• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ४, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

पप्पु गुरुङ्गप्रकाशित मिति: २०७८ आश्विन २४, आईतबार (१ साल अघि)

बाल बिकास र कर्मचारीको माग सम्बोधन नभए आन्दोलनको चेतावनी

  • १०३८ पटक पढिएको
  • दोधारा:

    बाल बिकास शिक्षक र बिद्यालय कर्मचारीको मा“ग सम्बोधन नगरे एकीकृत अखिल नेपाल शिक्षक संगठनले आन्दोलन गर्ने चेतावनी दिएको छ् । आज एकीकृत अखिल नेपाल शिक्षक संगठन दोधारा चा“दनी नगर अध्यक्ष लिलाराम गिरीद्धारा जारी बिज्ञप्तीमा दोधारा चा“दनीमा बाल बिकास शिक्षक र बिद्यालय कर्मचारीको मा“ग सम्बोधन नगरे एकीकृत अखिल नेपाल शिक्षक संगठनले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् । विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षिक) र कर्मचारीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन संघीय र स्थानीय सरकार बीच विवाद देखिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा दोधारा चा“दनी नगर क्षेत्रका ४४ जना बालबिकास शिक्षिका तथा बिधालय कर्मचारीहरु कार्यरत छन् । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा संघीय सरकारले उनीहरुको पारिश्रमिक वृद्धि गरेर रु. १५ हजार पु¥याउने घोषणा गरेको थियो । तर संघीय सरकारले रु. ८ हजार उपलब्ध गराउने र बा“की रु. ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख गरिए संगै बिगत केही महिना देखि दोधारा चा“दनी नगरपालिकाका विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीहरु आन्दोलित हुदै आएका छन् ।

    दोधारा चा“दनी नगरपालिका कार्यालयले भने संघीय सरकारले तोके अनुसार ईसीडी शिक्षक र कर्मचारीलाई रु. ७ हजार थपेर उपलब्ध गराउन नसक्ने जनाएपछि ईसीडी शिक्षक र कर्मचारीले चरणबद्ध आन्दोलन गर्दै आएको बताईएको छ् । नगरपालिकाले केन्द्र सरकारले घोषणा गरेजसरी न्यूनतम ज्यालामा पठनपाठन गराईराखेका ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिन नसक्ने संकेत आउदै गर्दा आन्दोलन गर्दै आएको बालशिक्षाका शिक्षिका तथा कर्मचारीहरुले आन्दोलित हुदै आएका छन् । सरकारले ईसीडी शिक्षिक तथा कर्मचाहरुलाई हालसम्म मासिक रु. ६ हजार मात्रै पारिश्रमिक उपलब्ध गराउदै आएको छ् । बजेटमा दुई हजार संघीय सरकारले थप गर्ने र अन्य रकम पालिकाहरुले उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो । प्रत्येक सामुदायिक विद्यालय र त्यसबाहेक कतिपय टोलमा समेत छुट्टै बालविकास केन्द्र सञ्चालित छन् । आफ्नो मा“ग पुरा नभए विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीहरुले चरणबद्धरुपमा शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ‘हाम्रो महान तथा गौरवशाली संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन विगत लामो समय देखि शिक्षक कर्मचारीहरुका पेशागत हकहितका लागि तथा शिक्षा क्षेत्रमा देखिएका विकृती, विसंगती विरुद्घ निरन्तर संघर्ष गर्दै आईरहेको व्यहोरा सर्वविदितै छ । आर्थिक वर्ष २०७८÷०७९ को संघीय बजेट वक्तव्य अनुसार बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलव भत्ता रु. १५ पन्ध्र हजार हुने घोषणा गरिएता पनि यस आर्थिक वर्षको पहिलो चौमासिकमा दोधारा–चा“दनी नगरपालिकाले साविककै दरमा तलव भत्ता निकासा गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । विगत लामो समय देखि सामुदायिक विद्यालयमा न्युन पारिश्रमिकमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको तलव भत्ता संघीय बजेट अनुसार व्यवस्था नगर्नुले बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुमा निराशा ल्याएको छ् । तसर्थ बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको मा“गलाई यथासिघ्र सम्बोधन गर्न हाम्रो संगठन जोरदार मा“ग गर्दछ । यदि हाम्रा जायज मा“गहरु प्रति उदासिन भई उपेक्षा गर्ने प्रयास गरिएमा संघर्षका कार्यक्रमहरु घोषणा गरी आन्दोलनमा जान बाध्य हुनेछौ“’ एकीकृत अखिल नेपाल शिक्षक संगठन दोधारा चा“दनी नगर अध्यक्ष लिलाराम गिरीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ५ दिन अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • १ हफ्ता अघि

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • १ हफ्ता अघि

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution