२०८१ भाद्र ३१, सोमबार
बैतडी:
देउ छाडि पितर छाडि, जनै जुणि छाड़ि धर्म छाड़ि संस्कार छाड़ि, पितर कुणि छाड़ि
ईजा छाडि बुवा छाडि,परिवार छाड़ि मया छाड़ि मोह छाड़ि, सत् व्यवहार छाडि
सहयोग सत्भाव छाड़ि, बिकृति मौलिनी दुनिया लाग्यो धनका पाछा, कि कलि बौलिनी
समाजमा मेलमिलाप, आर सार हराई येई धन बैरिका लाग्दा, आफन्त लै पराई
मान्छेको मानबता हराई, धर्मको नास् गरि सत्यको अभाव गरि, कलिको बास् गरि
रात सिनु दिन खानु, शुख शान्ति खोसि कि कपट गरेई धन, आफुई तिर सोसि
आँखरि धन् भण्णु किहो, सुण सुण कुरा मुख् मा राम् राम् बगलीमा, हाणिजान्छ छुरा
खाईनात कर्मै को खाईन्छ, फाल्दु को बगन्छ आफ्छाड़ि दोस्राको धेकी, दुनिया क्याई डगन्छ
लोपमा सन्तुष्टि नाईथि, लालच्मा तन् नाईथि अहङ्कारमा माया नाईथि, रिषमा मन् नाईथि
जति भ्यालै धन् सम्पति, धो कसै नाईहुनि नसक्याको खान्याहौकी, आब अर्खि जुनी
अजम्बरि कोई हुनैन, एक् दिन मद्दुहो धन् सम्पति याई रन्या हो, आफ् स्वर्ग तद्दुहो
कर्म हुन नीका गद्दा, ईज्जत रैरन्या बैकुण्ठमा मुक्ति दिनाई, सत्वमा बैरन्या
चेतन्सिल प्राणिमा, चेतना आथिन तबैत पछाडि पड्डा, मनुष्यका दिन
सुर्य हेरि दिन काट्ना, रातका जुन्तारा धरति स्वार्थका बटा, कोई छैन साहारा
दुइ दिनको जिवन काट्नु, ईश्र्वरका भरमा सबैले झानुईत पड्ड्या, स्वर्गका घरमा
कसैकि दन रे मण्णि, कसैकि फिनोईछ हाँसि खुशि बसौ भायौ, कर्मले दिनोईछ
देउ राख्दु पितर राख्दु, भग्वानलाई धाउनु सेवा गरि सत्कार गरि, धरम कमाउनु
समाजमा सहयोगको, भावना पोख्दुहो बृद्ध बृद्धा अपाङ्गकी, साहारा भोग्दु हो
बर्ता बर्ता धन नाईहो, धर्म कमाउनुहो जिउना सास् धर्ति मर्या स्वर्ग रमाउनुहो
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी