२०८० जेष्ठ २३, मंगलबार
नेपालीको महान पर्व दसैं आउँदैछ
मलाई पनि बजार जाने रहर लाउँदैछ
वर्ष दिनमा एक पटक आउने पर्व भनेर
हरिलाल त खुशी संग आजै रमाउदैछ
भट्टि भट्टिमा गएर रक्सि खाँदै खुवाउदै
बाउ बाजेले राखेको सम्पति उडाउदैछ
रक्सिको नसामा दिनदिनै जुवा हारेर
आफ्ना सन्तानको भविष्य डुबाउँदैछ
एउटा भएको छोरो पनि पढ्न नपाएर
बाध्यताले विदेशमा पसिना बगाउँदैछ
रमाउनु पर्छ स-परिवार खुशी राखेर
यस्तो बुझ्दैन हरिलाल समय बिताउदैछ
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी