• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ २६, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दोधारा चाँदनीमा वडाध्यक्ष खुला भलिवल प्रतियोगिता भब्यताको साथ सम्पन्न

२

भीमदत्तको मुटुमै यत्रो बदमासी ! ‘नमूना विकास’ गडबडी हुँदा कहाँ लुकेका छन् मेयर, उपमेयर ?

३

दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

४

दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

५

सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

६

दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

७

जिल्ला न्याय समिति कञ्चनपुरको बैठक स्थानीय स्तरका सबै जनताको न्याय सेवामा पहुँच पुयाउने प्रतिबद्धता

८

सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

९

आत्महत्या नियन्त्रणमा दोधारा चाँदनीमा नेपाल प्रहरी

१०

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नयाँ भवनको शिल्यान्यास

११

अतिक्रमित सार्वजनिक बाटो खोल्दै वडाध्यक्ष बस्नेत : सघाउदै स्थानियहरु

१२

पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

भूपी उपाध्यायप्रकाशित मिति: २०७८ कार्तिक ४, बिहिबार (१ साल अघि)

बाजुरा मा कार्तिक १ २ देखी तेस्रो पदम खत्री स्मृति खुला भलिबल तथा बडिमालिका महोत्सव हुने

  • ३४३ पटक पढिएको
  • बाजुरा:
    बाजुरा मा १ लाख ११ हजार ३ सय ३३ धनराशीको तेस्रो पदम खत्री स्मृति खुला भलिबल तथा बडिमालिका महोत्सव कार्तिक १ २ गते देखी सुरु हुने भएको छ । श्री पदम खत्री स्मृति प्रतिष्ठान को आयोजनामा कार्तिक १२ गतेदेखि बाजुरा पार्वती मा.बि पैमा प्राङगणमा प्रतियोगिता हुने भएको हो ।
    हरेक २ वर्ष मा हुने भलिबल तथा बडिमालिका महोत्स आयोजना हुने गरेको छ । अहिले दशैँ र तिहारको बिचमा खेल तथा बडिमालिका महोत्सव आयोजना गर्न लागेको राजेन्द्र खत्रीले बताए । स्वः पदम खत्री खेल लाई माया गर्ने भएकाले संस्थाले उनकै स्मृतिमा भलिबल प्रतियोगिता र बडिमालिका महोत्सव गरिन लागिएको समितिका अध्यक्ष अमर सिंह खत्रीले जनाए । हालसम्म १० टिम दर्ता भईसकेका छन् । भने २० वटा जती टिमहरुको सहभागिता रहनेमा आफुहरुको अपेक्षा रहेको अध्यक्षले बताए ।कार्तिक ११ गते दिउसो ४ बजे सम्म टिमदर्ताका लागि समय तोकिएको छ, भने रु ५,१११ हजारमा टिम दर्ता गर्न सकिने भएको छ । प्रतियोगिताका विजेता टिमलाई नगद ७१,१११ , उप बिजेता ३५,१११ र उत्कृष्ट खेलाडी लाई ५,१११ दिईनेछ । उक्त समितिले धेरै समय देखि बिभिन्न सामाजिक क्षेत्रमा पनि विगतका दिनमा कार्यहरु सम्पन्न गर्दै आएको राजेन्द्र खत्री ले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ४%२%१%१%
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • १८ घण्टा अघि

    दोधारा चाँदनीमा वडाध्यक्ष खुला भलिवल प्रतियोगिता भब्यताको साथ सम्पन्न

  • १८ घण्टा अघि

    भीमदत्तको मुटुमै यत्रो बदमासी ! ‘नमूना विकास’ गडबडी हुँदा कहाँ लुकेका छन् मेयर, उपमेयर ?

  • १ दिन अघि

    दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

  • १ दिन अघि

    दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

  • समाचार
  • १

    दोधारा चाँदनीमा वडाध्यक्ष खुला भलिवल प्रतियोगिता भब्यताको साथ सम्पन्न

  • २

    भीमदत्तको मुटुमै यत्रो बदमासी ! ‘नमूना विकास’ गडबडी हुँदा कहाँ लुकेका छन् मेयर, उपमेयर ?

  • ३

    दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

  • ४

    दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

  • ५

    सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

  • ६

    दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

  • ७

    जिल्ला न्याय समिति कञ्चनपुरको बैठक स्थानीय स्तरका सबै जनताको न्याय सेवामा पहुँच पुयाउने प्रतिबद्धता

  • ८

    सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

  • ९

    आत्महत्या नियन्त्रणमा दोधारा चाँदनीमा नेपाल प्रहरी

  • १०

    ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नयाँ भवनको शिल्यान्यास

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution