• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ चैत्र १६, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

२

महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

३

सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

४

भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

५

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

६

माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

७

नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

८

बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

९

बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

१०

कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

११

सुप विश्वविद्यालयमा फेरी तालाबन्दी

१२

शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमन

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पप्पु गुरुङ्गप्रकाशित मिति: २०७८ आश्विन २४, आईतबार (१ साल अघि)

बडवाल टोलको बादी घरपरिवारको दशैं खल्लो

  • ५४१ पटक पढिएको
  • दोधारा:

    दोधारा चादनी–३ बडवाल टोलका बादी घरपरिवार दशैं मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी घरपरिवारले मजदुरी नपाउदा बेखर्ची भएका हुन् । दोधारा चा“दनी नगरपालिकाका बिभिन्न गा“उ, बस्ती चहारेर मा“गी खाने तथा ज्याला मजुरी नगरि उनिहरुको चुल्होमा आगो बल्दैन । गा“उ बस्तीमा मा“ग्न जा“दा गा“उलेहरुले दिन छाडेपछि उनिहरु ज्याला मजुरी गर्न थालेका हुन् । आज भोली ज्याला मजुरी समेत नपाएपछि बादी घरपरिवारलाई खानाकै समस्याले पिरोली रहेको छ् । भारतीय सीमावर्ती बजार र गा“उ घरमा ज्याला मजुरी गर्न नपाएपछि बेखर्ची भएको बिष्णु बादीले बताए । ‘जुन ठा“उमा जे मजदुरी पाउछौं । त्यसबाटै सा“झ बिहानको खर्च मुस्किलले जुटेको छ् । दशैं आएको छ, मिठोमसिनो खाने, नया“ लुगा किन्ने क्षमता नै छैन्’ बिष्णु बादीले भने । दशैंका लागि धेरै ठा“उमा कर्जा खोज्न गए पनि नपाएको उनले बताए । ‘भारत गएर ज्याला मजदुरी गरेर कर्जा तिर्छु भनेर धेरै ठा“उमा पुगे, कतैबाट पनि कर्जा पाईएन्’ बादी बस्तीका अर्का बादी रेशम बादीले भने । ‘तिर्ने आधार के हो भनेर खोध्छन् कसैले पनि कर्जा दिन मानेका छैनन्’ रेशम बादीले भने– ‘मिठो मसिनो खाने, परिवारका लागि नया“ लुगा किन्ने, वर्षमा एक पटक भए पनि मासु खाने इच्छा दशैं जस्तो चाडपर्वमा कसलाई हुदैन । त्यो हाम्रो पनि थियो । ईच्छामै सीमित भएको छ् ।’ ‘वर्षमा एक पटक किनेको लुगा समेत फाट्न लागेको छ् । नया“ किन्न सक्दैनौं’ उनले भने । बस्ती नजिकैका गा“उमा दशैंको रौनकताले छपक्कै ढाकेको भए पनि बादी घरपरिवार भने दशैंमा के गरेर बनाउने भन्ने पीरलोमै बस्न बाध्य छन् । जनप्रतिनिधी तथा नेताहरुले केही व्यवस्था गरिदिन्छन कि भनेर आशामा बसेका बादी समुदायले बस्नका लागि गतिलो घर समेत पाएका छैनन् । झोपडीमा त्रिपाल राखेर बादी घरपरिवार बडवाल टोलमा बस्दै आए पनि सुख–दुःख सोध्ने कोही छैन् । ‘चाडपर्व पनि हुने खानेका लागि रहेछ् । समाजमा पछाडी पारिएको, आर्थिकरुपमा विपन्न, समाजको शोषणमा परेको समुदाय भएपनि अझै न्याय पाउन सकेका छैनौं’ बादी घरपरिवारको अगुवा बिरभाने बादीले भने । बस्ती घरपरिवारका बालबालिकाको विद्यालयबाट बन्चित छन् । पढ्ने रहर भएपनि उनिहरु संग जन्म पञ्जीका नहुदा र आमा बुवाको नागरिकता नहुदा बिद्यालयमा नाउ दर्ता गर्न सकेका छैनन् । दोधारा चा“दनी नगर क्षेत्रमा बितरण हुदै आएको जनता आवासको व्यवस्था गरी दिन बादी घरपरिवारले मा“ग गरेका छन् । रोजगारीका अवसरहरु समेत प्रदान गरी सहज जिवनयापन गर्ने वातावरण कायम गरिदिन सरकार संग उनीहरुको मा“ग रहदै आएका छन् । तत्कालिन नेपाल सरकार र बिद्रोही माओबादी बिच भएको द्धन्द्धका कारण बिस्तापित भएका ५ बादी घरपरिवार केही महिना अघि मात्रै फर्केर आफ्नो जग्गा खोज्न थालेका हुन् । उनिहरुले राजनितिककर्मी, जनप्रतिनिधी, मानवअधिकारकर्मी, पत्रकारहरुलाई आफुले द्धन्द्धकालमा छाडेका जग्गा दिलाई पा“उ भनि आग्रह गर्दै आएका छन् । दोधारा चा“दनी नगरपालिका कार्यालयले बादी घरपरिवारको जग्गाको बिषयमा दोधारा चा“दनी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष भक्त बहादुर सुनारको संयोजकत्वमा बादी घरपरिवारको जग्गा छानबिन समिति गठन गरि छानबिन अघि बढाउन निर्देशन समेत दिएका हो । दोधारा चा“दनी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष भक्त बहादुर सुनारको संयोकत्वमा बनेको बादी घरपरिवार जग्गा छानबिन समितिले बादी घरपरिवारको जग्गा स्थलगत छानबिन गरि दोधारा चा“दनी नगरपालिका कार्यालयलाई प्रतिबेदन समेत पेश गरेको छ् । विगतमा जमिन्दारी प्रथाले शोषण भएका थिए भने, अहिले नेपाल सरकारले बादी समुदायको मर्म र समस्या नबुझेका कारण शोषित हुदै आएका छन् । आफ्नो निजी जमिन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जिवन निर्वाह र आधारभूत आवश्यकता पुरा गर्नका लागी बादी घरपरिवार अन्तीम संघर्षमा छन् । आफ्ना र अर्काका पीडा गीत मार्फत सुनाउदै दैनिकी चलाउन खाद्यान्न संकलन गर्दै आएको यो समुदाय अहिले नया“ जीवन जिउने रणनीति बनाउन अनेक उपाय लिएर सपना बुनेको छ् । तर उनिहरुको सपना, सपनै बनेर रहेको छ् । अबका दिनहरुमा आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेका उनिहरु बताउछन् । ‘हाम्रो ईच्छा स्थानीय सरकारले जग्गा उपलब्ध गराईदेओस् भन्ने छ्’ सितली बादीले भने । स्थानीय सरकारले जग्गा सहित आय आर्जन गर्न र जिवन जिउने गतिलो उपाय सहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् भन्ने उनिहरुको मा“ग रहेको सितली बादी बताउछन् । देशकै सबै भन्दा पछाडि परेको र सबै भौतिक हक तथा सुविधाबाट वञ्चित भएका छन् बादी समुदाय हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • १ दिन अघि

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • १ दिन अघि

    महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

  • १ दिन अघि

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ३ दिन अघि

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • समाचार
  • १

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • २

    महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

  • ३

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ४

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • ५

    तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

  • ६

    माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

  • ७

    नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

  • ८

    बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

  • ९

    बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

  • १०

    कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution