• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

२

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

३

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

४

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

५

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

६

सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

७

दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

८

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

९

लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

१०

महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

११

दोधारा चाँदनी नगर खेलकुद समितिको अध्यक्ष पदमा नेपाली सेनाका पुर्व क्याप्टेन थापा

१२

ईन्जिनियर सहदेव चन्द को ‘जीन्दगी’ गीत सार्वजनिक

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ आश्विन ६, बुधबार (१ साल अघि)

आफुले मिहिनेत गरेर कमाएको पैसाले दिनदुखी को खानपिन तथा उज्जव भविश्यको लागि लाखौ रुपैँया खर्चेका डडेल्धुराका युवा समाजसेवी बिनय (प्रकाश ) मल्ल

  • ५४३ पटक पढिएको
  • अहिलेको २१ औ शताब्दीमा विदेशमा रहेर आफनो जन्मभुमीको माया ममता र विकासको काममा आफुले पसिना बगाएर मिहिनेत गरेर कमाएको पैसाले दिनदुखी तथा दलितहरुको शिक्षा, खानपिन तथा उज्जव भविश्यको लागि लाखौ रुपैँया खर्चेका डडेल्धुराका युवा समाजसेवी सफल उद्यमी व्यापारी बिनय (प्रकाश ) मल्लको जन्म २०४३ बैशाख १६ गते बुवा खडक ब. मल्ल आमा बसन्ती देबी मल्लको कोखबाट अमरगढी नगरपालिका ४ खलंगामा भएको हो । डडेल्धुराका युवा ब्यक्तित्व साथै आई एम फ्रम डडेल्धुरा ,आई लभ डडेल्धुरा लेखिएको ब्यानर फुजी हिमालमा फरफराई डडेल्धुराको नाम फुजी हिमाल सम्म चिनाउनु भएका व्यक्तित्व साथै समाज प्रेमी ,अदभूत क्षमताका धनी र हाम्रा लागी तथा हाम्रा समाजका लागी अनमोल अर्थात कोईला नै कोईला को बिच बाट निस्केको हिरा‘ ,मानव जातीले जतिसुकै गरिब परिवारमा जन्म लिएपनि “राम्रो बिचार, राम्रो व्यवहार, मिहिनेत, लगनशिल, तथा कर्मठ योद्धाले नै आफनो गरिविलाई अन्त गरि आफ्नो प्रगतीका साथै समाज परिवर्तनको मुल फुटाउन सक्छ” । यो भनाईलाई सुदूरपश्चिमको डडेल्धुरका गरिव परिवारमा जन्मिएका यूवा पुस्ताका समाजसेवी , युवा पुस्ताका आईडल तथा व्यवसायि प्रकाश (विनय) मल्लले सार्थक बनाएका छन् । तत्कालीन समयमा परिवारको आर्थिक अवस्था निकै नै दयनिय रहेको परिवेशमा अनेकन मनमा ईच्छा थियो !गरिव ,आर्थिक स्थिती निकै कमजोर, तर ईच्छा शक्ति “उडी छुनु चन्द्र एक भने जस्तै “भएका अनी सानै देखी मिलनशार साथी–भाई सँग समाजमा र आफनो आफन्त सँग मितव्ययी भावना र व्यवहार रहेका प्रकाश (विनय) मल्लले प्राथमिक शिक्षा श्री भृकुटी प्रा. बि .खलङ्गा बाट र माध्यमिक शिक्षा (कक्षा १२ सम्म) श्री महेन्द्र मा .बी . खलङ्गा बाट पुरा गरेका थिए । २०६० भाद्र १३ गते अचानक बुवाको हृदयघात बाट मृत्यु भएपछि परिवारको सम्पुर्ण जिम्मेवारी उनकै काँधमा थपियो ! हरेक परिस्थितीलाई अवसरको रुपमा लिई अगाडी बढ्नु पर्छ भने बिचारधारा राखेका प्रकाश (विनय) मल्ल आफु जस्तो –सुकै कार्य गर्न सक्छु भन्ने आत्मबिश्वासमा अगाढी बढ्दै गए । उनको जिवनमा उतारचढाव सुखदुख नआएका भने होईनन “हरेक चुनौतीलाई अवसरमा परिणत गरेर अगाढी बढ्ने उनिमा खुबी रहेको थियो । डिप्लोमा स्तरको अध्ययन बिचमै छोडी २०६३ सालमा प्रहरीमा भर्ना भएका मल्लले प्रहरीको जागीर गर्दै डिप्लोमा को अध्ययन त्रिभुवन युनिर्भसिटि बाट पुरा गरे, साथै नेपाल ल क्याम्पसमा एल .एल .बि .अध्ययन पनि गरे, २०७० सालमा प्रहरीको जागीरबाट राजिनामा दिएर ईन्टरनेशनल जापनिज ल्याङगोईज एकेडेमि सेन्दाई जापानमा भर्ना भई १५ महिना जापानिज भाषा अध्ययन गरि तोहोकु कम्प्युटर कलेज सेन्दाई ,जापानमा ईन्टरनेसनल विजनेश कोर्स गर्नाका लागी भर्ना भई २ बर्षको ईन्टरनेसनल विजनेश कोर्स गरेपछी , जापानिज कम्पनीमा “स्पेलिस्ट ईन हयुम्यानेटी ईन्टरनेसनल सर्भिसको” भिषा प्राप्त गरि ३ बर्ष काम गरेका थिए । अरुको काम कहिले सम्म गर्ने अब आफ्नै व्यावसाय गर्नुपर्छ भन्ने उद्देश्यले अहिले आफ्नै मल्ल किंगस कम्पनी लिमिटेड कम्पनी निर्माण गरि जापान सरकार बाट विजनेश भिसा प्राप्त गरि उक्त नामको कंम्पनी संचालन गरिरहेका छन् । हाल उक्त कंम्पनीको प्रेसिडेन्ट रही , जापानीज र नेपाली गरि ३१ जना लाई प्रत्यक्ष रोजगारी दिईरहेका छन् । सधैं फोहोर र हिलोमा फुलेको सुन्दर कमलको फुललाई सम्झने मल्लले फोहोर र हिलोमा फुलेको कमलको फुल त्यती राम्रो हुन सक्छ भने म किन राम्रो हुन सक्दैन भन्ने विचार सदैव आफनो मानसपटलमा खेलाउने उनी साच्चै फोहरमा फुलेको सुन्दर कमलको फुल जस्तै बन्नु भएको छ । आफुले विताएको गरिवीको रेखामा आफनो बचपन तथा आफनो युवा अवस्था जस्तो दुखदायी जिवन अरुले जिउनु नपरोस भन्दै अहोरात्र सामाजिक क्षेत्रमा सहयोग गर्दै ,समाजप्रतिको उत्तरदायित्व मा अग्रीणी भुमिका निर्वाह गरिरहेका छन् । बिपन्न ,गरिब , अनाथ तथा अन्य दिनदुखीहरु लाई निस्वार्थ रुपमा समाज सेवा गर्ने अनि समाजमा असल विचार, सहयोगी भावना तथा भाईचाराको विकासका साथै आफ्नो जिल्लाको पनि विकास गर्न सक्दो प्रयत्न गर्ने उनको भविस्यको योजना रहेको छ । “अहिले पनि जिल्लाबाट धेरैको फोन आउँछ सहयोगको लागि ,त्यसैले आफुले सक्ने जति गरिब , अनाथ र दिनदुखीहरु लाई सहयोग गरिरहेको कुरा मल्लले भन्नु भयो । अनी “तपाई हरुको सहयोगको लागी संधै खोल्ने छु यो छाती”‘‘.”जिवनभर बन्ने छु तपाईहरुकै असल साथी“ ‘..भन्ने कुरा पनि मल्लले सामाजिक सञ्जालमा लेख्ने गरेका छन् । अन्धकारलाई हटाउने प्रकास जस्तै उनले आफ्नो नाम प्रकाश पनि चारैतिर फैलाइरहेका छन् । उनले अहिले सम्म लाखौ रुपैँया दिन दुखी गरिब तथा दलित परिवारलाइ रासन वितरण गरेर होस् वा बिधार्थीहरुलाई छात्रबृति दिएर होस् वा लता कपडा दिएर होस् ,आफनो व्यक्तिगत तर्फबाट मन्द मुस्कान दिदैं बितरण गरिरहेका छन् । पहिलो चरणको कोरोनामा प्रभावित अमरगढी ४ का गरिब ,दलित तथा विपन्न परिवार लाई खाध्यान्न खरिद गर्न ८० हजार सहयोग गरेका थिए ।अहिले दोस्रो चरणको कोरोना प्रभावित व्यक्ती हरुका लागी अक्सीजन खरिद गर्न बाफत ५१ हजार ७ सय ४४ रुपैँया सहयोग गरेका छन् । उनले डडेल्धुराका विद्यालयहरुमा जेहेन्दार,अनाथ तथा गरिब विद्यार्थीहरुका लागि छात्रबृति, स्टेसनरी सामान र स्कुल ड्रेस अनि विद्यालयमा आवस्यक पर्ने सामग्री खरिद गर्न विभिन्न स्कुलमा २ लाख ६८ हजार ५ सय रुपैँया सहयोग गरेका छन् ! यस्तै, डडेल्धुरामा रहेका पुरा संस्कृती तथा पुरातात्विक मठ ,मन्दिर तथा बाटोघाटो विकासका कार्यमा पनि मल्लले मन खोलेर सहयोग गरेका छन् । अहिले सम्म उनले निर्माण पुर्ननिर्माणको लागि २ लाख ५० हजार बढी सहयोग गरेका छन् ।साथै उनले गरेको सहयोगको क्रमशः विवरण –ः १) पहिलो चरणको कोरना वाट प्रभावित अमरगढी ४ का गरिब तथा विपन्न परिवार लाई खाध्यान्न खरिद गर्न ८० हजार मात्र २) बैजनाथ आ.वि.लाई रु ५० हजार मात्र ३) पासा समैजी मन्दिर लाई रु १,०८,०१८ मात्र ४) पहिलो पटकमा महेन्द्रनमुना मा.वि. लाई प्रोजेक्टर ५) दोस्रो पटकमा महेन्द्रनमुना मा.वि का गरिब जेहेन्दार बिद्यार्थी हरुलाई क्षात्रबृती प्रदान गर्न ४३ हजार मात्र ६) तेस्रो पटक महेन्द्रनमुना मा.वि का गरिब तथा बिपन्न परिवारका विद्यार्थी हरुलाई स्टेसनरी सामान र स्कुल ड्रेस खरिद गर्न रु ६० हजार ५ सय मात्र ७) अनपा ५ मा स्थित कालिका मन्दिर गेट हाल्न रु ३९ हजार ६ सय मात्र ८ ) अनपा ४ खलंगा शिव मन्दीर ’१० हजार ९) भद्रपुर मा.वि. अजयमेरु–३, भद्रपुर लाई रु.३५,००० मात्र १० ) अर्मरगढी नगरपालीका वा . न. ७ पोखरमा स्थित वेथेस्डा चिल्ड्रन होम ,डडेल्धुरालाई रु ३१,९४५ हजार मात्र ११ ) अजमेरु गा.पा. ३ भद्रपुर मा स्थित दुर्गास्थान निमाबी लाई रु १५ हजार मात्र १२) अजयमेरु–३, भद्रपुरमा स्थित दुर्गाभगवती मन्दिर लाई रु.२५,००० मात्र १३) दोस्रो चरणको कोरोना प्रभावित व्यक्ती हरुका लागी अक्सीजन खरिद गर्न बाफत रु ५१,७४४ मात्र १४ ) डडेल्धुरा , अर्मरगढी नपा वाड नं २ मा स्थित श्री त्रीपुरासुन्दरि आधारभुत बिधालय , बिरखम्ब ५२,००० मात्र १५ )डडेल्धुरा अ न पा ८ मा रहेको श्री भुमिराज प्रा बि बागचौर ५५,५५५ मात्र १६ )डडेल्धुरा अर्मरगढी न.पा. ४ खलंगा फुटवल टिम लाई गेम ड्रेस र बुटका लागी ५५,००० मात्र १७) डडेलधुरा अर्मरगढी न.पा. ३ मा रहेको श्री निलकण्ठ आ. बि लरडा कोटेउडा, लाई ६४,३५० मात्र आदी प्रकाश (विनय) मल्लले समाजलाई दिन चाहेको सन्देस ः मानिसको भाग्य ,लक्ष्य तथा अन्तः उसको छनौट र कर्मले निर्धारण गर्छ, उसले जस्तो मार्ग छनौट गर्छ त्यस्तै फल पाउछ, समयको संकेत बुझेर आफ्नो भाग्य तथा लक्ष्यको छनौट गर्नु पर्छ । गलत मार्गको छनौटले भविष्यमा ठुलो दुखः र पिडा दिन्छ । यसरी आफ्नो रगत र पसिना बगाएर आर्जन गरेको धनलाई निश्वार्थ रुपमा सहयोग गरि सामाजिक विकास गरिरहनु भएका महान व्यक्तित्व प्रकाश (बिनय) मल्ललाई डडेल्धुराका जिल्लावासीको तर्फबाट हृदय देखीनै धन्यवाद अर्पण गर्नुका साथै तपाईले समाज परिवर्तन गर्नका लागि तथा समाजमा असल विचार बिस्तारका गर्नका लागी गरेको योगदान हाम्रो समाजले र डडेल्धुराका जिल्लावासीले बिर्सने छैनन् तथा उचित समयमा अवश्य तपाईको योगदानको उचित मूल्याङ्कन गर्ने छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • २१ घण्टा अघि

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • १ दिन अघि

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • १ दिन अघि

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • २ दिन अघि

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • समाचार
  • १

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • २

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • ३

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • ४

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • ५

    शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

  • ६

    सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

  • ७

    दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

  • ८

    हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

  • ९

    लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

  • १०

    महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution