• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २५, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

२

कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

३

कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

४

कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

५

स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

६

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

७

शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

८

मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

९

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

१०

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

११

वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

१२

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

प्रकाशित मिति: २०७८ आश्विन २१, बिहिबार (१ साल अघि)

स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमणको थप जोखिम

  • २३५ पटक पढिएको
  • कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको थप जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोरोना भाइरसको जोखिम पनि बढेको बताए । उनले भने, “चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सीमानाकाबाट भित्रिने बढ्दै जाँदा जोखिम थप बढेकाले थप सचेत हुनुपर्ने देखिएको छ ।” त्रिनगर सीमानाका (कैलाली)मा सञ्चालित हेल्थ डेस्कका अहेब गणेश साउदले पछिल्ला दिनमा भारतबाट घर फर्किने नेपालीको भीड ह्वात्तै बढ्दा भित्रिनेलाई लामबद्ध गराएर नमूना परीक्षण गराउन केही असहज पनि भइरहेको बताए । दसैँ तिहारजस्ता मुख्य चाड पर्व मनाउन भारतका विभिन्न सहरमा काम गर्दै आएका नेपाली केही समयको बिदामा घर फर्किन गर्दछन् । सुदूरपश्चिमका बासिन्दाको रोजगारीको मुख्य गन्तव्यस्थल भारत रहेको छ। हाल दैनिक बढीमा ८०० को सङ्ख्याका नेपाली कैलालीको त्रिनगर सीमानाकाबाट भित्रिने गरेका छन् । “सीमानाकाबाट भित्रिनेको एन्टिजेन पद्धतिबाट नमूना परीक्षणको काम गरेर सकेसम्म आवागमन सहजीकरण गरिरहेका छौँ”, साउदले भने, “लक्षणसहित पोजेटिभ नतिजा देखिनेलाई सेती प्रादेशिक अस्पतालमा र लक्षण नदेखिने तर नतिजा पोजेटिभ देखिनेलाई धनगढीको कनरीस्थित आइसोलेसनमा पठाउने गरेका छौँ । कुनै व्यक्तिमा कोरोनाको जस्तो लक्षण देखिने भए पनि नमूना परीक्षण गर्दा नतिजा नेगेटिभ आउने र लक्षण नदेखिए पनि कुनै व्यक्तिको नमूना परीक्षणमा नतिजा पोजेटिभ देखाउँदा अन्योल सिर्जना भइरहेको साउदले बताए। उनले भने, “यस्तो खालको नतिजा कुनै कुनै व्यक्तिको हकमा देखिँदा अन्योल सिर्जना भइरहेको छ ।” त्रिनगर नाकाबाट दैनिक भित्रिनेमध्ये ६० देखि ८० प्रतिशत नागरिकको एन्टिजेन पद्धतिबाट नमूना परीक्षण भइरहेको छ । हेल्थ डेस्कमा सबै व्यक्तिको नभई कोरोनाका शङ्कास्पद समूहका व्यक्तिको मात्र नमूना परीक्षण गर्ने गरिएको छ । दसैँ तिहारजस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीडभाड बढेको भए पनि सङ्क्रमणबाट जोगिन मास्क र स्यानिटाइजर प्रयोग गर्नेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालनमा बेवास्था भइरहँदा पनि जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ । सहरी क्षेत्रमा कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेको देखिए पनि ग्रामीण क्षेत्रमा अधिकांश व्यक्तिले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको देखिँदैन। गत वैशाख र जेठमा यो रोगको सङ्क्रमण उच्च रहेको कोरोना सङ्क्रमण दर असार सुरु भएसँगै घट्दै गएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा प्रदेशमा एक हजार ६३२ को नमूना परीक्षण गर्दा २३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएका तीन लाख ५६ हजार ८६० व्यक्तिमध्ये ४७ हजार ३७९ मा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये ४६ हजार ७१० जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । पछिल्लो महिनामा कोरोना भाइरससँग मिल्ने लक्षण देखिए पनि धेरै सर्वसाधारणले आफ्नो नमूना परीक्षण गराउन डराउन थालेका छन् । नमूना परीक्षण गराउँदा आउने पोजेटिभ नतिजाले मानसिक तनाव हुने भन्दै धेरै नागरिकले आफ्नो नमूना परीक्षण गराउन नमानेको अहेब भक्तबहादुर विष्ट बताए। “पोजेटिभ नतिजा आउनेमध्ये कतिपयले डर मान्ने मानसिकता देखिन्छ”, विष्टले भने, “बलियो आत्मबल भएकामा भने यस्तो समस्या देखिँदैन् ।” यसैबीच सीमानाकाबाट भित्रिने दैनिक बढ्न थालेपछि बढेको कोरोना सङ्क्रमणको जोखिमका बीच नेपाल–भारत सीमानाकामा आवागमन गर्नेको लागि मापदण्ड तोकिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीका सीमानाका हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको हो । नेपाल प्रवेशका लागि जिल्लाका त्रिनगर र खक्रौला नाका तोकिएका छन् । तोकिएको मापदण्डबमोजिम नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकका हकमा निजले प्रवेश गर्नुअघिको ७२ घण्टाभित्रको कोरोना भाइरसको नमूना परीक्षणको नेगेटिभ नतिजाको प्रमाण देखाउनुपर्ने, प्रवेश गर्ने कुनै पनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा त्यस्तो व्यक्तिको एन्टिजेन परीक्षण गरी नतिजा नेगेटिभ आएमात्र प्रवेश दिइनेलगायत मापदण्ड तोकिएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • २ दिन अघि

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • २ दिन अघि

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • ३ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • ३ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • समाचार
  • १

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • २

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • ३

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • ४

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • ५

    स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

  • ६

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

  • ७

    शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

  • ८

    मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

  • ९

    गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

  • १०

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution