• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ २४, मंगलबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

२

दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

३

सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

४

दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

५

जिल्ला न्याय समिति कञ्चनपुरको बैठक स्थानीय स्तरका सबै जनताको न्याय सेवामा पहुँच पुयाउने प्रतिबद्धता

६

सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

७

आत्महत्या नियन्त्रणमा दोधारा चाँदनीमा नेपाल प्रहरी

८

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नयाँ भवनको शिल्यान्यास

९

अतिक्रमित सार्वजनिक बाटो खोल्दै वडाध्यक्ष बस्नेत : सघाउदै स्थानियहरु

१०

पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

११

सीमामा सशस्त्र प्रहरीले स्थानीयलाई दुःख दिन्छः नगर प्रवक्ता बस्नेत

१२

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिभिन्न रोग बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ भाद्र २६, शनिबार (१ साल अघि)

दोधारा चादनीका बुद्धिजिवी नेता साउँद जिल्ला पदाधिकारीको दौडमा

  • २०९ पटक पढिएको
  • २०७८ भाद्र २६, महेन्द्रनगर । नेपाली काँग्रेसले आशन्न महाधिवेशनको तयारी स्वरुप आगामी भदौ १० गते जिल्ला अधिबेसन सम्पन्न गर्दैछ । नेपाली कांग्रेस जिल्ला अधिबेसनबाट जिल्ला पदाधिकारीमा दोधारा चादँनीको प्रतिनिधित्व गराउन लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सकिृय बुद्धिजिवी नेता नाफु सिंह साउँद जिल्ला पदाधिकारीको उम्मेवार हुने भएका छन । नेपाली काँग्रेसको कञ्चनपुर जिल्ला पदाधीकारीमा अहिलेसम्म दोधारा चाँदनीबाट प्रतिनिधित्व नभएकाले जिल्ला पदाधिकारीमा दोधारा चाँदनी नगरपालिकाको प्रतिनिधित्वकालागि उमेदवारी दिने नेता साउदले बताए । २०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका साउँद आफु लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा लागेकोले पनि जिल्ला पदाधिकारीको तयारीमा जुटेका हुन । २२ बर्ष लामो शैक्षिक क्षेत्रमा सेवा गर्दै जनताका मन र हृदयमा बस्न सफल एक मात्र दोधारा चादनीका ईमान्दार बुद्धिजिवी नेता हुन ।
    २२ बर्षको लामो समयावधि शैक्षिक पेशामा सकृय भएता पनि पार्टीले दिएको जिम्मेवारी बेलाबखत राम्रो संग निभाएको अनुभव बुद्धिजिवी नेता साउँदसंग छ । २०४६ सालमा सिद्धनाथ विज्ञान क्याम्पसको विद्यार्थी संघको एकाई कमिटिदेखि नेपाली कांग्रेसको राजनितिमा ईन्ट्रि मारेका बुद्धिजिवि नेता साउँद विभिन्न संघ संस्थाको नेतृत्व गर्दै नेपाल शिक्षक संघको जिल्ला कमिटि, जिल्ला सचिवको जिम्मेवारी कुसलतापुर्वक सम्हालिसकेका छन । हाल उहाँ नेपाल शिक्षक संघको जिल्ला उपाध्यक्षको जिम्मेवारी संगसंगै नेपाल प्रजातान्त्रीक महासंघको सुदूरपश्चिम प्रदेश महासचिव जस्तो गरिमामय पदको जिम्मेवारी निर्वाह गर्दै आइरहनु भएको छ ।
    दोधारा चादनी नगरपालिकाबासिका भरोसाका केन्द्रविन्दु क्रमिकरुपमा राजनितिक कदम चाल्दै यस पटक जिल्ला पदाधिकारीको यात्रा तय गर्ने तयारीमा जुटेका हुन । साथिभाई तथा पार्टी नेता कार्यकर्ताको उत्प्रेरणाले जिल्ला पदाधिकारीको यात्रा तय गरेका उहाँ भेटघाटमा व्यस्त रहेका छन । काँग्रेसको विभिन्न आन्दोलनमा अग्रमोर्चामा रहेर काम गरेका बुद्धिजिवी नेता साउदले सिद्धनाथ विज्ञान क्याम्पस बाट वि.एस्सी र सस्कृत विश्वविद्यालयबाट वि.एड. उर्तिण गरेका हुन ।
    साउँद पुर्व शिक्षक, समाजसेवि मात्र नभएर युवा उद्यमी समेत हुन । शिक्षकका नेता साउँदले शिक्षकको हकहितकोलागि कञ्चनपुर जिल्लादेखि प्रदेशस्तरका मुद्दा उठान गर्दै आएका छन । युवा पिँढीका ढुकढुकी साउँदले राष्ट्रियताका विषयमा समेत आवाज उठाउँदै आएका छन । बुद्धिजिवी नेता साउँदले जिल्ला पदाधिकारीमा निर्वाचित भएसंगै समग्र जिल्लाको विकास एव जनताको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । आफु जिल्ला पदाधिकारीमा निर्वाचित भए महाधिबेसन सकिएकै दिनदेखि गुटको अन्त्यगरी पार्टीलाई एक ढिक्का बनाएर लैजान पहल गर्ने बुद्धिजिवि नेता साउदले बताए ।
    अहिलेसम्म दोधारा–चादनी नगरपालिकाबाट नेपाली कांग्रेसको जिल्ला कार्य समितिको पदाधिकारीमा प्रतिनिधित्व भएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • १ घण्टा अघि

    दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

  • ३ घण्टा अघि

    दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

  • ४ घण्टा अघि

    सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

  • २३ घण्टा अघि

    दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

  • समाचार
  • १

    दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

  • २

    दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

  • ३

    सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

  • ४

    दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

  • ५

    जिल्ला न्याय समिति कञ्चनपुरको बैठक स्थानीय स्तरका सबै जनताको न्याय सेवामा पहुँच पुयाउने प्रतिबद्धता

  • ६

    सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

  • ७

    आत्महत्या नियन्त्रणमा दोधारा चाँदनीमा नेपाल प्रहरी

  • ८

    ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नयाँ भवनको शिल्यान्यास

  • ९

    अतिक्रमित सार्वजनिक बाटो खोल्दै वडाध्यक्ष बस्नेत : सघाउदै स्थानियहरु

  • १०

    पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution