• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ६, शनिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

Ramesh Pant Meetbandhuप्रकाशित मिति: २०७८ आश्विन ६, बुधबार (२ साल अघि)

झाेला भाग-३ ( झाेला महिमा अस्तु)

  • ६३९ पटक पढिएको
  • महेन्द्रनगर:

    बेग कन्डि प्लास्टिकका, थैला पाेलिथिनका

    लेदर् कागज कपडाका, झाेला रेगजिनका

    जेउडाकाे कख्यालाे हाेइग्याे, माेटा कपडा पिठ्ठु

    अर्खा कानै झाेला धेकि,कसैले नाइ हाे चिड्डु

     

    एक झाेलामा धुप पाेखल, राखिन्छ देवताकि

    चाेखाे भाेकाे पिठी लाैछ,हात नाइ लाैना बाँकी

    तै झाेलाकि फुलपातिले, देवता खुसि हुन्छ

    ताे झाेला पवित्र भण्नान,तम जसाे लागन्छ

     

    एक झाेला किताबै हुन्चे, पड्ड्यालाई ज्ञान दिन्छे

    जीवन उज्यालो पाड्ड ,सबैलाई ध्यान दिन्छे

    एक झाेला पल्टनकि हुन्चे, देशको नउँ हुन्छ

    ताे बाेक्द्या जवान हुन्छ,इज्जत पउँ भन्च

     

    एक झाेला पार्टीकि हुन्चे, पार्टीको नउँ हुन्छ

    नेताका कानकि झाेला,जम्माइ मै खउँ भन्छ

    एक झाेला नेताकि हाेइ गै,कार्यकर्ताः कान

    अइतिर हात हल्लाई नेता,गद्दाे ठूली सान

     

    कसैका झाेलामा गाेला, कसैका छन् खाेला

    अघा भारि पछा भारि,कसैका दुई झाेला

    कसै देश गाली हुन्चे, कसैइ देशैइ बाेली

    जाेगीका झाेलाकाे मात्तर,नउँ पडिछ झाेली

     

    एक झाेला दलालै हुन्चे , एइ घर उइ घर

    वैध अवैध सब झाेलाइनी,ताे उपुद्दुरि गर

    सङ्कटकाल झाेला धेक्या, बम हाेलाे भणन्थ्या

    हातजिन लगा भन्त्या तैलाइ,सब मान्स डरन्थ्या

     

    काेइ झाेला मयालु हुन्चे, मायाको अाहार

    जिल्फि मिठाइँ गाेला मिश्री,खनाकि बहार

    काेइ झाेला चिटिक्क राम्री, काेइ मैलि गन्अाैन्या

    काेइ झाेला सहारा हुन्चे,काेइ हुन्चे तर्काैन्या

     

    काेइ झाेला राष्ट्रकि सान, काेइ हुन्चे देशघाती

    देशघातीका हात पण्या,जीवनकि बर्बादी

    जाे हुन्चे देशकि प्यारी, स्वाभिमानी झाेला

    तै झाेला बिसर्ग्या व्यर्थ ,याे मनुष्य चाेला

     

    एक झाेला धर्मका नउँमा, कृष्ण अवतारकि

    अर्खि झाेला रूप्प्याकि भै,सेठ साैकारकि

    एक झाेला प्रियाकि हुन्छे, लभ लेटरवालि

    साथ छुट्याे प्रियकाे भुण्या,सुइना धेकि झालि

     

    एक झाेला घरिनाकि हुन्चे, सिङ्गार पटारकि

    जाँत झन्ज्या काँजर लाैन्या,हतार पतारकि

    एक झाेला अफनि हाेइगै,अफनाे समान राख्द्या

    जति ताे पुरानी हुन्चे,उति माया लाग्द्या

     

    काेइ झाेला ठण्निएइ हुन्चे, धाे धन्न तताैनी

    काेइ झाेला बगस हाल्लि,काेइ भाइर पठाैनी

    झाेलानका अनेक रङ्ङ, काेइ राता काेइ काला

    झाेलाका अनेक साइना ,काेइ भिना काेइ साला

     

    वारिपारि समुन्द्र पारि, काेइ मथि काेइ तल

    बहुल झाेला बहुरङ्ङि,पछ्याण्नाइ अलमल

    काेइ बाेक्दा देवताकि झाेला ,काेइ नेतानकि बाेक्दा

    काेइ झाेला ठिटिनकि बाेक्दा,काेइ ठिटानकि बाेक्दा

     

    झाेलाइ कि विवाद हुन्चे, झाेलाइमा वाद हुन्छ

    तीन लाेक चाैध भुवन,झाेलाइकाे बात हुन्छ

    झाेलाइमा अमृत हुन्च, झाेलाइमा बिष हुन्छ

    झाेलाइनि गेदानका कपडा,स्कुलाे फिस हुन्छ

     

    निका गट्टा पाेथि पताडा,कर्म सब झाेलामा

    अनेक जात अनेक भाषा,धर्म सब झाेलामा

    पुराना पुर्खाका झाेला, खितिहाल्या खाेलाइनि

    विकास रे समृद्धि देशकि,ताे पनि झाेलाइनि

     

    झाेल्यानैकि मालामाल, झाेल्यानै कि सान

    देशका बजेटै झाेला,झाेल्यानैका कान

    पद प्रतिष्ठा कमाैना कि, झाेला समाैन पण्याे

    जाे झाेला बाेकन्छाै बाेक,रूप्प्या कमाैन पण्याे

     

    झाेला मान झाेला सान, झाेलाइ पुज्ज्या गर

    झाेला हाे जीवनाे मार्ग ,झाेलाइ सुच्च्या गर

    झाेलाकि अनाैठी लिला, किसुनजिका जसि

    झाेलाका जाडपति काेइनाइ,कै का भाग कसि

     

    फाटी हाै कि पुरानी हाै, झाेलालाई जिन हेप

    पिठिउनि काेखिमणि हात,जाँ चेपन्छाै चेप

    झाेलाकाे महिमा अपार , बर्णन तीनै लाेक

    बाेक्दुइ छ एक झाेला हमले,

    मन पडेकि बाेक *इति झाेला पुराणम् अस्तु 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%४%
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • १ हफ्ता अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २ महिना अघि

    “D.Star Dance Studio” ले खोल्यो नयाँ डान्स स्टुडियो

  • ३ महिना अघि

    पछिल्लो समय नेपालमा भारतीय चलचित्र र वेब सिरिजको छायांकन बढ्दै

  • ५ महिना अघि

    नब सर्वश्रेष्ठ देउडा निर्देशक (जुरी) अवार्डद्वारा जहित बुढा सम्मानित

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution