• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ६, शनिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

पश्‍चिम आजप्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार (२ साल अघि)

कञ्चनपुरमा कालोबजारी मौलाउदै,बजार अनुगमनको पहिलै नै हुन्छ जानकारी, व्यापारी पसल बन्द गरी टाप

  • ३२३ पटक पढिएको
  •  महेन्द्रनगर :

    कञ्चनपुरमा कालोबजारी मौलाउँदै गर्दा स्थानीय तह र प्रशासन मुखदर्शक बनेका छन् । चाडपर्व नजिकिदै गर्दा बजारमा व्यापारीहरुले एकै सामानको मुल्य फरकफरक लिएर सामानहरु बिक्रि गरिरहेका छन् । आम सर्बसाधारणहरुले बजारमा दैनिक उपभोग्य सामानहरुको बढी मुल्यमा खरिद गर्नु परिरहेको छ । संघीय संरचनामा बजार अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । चार महिनाको एकपटक स्थानीय तहले बजार अनुगमन गर्नुपर्ने प्रावधान छ । स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखलाई अनुगमन प्रमुखको जिम्मेवारी तोकिएको भएपनि कञ्चनपुरमा भने सबै मुखदर्शक बनेको स्थानीयको आरोप रहेको छ । २ वटा गाउँपालिका र ७ वटा नगरपालिका गरी ९ वटा स्थानीय तह रहेको जिल्लाका कुनै पनि पालिकाले नियमानुसार बजार अनुगमनमा चासो देखाएका छैनन् । स्थानीयको दुखेशो देखाउनको लागि मात्रै बजार अनुगमन गर्ने गरेको भीमदत्त नगरपालिका १८ का स्थानीय सन्तोष भण्डारीले बताए । ‘अनुगमनमा आउदै छौँ है, भनेर पहिले नै खबर हुन्छ व्यापारीहरुलाई’ उनले भने, ‘अनि त्यस्तो अनुगमन पनि किन गर्नु पय्रो जो देखाउनको लागि मात्र हुन्छ अनि सानातिना व्यापारीहरुलाई दुख मात्र दिने ठुला व्यापारीहरु संग सेटिड्ड गर्ने’। ‘बजारमा कस्तो अचम्म छ भने एउटै सामान खरिद गर्न गयो भने पसलै पिच्छे दर फरक पाईन्छ’ अर्का स्थानीय कृष्णप्रशाद अवश्थीले भने, चिनी,तेल, सोडा साबुन ग्याँस जे किने पनि दुई चार पसलमा सोध्नुहोस तर्पाईलाई एउटै सामानको मुल्य फरक फररक भनेर बेचिरहेका हुन्छन् । फरक फरक छ दरभाउ अनि के मुख हेरेर बसेको त अनुगमन गर्ने निकाय । बजारमा कालोबजारी मौलाएको अवस्थामा समेत स्थानीय सरकारले अनुगमनको जिम्मेवारी पुरा गर्न नसकेको स्थानीयको उनले बताए । एकातिर अधिकतम खुद्रा मुल्य भन्दा बढी तिरेर महंगोंमा सामान किन्नुपर्ने बाध्यता छ भने अर्कोतिर म्याद नाघेका अखाद्य बस्तुहरु समेत बजारमा बिक्रिवितरण हुने गरेका छन् । वडा अध्यक्षको भनाई कञ्चनपुरको प्रमुख बजार भीमदत्त नगरपालिका ४ मा रहेको छ वडा नम्वर ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराले अबको केही दिन भित्रै जिल्ला प्रशासन संग समन्वय गरी असोजको पहिलो हप्ता देखी नै अनुगमन गरिने बताए । यता, वडा नम्वर १८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेयले अनुगमनका अध्यक्ष नगरप्रमुख भएकाले पछिल्लो समय अनुगमनको कार्य सुस्त रहेको बताए । ‘आफनो जिम्मेवारी अधिकारको सम्बन्धित निकायले भरपुर प्रयोग गर्नु पर्ने हो ।’ उनले भने, ‘खै त, अधिकारको प्रयोग गरेको ? उपभोक्ताहरु सबै मारमा परेका छन् । यसको सम्बन्ध्ति निकायमा समन्वय गरी उपभोक्ताहरुलाई गुणस्तरिय तथा सस्तो सुलभ मुल्यमा सामान खरिद गर्ने वातावरणको निर्माण गरी कालोबजारी गर्नेलाई कार्वाहीको दायरामा ल्याईनु पर्ने बताए । जिल्ला प्रशासन कार्यालयको भनाई यता, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले पछिल्लो समय बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिईए पनि अन्य कार्यालयको पनि उपश्थिती रहने गरेकाले स्थानीय तहले बजार अनुगमनका लागी अग्रसरता देखउनु पर्ने बताए । अहिले प्रशासनमा प्रयाप्त कर्मचारी नभएकाले पनि बजार अनुगमनमा जानको लागी समस्या हुने गरेको बताए । साथै कुनैपनि उपभोक्ता ठगिनु भएको छ , म्याद गुर्जेका सामान बिक्रि वितरण भएको छ, कालोबजारी भएको थाहा पाउना साथ प्रशासनमा सम्पर्क गर्न आग्रह गरेको उनले बताए । सुचना दिनेको सम्पुर्ण कुरा गोप्य रहने भएकाले उपभोक्ताले आफु ठगिएको थाहा पाउना साथ अथवा आफु बसेको कुनै पनि पसलले मुल्य बढी लिने ठग्ने गरेको भए खबर गर्न सहायक प्रमुख जिलला अधिकारी भण्डारीले आग्रह गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ६ दिन अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • १ हफ्ता अघि

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • १ हफ्ता अघि

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution