२०८१ भाद्र ३१, सोमबार
रमेश भण्डारी आँसु मेलौली नगरपालीका ०४ तीताबै बामूनी बैतडी (श्राद बिशेष)
कैले हमलाई जन्म दिइ, धर्ति धेकायाको सत्य सत्मार्गका बटा, पाईला टेकायाको
धर्ति माता सहयात्री, जिन्दगि जिउनाकी मुल् बाटो धेकौन्या कोहो, याँ सम्म लिउनाकी
कैकिहो आषिश ठुलि, कै को हो साथ् ठुलो कैका हुन करम ठुला, कैको हो गाथ् ठुलो
सनातन सत्य रित, सभ्यता साथैछ पुर्खानकि धन् सम्पति, लाख्लाख गाथैछ
लोप् होला लालच होला, बसन्या ठौरकी मनुष्य दुइदिन्का पाउँना, धरती औरकी
जिउना सोसा सत्मार्गको बाटो खुलाईझान्या मर्या पछी जिन्दगिमा, हाँसो भुलाई झान्या
यो बैरि मयाको जाल, पितरकी थात सुदोइ होला सोच्याबरे, रोई रोई काट्टु रात
जिउना सोसा बुड़िअकाल, भोका तिसा रन्या मर्या पछा पाईनो हैकी, बामुनखाई झन्या
खट्टो बोलि बुरो बचन, चोट सनु पर्न्या सराद्यमा वम नमः, हाँसि हाँसि जप्न्या
हुनत सनातन रित, पुर्खानैकी चल्ति मर्यापछा सुधाद्दुभ्यो, जिउना छनाई गल्ति
यो कती अनौठो कुरा, गवदान भण्याको जिउना भोकाई मर्यापछा, दुनियाई बण्याको
जिउना सास शुख् पाया, शान्ति हुन्थ्यो मनमा दया छैन मया छैन, दुनिया चल्यो धनमा
बुड़ेस्काल भोकाई तिसाई, दुखै खाई मद्द्या मर्यापछा बामुननका, घर मात्रै भद्दा
येई कुरालाई मान्नैनब, सनातन धर्म शुख शान्ति संवेदनाई, गद्दुई पड्ड्या कर्म
शस्त्रले भणन्छ अर्खोई, कर्म काण्ड गर मर्या पछि के हुन्याहो, जिउनाई स्वर्ग तर
को हुन पितर भण्णा, क्याई श्राद्य गद्दु कि हुनोछ कर्म गरि, क्याई अर्खा घर भद्दु
जो परान मृत बनी, स्वर्गमा झनान हिन्दुका धर्मले उनखाक, पितर भण्णान
पितरको पडेको हुन्छ, ज्युना साहो रिन उइ दोष पखाल्लु पड्ड्या, सरादका दिन
भट्कन्छे पित्रीकी आत्मा, मुक्तिका भोगले मुक्ति दिनाई श्राद्य कर्म, मयाका कोखले
औन्ना पितर दैला दैला, गाईबाचछा खोयाउनु भक्ति गरि श्रद्धा मनले, प्रित्रि दोष धोयाउनु
पितरखकि आत्मा शान्ति, आफैलाई शुख् चलन्छ पित्री श्रद्य नगर्याले, कुमति फलन्छ
शास्त्र बिधि यो भणन्छ, शास्त्रैको मान्नुछ कर्म काण्ड गद्दु ठुलो, धर्मैत छान्नुछ
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी