• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ २४, मंगलबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

२

दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

३

सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

४

दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

५

जिल्ला न्याय समिति कञ्चनपुरको बैठक स्थानीय स्तरका सबै जनताको न्याय सेवामा पहुँच पुयाउने प्रतिबद्धता

६

सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

७

आत्महत्या नियन्त्रणमा दोधारा चाँदनीमा नेपाल प्रहरी

८

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नयाँ भवनको शिल्यान्यास

९

अतिक्रमित सार्वजनिक बाटो खोल्दै वडाध्यक्ष बस्नेत : सघाउदै स्थानियहरु

१०

पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

११

सीमामा सशस्त्र प्रहरीले स्थानीयलाई दुःख दिन्छः नगर प्रवक्ता बस्नेत

१२

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिभिन्न रोग बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

प्रकाशित मिति: २०७८ आश्विन २, शनिबार (१ साल अघि)

पारिश्रमिक मागसहित मुद्धा दिएपछि सुदूरपश्चिम विश्वविद्यालयका सुरक्षा गार्ड हटाईए, मुद्धा फिर्ता लिन पदाधिकारीले नै दिएको आरोप

  • २७१ पटक पढिएको
  •  महेन्द्रनगर:
    श्रम ऐन २०७४ ले तोकेकोको न्युनतम पारिश्रमिक माग दाविसहित मुद्धा दिएपछि सुदूरपश्चिम विश्वविद्यालयका कार्यरत सेक्युरीटी गार्डलाई हटाउन चलखेल सुरु भएको छ । सुदूरपश्चिम विश्वद्यालय अन्र्तगतका विभिन्न निकायमा कार्यरत सुरक्षा गार्डहरुले यस अघि आवद्ध रहेको कालिन्चोक विरुद्ध ऐन अनुसारको सेवा सुविधा सुविधा माग गदैँ श्रम तथा रोजगार मन्त्रालयमा उजुरी दिएका छन् । २०७३ सालबाट विश्वविद्यालय सेक्युरिटी सेवामा कार्यरत गार्डहरुले श्रम ऐनपछि बढेको सेवा सुविधा नपाएको भन्दैँ श्रम मन्त्रालयमा उजुरी दिएका थिए । साथै उनिहरुले सर्वोच्च अदालतमा पनि मुद्धा दिएको बताएका छन् । नेपाल सरकारले २०७५ साउन १ बाट लागु हुने गरि श्रम ऐन–२०७४ जारी गरिएको थियो । सो ऐनलेपछि वृद्धी भएको परिश्रमीक आफुहरुले नपाएको तत्कालिन सेक्युरिटी कम्पनी विरुद्ध सुरक्षा गार्डले मुद्धा दिएका हुन् । उजुरीपछि श्रम मन्त्रालयले ऐन अनुसारको पारिश्रीक दिन दिलाउन पक्रिया सुरु गरेको छ । विश्वविद्यालयमा सेवारत सुरक्षा गार्ड पदमराज जोशीले आफुहरुले २०७७ देखि ०७७ सम्मको वृद्धी भएको सेवा सुविधा नपाएको बताए । उनका अनुसार कम्पनीलाई थपीएको सेवा सुविधा बरम्बार माग गर्दा पनि नदिएपछि मुद्धा दायर गरिएको हो । ‘कम्पनीले बढेको सेवा सुविधा नदीएपछि अदालतमा मुद्धा दिन बाध्य भएका हौँ ।’ सुरक्षा गार्ड जोशीले भने ‘कम्पनीको नाममा मुद्धा दिदाँ विश्वविद्यालयकै पदाधिकारीले फिर्ता दिन दबाव दिईरहेका छन, अहिले करार सकिएको भन्दैँ घर जान पत्र आएको छ ।’ विश्वविद्यालयले गत वर्ष गुरुकुल सेक्युरेटी जेभीसँग सम्झौता बिहिबार सकिएको भन्दैँ कार्यालयको साँचो बुझाएको भरपाई गर्न पत्र पठाएको छ । श्रम ऐनले विश्वविद्यालयसँग अर्को सेक्युरीटी कम्पनीसँग सेवा सम्झौता भएपनि त्यहाँ कार्यरत मजदुर भने हट्ने र सोही कम्पनी महातत रहने व्यवस्था छ । तर विश्वविद्यायलयले नयाँ करार सम्झौताको पक्रियामा ढिलाई गरि हाल कार्य सुरक्षा गार्डलाई सम्झौता सकिएको भन्दैँ फिर्ता पठाएको हो । विश्वविद्यालय केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्भेलनमा सुरक्षा गार्डहरुले आफ्नो पदाधिकारीले नै मुद्धा फिर्ता लिन दवाब दिएको बताए । विश्वविद्यालयको सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्द बल्भल पन्त र आर्थिक प्रशासन शाखा प्रमुख अशोक सिंह भण्डारी समेत उपस्थित रहेको उक्त पत्रकार सम्भेलनमा सुरक्षा गार्डहरुले पन्त र भण्डारीले मुद्धा फिर्ता लिन दवाब दिएको बताएका हुन् । विश्वविद्यालयले करार सम्झौता सकिनु अघि नै कानुनी प्रक्रियामार्फत नयाँ सम्झौता गरि सक्नुपर्ने भएपनि आफुहरुलाई हटाउने मनसायका साथ विज्ञापन खोल्न ढिलाई गरेका उनिहरुको दावि छ । सुरक्षा गार्ड तर्कराज पन्तले विश्वविद्यालयका पदाधिकारीबाटै आफुहरुलाई हटाउन चलखेल भईरहेको बताए । विश्वविद्यालयका पदाधिकारीहरुले मुद्धा फिर्ता लिन दबाव दिएको र नदिए आफुहरुलाई हताउने चेतावनी समेत दिएको उनको आरोप छ । ‘हामीले कम्पनीको नाममा मुद्धा दिएको हौँ तर त्यस विषयमा विश्वविद्यालयका पदाधिकारीको टाउको किन दुख्यो ।’ उनले प्रश्न गदैँ भने ‘हामीलाई श्रमको पैसा चाहिएको हो, कम्पनीले हामी कानुनसम्मत पाउनुपर्ने पारिश्रीक पाउनु पर्छ ।’ त्यस्तै सुरक्षा गार्ड नारायण गिरीले पनि श्रम ऐन अन्र्तगत पाउनु बाँकी सेवा सुविधाका लागि अदालतमा मुद्धा दिएको बताए । उनका अनुसार कालिनचोक सेक्युरीटी सर्विसबाट जनही तीन लाखदेखि साढे तीन लाख रुपयाँ पारिश्रमीक पाउन बाँकी छ । त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख पन्तले भने आफुहरुले मुद्धा फिर्ताका लागि कुनै दवाब नदिएको बताए । उनले आफुहरुलाई सुरक्षा गार्डको पक्षमा रहेको बताए । उनले विश्वविद्यालयले कम्पनीसगँको सम्झौता अनुसार काम गर्ने उल्लेख समेत गरे । विश्वविद्यालयले गत वर्ष गरेको सम्झौता भदौ ३१ मा सकिएकाले नयाँ करार सम्झौताका लागि विज्ञापन गरिएको उनले बताए । विश्वविद्यालयले सेक्युरीटी गार्डका लागि ३० दिने सुचना जारी गरेको छ । सम्झौताको समय सकिएपछि कम्पनीले नै सुरक्षा गार्डलाई फिर्ता बोलाएको जानकारी दिएपछि आफुले कार्यालयको साँचो बुझाउन भरपाई पठाएको उनले बताए । साथै श्रम ऐन अनुसार नयाँ कम्पनीसँग सम्झौता भएपनि सुरक्षा गार्ड पुरानै राखिने बताउँदै केहि दिन पर्खन सुरक्षा गार्डलाई उनले आग्रह गरे । विश्वविद्यालय गत वर्ष २६ लाख चार हजार मा ग्रुप फोर र गुरुकुल जेभिसँग सेक्युरिटी लागी सम्झौता भएको थियो । कालिनचोक सेक्युरिटीले विश्वविद्यालयको सम्झौता पछि श्रमले परिश्रमीक बढाएकाले दिन नसकेको जनाएको छ । कालिनचोक सेक्युरीटि सर्विसका सञ्चालक प्रदिप कार्कीले करार सम्झौतापछि बढेको रकम विश्वविद्यालयले दिनु पर्ने बताए । ‘हाम्रो सम्झौता भईसकेपछि श्रमको नयाँ ऐन आयो ।’ उनले भने ‘सम्झौता पछि ऐन थपीएको सुविधा दिन सकिएन्, त्यसका लागि विश्वविद्यालयसँग बजेट मागका लागि पत्र पठाएका छौँ ।’ विश्वविद्यालयले करार सम्झौता अनुसार कालिनचोकलाई रकम भुक्तानी गरेको जनाएको छ । उक्त कम्पनीलाई विश्वविद्यालयले गरेको भुक्तानी माग गर्दा आर्थिक प्रशासन शाखा प्रमुख अशोक सिंह भण्डारीले सुचनाका लागि निवेदन नदिएसम्म त्यसबारे जानकारी दिन नमिल्ने बताउँदै सुचना दिन मानेन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अपराध गतिविधि सम्बन्धि थप
  • १४ मिनेट अघि

    दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

  • ३ घण्टा अघि

    दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

  • ३ घण्टा अघि

    सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

  • २२ घण्टा अघि

    दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

  • समाचार
  • १

    दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

  • २

    दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

  • ३

    सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

  • ४

    दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

  • ५

    जिल्ला न्याय समिति कञ्चनपुरको बैठक स्थानीय स्तरका सबै जनताको न्याय सेवामा पहुँच पुयाउने प्रतिबद्धता

  • ६

    सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

  • ७

    आत्महत्या नियन्त्रणमा दोधारा चाँदनीमा नेपाल प्रहरी

  • ८

    ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नयाँ भवनको शिल्यान्यास

  • ९

    अतिक्रमित सार्वजनिक बाटो खोल्दै वडाध्यक्ष बस्नेत : सघाउदै स्थानियहरु

  • १०

    पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution