२०८० जेष्ठ २३, मंगलबार
आइपिओ आबदान यहि शुक्रबार : मध्यभोतेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपिओ बाँडफाँड यही शुक्रबार अर्थात कार्तिक १२ गते हुने भएको छ । विज्ञप्ती प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको प्राङ्गणमा उक्त दिन विहान ९ बजेबाट आबदान कार्यक्रम सुरु हुने ।oshi Jalavidyut Company लिमिटेड
कम्पनीले आश्विन २० देखि आश्विन २५ सम्म ९० करोड रुपैयाँ बराबरको ९० हजार कित्ता हकप्रद सेयरका लागि आफ्नो आइपीओ निष्काशन खुला गरेको हो । प्रस्तावित ९०,००,००० युनिटमध्ये; कम्पनीको कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता र म्युचुअल फण्डका लागि ५% छुट्याइने गरी कुल प्रस्ताव गरिएको शेयरको ४% हकप्रद सेयर सर्वसाधारण अर्थात ३ लाख ६० हजार कित्ता कायम गरिएको थियो । बाँकी ८१,९०,००० एकाइ हरू सर्वसाधारणको लागि थिए।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी