२०८१ भाद्र २८, शुक्रबार
यो साता आफन्त वा इष्टमित्र सँग पुनर्मिलनको योग रहेको छ । काम गर्ने उत्साह र हौसला मिल्ने र नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।
यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा आकाशे हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानको स्मरण गरि कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।
Gemini: मिथुन राशी:( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता कुनै कुराले मनमा शान्ति छाउला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ
यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।
यो साता दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् ।
यो साता लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी खालको दिन रहनेछन् । मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण कार्य गर्दा अधिक लाभ मिल्नेछ ।
यो हप्तामा नयाँ नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शेयर बजारको लगानी पनि पछि फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र व्यवधान भने आउन सक्छ ।
स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले अधिक सफलता हात पर्नेछ ।
साताको सुरुका दिनमा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी