२०७९ माघ २४, मंगलबार
महेन्द्रनगर:
लाल बहादुर धामी (अछामी बड्डो) ले “हरे शिव राम” नामक गित सार्वजनिक गरेका छ। उक्त म्युजिक भिडिओ ”अछामी बड्डो” युट्युब च्यानल बाट सार्वजनिक गरिय को गायक लाल बहादुर धामी (अछामी बड्डो) ले बताए ।
लाल बहादुर धामी (अछामी बड्डो) को आवाज रहेको उक्त गित मा बिनोद बाजुरेली को शब्द ,संगित ,एरेन्ज र निर्देशन समेत रहेको गित मा छायाङ्कन हरिस महरा ले गरेका छन भने कोरस गायन मा पुस्पा बोहोरा स्मृति शाही ले आवाज रहेको छ। जस्मा लाल बहादुर धामी (अछामी बड्डो),रोजी कुंवर,आनन्द खड्का,पशुपति खनाल र पानसरा को अभिनय रहेको छ। यो भन्दा पहिले ताउलो र छोपुला तालको माछो जस्ता गीत सार्वजनिक गरेको, र सबै को माया ले उक्त नयाँ गित “हरे शिव राम” निकै फरक रहेको लाल बहादुर धामी (अछामी बड्डो) ले बताए । लाल बहादुर धामी (अछामी बड्डो) ले अहिले एक पछि अर्को म्युजिक भिडिओ दर्शकमाझ पस्किदै आएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी