• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ १४, आईतबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

२

सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

३

नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

४

ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

५

नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

६

दिवा खाजामा समेत भ्रष्टाचार

७

कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

८

भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

९

नागरिकसंग प्रतिशोध साँध्दै कञ्चनपुर प्रहरी

१०

सुदूरपश्चिम सरकारका सबै मन्त्री सेतीतिरै, महाकाली हेरेको हेर्‍यै

११

राजस्व चुहावट रोक्न युवा विद्यार्थीको माग

१२

‘भन्सार ऐन बिरुद्ध कञ्चनपुर प्रहरीका गतिबिधी’

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

प्रकाशित मिति: २०७८ आश्विन १५, शुक्रबार (१ साल अघि)

भवन निर्माण सुरुभएको एक वर्षपछि काठको अनुमति

  • २२६ पटक पढिएको
  • दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण सुरु गरेको एक वर्षपछि निर्माण व्यवसायीले काठको अनुमित पाएको छ । अत्याधुनिक सुविधा सहितको ४० कोठे भवन निर्माणको काम २०७७ असोज ९ गते बाट सुरु भएको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाले भवन निर्माणको शिलान्यास गरेका थिए । तर भवन निर्माणमा चाहिने काठको लागि भने २०७८ भदौ २१ गतेको मन्त्रि परिषद् निर्णयबाट अनुमति प्राप्त भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताए ।

    छाङ्गरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी भवन निर्माण सुरु गरिएको थियो। एक वर्षभित्र निर्माण सक्ने गरी कुल १० करोड लागतमा ठेक्का सम्झौता भएको एक वर्षपछि मात्रै काठको अनुमति पाउँदा निर्माणको कार्य पनि ढिलाई भएको छ । निर्माण व्यवसायीले काठको अनुमतिबिनै भूइँतला निर्माण गरेको छ ।
    वन तथा वातावरण मन्त्रालयले छाङ्गरुस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको भवन निर्माणको लागि संरक्षित सामुदायिक वनबाट बार्षिक कार्ययोजना अनुसार काठ उपलब्ध गराउन अपि नाम्पा संरक्षण क्षेत्रले सहजीकरण गर्न भनेको छ ।
    सामुदायिक वनले वार्षिक एक हजार ५०० क्यूफिट काठ वार्षिक रुपमा समुदायलाई उपलब्ध गराउन सक्ने कार्ययोजना छ । सामुदायिक वनले भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको भवन निर्माणको लागि काठ उपलब्ध गराउन नसकिने प्रष्ट्याएको छ । मन्त्रालयले सामुदायिक वनबाट काठ उपलब्ध हुन नसक्ने अवस्था भएमा सरकारी वनमा रहेका सुकेका, ढलापडा, रोग लागेका, मृत अद्र्यमृत रुख एकीन गरी वन्यजन्तु र जैविक विविधतामा असर नपग्ने सुनिश्चितता मिलाएर रुख कटान गरी गोलिया काठ सङ्कलन गर्न सकिने उल्लेख गरेको छ ।
    छाङ्गरुस्थित सशस्त्र प्रहरी भवन निर्माणको लागि पाँच हजार क्यूफिट र नेपाल प्रहरीको सीता पुल प्रहरी चौकी निर्माणको लागि तीन हजार ५०० क्यूफिट काठ आवश्यकपर्ने बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • २१ घण्टा अघि

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • १ दिन अघि

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • १ दिन अघि

    नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

  • २ दिन अघि

    ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

  • समाचार
  • १

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • २

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • ३

    नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

  • ४

    ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

  • ५

    नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

  • ६

    दिवा खाजामा समेत भ्रष्टाचार

  • ७

    कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

  • ८

    भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

  • ९

    नागरिकसंग प्रतिशोध साँध्दै कञ्चनपुर प्रहरी

  • १०

    सुदूरपश्चिम सरकारका सबै मन्त्री सेतीतिरै, महाकाली हेरेको हेर्‍यै

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution