी र ऐरी क्षेत्रमा दाताले केही दिनलाई पुग्ने राहत वितरण गरेको सुनिए पनि हाम्रो बस्तीमा पीडित साहाराकै आशमा छन”, उनले भने, “यसपालीको बाढीबाट जोगिने आश नै मरिसकेको थियो, धन्य परिवारसहित बाच्यौं ।” बाढीका बेला सडक अवरुद्ध भएको खल्लामसेट्टीको सडक खुलाउने कार्य अहिले भइरहेको छ ।
    बाढीले सडक भत्काएको दुई साता बित्न लाग्दा पनि सडक खुलाउन पहल नभएको भन्दै स्थानीय युवाले सडक खुलाइरहेका छन्। स्थानीय दीपराज चटौतले स्थानीय युवाले स्काभेटर मगाएर सडक खुलाउन थालेको बताए ।
    उनले बाढीका बेला स्थानीयवासीको धानबाली बगाउनाका साथै दश किलोमिटर भन्दा बढी कच्ची सडकमा क्षति पुगेको जानकारी दिए। बाढीपछि प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पनि यहाँ आउएका थिए । उनले दोधारा चादँनी र भीमदत्त नगरपालिकाको प्रभावित क्षेत्रको अनुगमन पछि पीडितलाई राहत र पुनःनिर्माणमा सरकार लाग्ने बताएका थिए ।
    त्यसैगरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीका रुपा सुनारले पनि बाढीका कारण आफूहरु विस्थापित भएको बताए । “बाढीका बेला एक÷दुई दिन स्कुलमा बितायौं”, उनले भने, “अहिले घर फक्र्यौं तर खानेकुरा केही छैन ।” उहाँले स्थानीयवासी देखि सङ्घ सरकारले राहत उपलब्ध गराउन बताए पनि पीडितको घरमा नपुगेको बताए । “महाकालीको बाढी गाउँ पसेको भए पनि स्थानीय नागरिककै ज्यान खतरामा थियो”, उनले भने,“ भित्र्याउने बेलाको धान डुबान पर्दा चामल किन्नुपर्ने अवस्था आयो ।”
    बाढीका कारण भीमदत्त–९, ११, १२ र १३ को तटीय क्षेत्र प्रभावित भएको थियो । यस्तै दोधारा चादँनीका केही वडासमेत डुबानले प्रभावित बनेका थिए । भीमदत्त–१३ का वडाध्यक्ष लालबहादुर शाहीले बाढीले तीन सय परिवार प्रभावित भएको बताए ।
    “कुखुरा फार्म बग्नाका साथै यहाँ पसलसम्म बगे”, वडाध्यक्ष शाहीले भने, “दाताले पीडितलाई सहयोग ग¥यो, तर स्थानीय सरकारले पीडितको नामावली मात्रै मागेको छ ।” उनले दाताको भरमा पीडितको छाक टरिरहेको बताए । “हामीले क्षतिको विवरण सबै माथिल्लो तहमा पठायौं”, उनले भने, “तर राहत दिने विषयमा कुनै विषयमा सुनुवाइ नहुँदा पीडित समस्यामा छन् ।”
    त्यसैगरी यहाँको दोधारा चादँनीका नगरप्रमुख वीरबहादुर सुनारले बाढीबाट नगरक्षेत्रमा एक हजार परिवार प्रभावित बनेको बताए । “दाताले गरेको सहयोगले पीडित बसिरहेका छन्”, उनले भने, “विभिन्न सङ्घ÷संस्थाको सहयोगमा हामीले पनि हातेमालो गरेर खाद्यान्न दिइरहेका छौ ।” उनले प्रदेश र सङ्घ सरकारबाट पीडितलाई अझै कुनैखाले सहयोग नआएको बताए । कञ्चनपुरमा बाढी र डुबानबाट करिब १२ हजार हेक्टर क्षेत्रफलको धानमा क्षति भएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ११ घण्टा अघि

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २ दिन अघि

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • १ हफ्ता अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • समाचार
  • १

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • ३

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • ४

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ५

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ६

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ७

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ८

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ९

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • १०

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution