• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ४, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

रमेश सिंह भण्डारीप्रकाशित मिति: २०७८ आश्विन १०, आईतबार (१ साल अघि)

गट्टि राण निका सुईना, हामरा सरकार

  • ६४६ पटक पढिएको
  • कि चाईयो एम सिसि हाम्लाई, क्याई हो लगालाग क्याई लाउनुहो आफ्नी माटि, दोषराका भाग

    देश बेचेर कि पाईन्या हो, क्याई झिक जाणन्छौ अर्खाको सासन ल्याउन, क्याई निको माणन्छौ

    लोभ लाभ लाभ् बिलाप् हुन्छ, उठाबास जन्पडौ तम्राई मनको केइ हुनैन, जन्तालै मन्पडौ

    एक्कै फेरा धेकिन्याहो, त्यो पैसाकी गठ्ठि पुई जाणला जब् लागली, लालचकी गठ्ठी

     

    ल्याउन्याई हौत येई देशमाई, बलियो कानुन ल्यास तिन् करोड नेपालीन्लाई, छ शान्तिकी प्यास

    जन्ताका बेदना धेक, कुर्चि छाड़िदिय रोजगारका बटा ल्यास, थोक्कै जाणिदिय

    जनतालाई स्वदेशैमा, रोजगार भयाले सप्प्यो हुन्थ्यो भोट् माग्गाकी, पुई दैला आयाले

    देशमा रोजगार भणि, श्रमदान पाउनुभ्यो कमाउन प्रदेश झान्भ्यो, बाकसमा आउनुभ्यो

     

    जल्स्रोतका धनी देश, पानी नपाईन्या नेतानका कुरा धेक, कैलाई कि चाईन्या

    पार्टिनका कार्यकर्ता सडक्मा भुक्याका कुर्सिकि डग्याका नेता, सत्तामा लुक्याका

    कालापानि लिपुलेक, मुटुहैलै प्यारो भारतले मन्पडि गर्यो, कि भैछ अन्यारो

    कुटनितिक करम गद्द्या, देश बेचि खन्या कालापानी लिपुलेक, कैखाई होब झन्या

     

    देशमा भयाको रकम, आफ्नी भुणि भद्द्या सकियो एम सिसि भण्णा, जन्तासित लड्ड्या

    ठौर ठौर बटा घटा, हिट्टाकी डर छ दुर्व्यवहार बलत्कार अजर अम्मर छ

    ठौर ठौर भ्रष्टाचार, घुषको व्यवपार देशकी उब्यान्द छैन, बुचिगैला धार

    सक्छौत इन जघन्य अपराधलाई रोका जन्ताका सवासि बन, पछा छाति धेका

     

    एक् भन्छ बिजुली दिया, एक् भन्छ रोड दिया एक् भन्छ घरजग्गा दिया, एक् भन्छ खोड़ दिया

    एक् भन्छ स्कुल दिया, एक् भन्छ पानिदिया जन्तालै क्या लाटाहौब, भलाद्मि ठानिदिया

    बिजुली आई बत्ति छैन, सोलार बल्याका रोड आई गाडि मोटर छैन, गोर्वच्छा छल्याका

    घरमा राहात दियो, रोजगारि बिदेश कर माग्गाकि दैला आउना, उई पसिना पेस

     

    एक् घर एक् धारा दियो, पानीको नाउ छैन गाउँगाउँ मा स्कुल दियो, शिक्षाको भाउछैन

    गाउँगाउँ मा बिकासा नाउमा, भ्रष्टाचार हेर डाँक्टर साप मेरा देशो मनको तार हेर

    घट्टो घट्टोई बाईझान्पस्यो यैईको आकार हेर कन्ज्याई पुर्व कन्ज्याई पश्चिम, घट्टि सार हेर

    कमजोर होईग्यो भौतै येईका, मुण्डा भार हेर हड़मा चिड्कन्या येईका, धै सरकार हेर

     

    राष्ट्र गौरबकी कसै, केई मया हुनीत क्याई हुनी कुकर्मैजसि, राजनीती जुनीत

    क्याई बग्या कल्कल आँसु, यो दुर्दशा धेकी जन्तामा एकता होली बाटो दिन्ना छेकी

    यो माटि सत्यकी होली, ठालु त रोईझन्ना नेपाल ईजुलाई बेच्च्या, अचिराई होईझन्ना

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ७%३%१%
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • ५ दिन अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २ महिना अघि

    “D.Star Dance Studio” ले खोल्यो नयाँ डान्स स्टुडियो

  • ३ महिना अघि

    पछिल्लो समय नेपालमा भारतीय चलचित्र र वेब सिरिजको छायांकन बढ्दै

  • ५ महिना अघि

    नब सर्वश्रेष्ठ देउडा निर्देशक (जुरी) अवार्डद्वारा जहित बुढा सम्मानित

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution