२०८१ आश्विन २१, सोमबार
कञ्चनपुर:
कृष्णपुर नगरपालिका वडा नम्बर ०२ बस्ने बर्ष ३५ की महिला सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भई रहेको र ज्वरो तथा श्वासप्रश्वासमा समस्या आई उपचारको क्रममा मृत्यु भएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी